शान्ति सेनामा खटिने सिपाहीको भत्ता बढ्यो
काठमाडौं : नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई साविकको भत्तामा प्रतिमहीना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय गरेको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले...
च्याम्पियन्स लिगमा मेस्सीको सहभागिता
एजेन्सी : युरोपियन फुटबलको ठूलो प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन मंगलबार राति (आज) सुरु हुँदैछ । सहभागी टोलीले पहिलो चरणको खेल आजदेखि खेल्नेछन् । आजराति विभिन्न समूहका आठ खेल हुनेछन् ।
च्याम्पियन्स लिग खेल्नका...
आर्थिक विकासकालागी सेयर बजारमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह
काठमाडौं :अर्थमन्त्री डा। युवराज खतिवडाले सेयर बजारमा लगानी बढाउन वित्तीय संस्थाहरुलाई आग्रह गरेका छन् ।कर्मचारी संचय कोषको ५८ औं वार्षिकोत्सवको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक गतिविधि बढाउन सेयर...
अझै दुई दिन झरीको सम्भावना
काठमाडौं : मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको उडिसा र पश्चिम बङ्गाल आसपासमा बनेको न्यून...
बड्दो अराजकताले मुलुक विभाजनतिर जाने खतराः मन्त्री भट्टराई
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाली समाजलाई भड्काउने उछृङ्खल खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औं प्राज्ञ सभालाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले समाजमा हुने...
मोदीलाई ओलीले दिए तीन भाषामा जन्मदिनको शुभकामना
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको जन्मदिनका अवसरमा तीनवटा भाषामा शुभकामना दिँदै दुवैजना मिलेर नेपाल-भारत सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मोदीको ६९ औं जन्मदिनको अवसरमा मंगलबार तीनवटा...
वसन्तको काव्ययात्राको नयां सृंखला अमेरिकामा सम्पन्न
काठमाडौं : नेपालका चर्चित व्यापारिक घराना चौधरी ग्रुपका सफल व्यवसायी एवम् साहित्यिक क्षेत्रमा समेत स्थापित व्यक्तित्व कवि वसन्त चौधरीको विश्व काव्ययात्राको दोस्रो चरण अमेरिका पुगेको छ। गत आइतबार अमेरिकाको भर्जिनियामा उनले एकल कविता वाचन...
पुनर्जागरण अभियान नेपालले भोलि बुटवलमा कार्यक्रम गर्ने
काठमाडौं–राष्ट्रिय पुनर्जागरण अभियान, नेपालले देशलाई विदेशी षडयन्त्रको चक्रब्युहमा आत्मसमर्पण गराउने षडयन्त्र अनुरुप राज्यपक्ष र दलहरुबाट गहिरो बनाईंदै लगिएको अराजकता, दण्डहिनता, स्वेच्छाचारीताु, भ्रष्टाचार र विभिन्न खालका अपराधहरुका पछाडि रहेका कारणहरु, अबान्छित शक्तिहरुका स्वार्थहरु र यसको...
त्रिभुवन विमानस्थलका सबै उडान तथा अवतरण रोकियो
काठमाण्डौ : प्रतिकुल मौसमका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान तथा अवतरण दुवै प्रभावित बनेको छ । बिहानै देखिको बाक्लो हुस्सु र कुहिरो लागेका कारण भिजिविलिटी न्युन भएकाले विमान उडान अवतरण दुवै बन्द गरिएको विमानस्थल...
औषधिको चरम अभाव
काठमाडौं । नेपाली औषधि बजारमा जीवनरक्षक औषधि अभाव भएको छ । औषधि आयातसम्बन्धी स्पष्ट पैठारी नीति नबनेकाले जटिल प्रकृतिका बिरामीलाई चाहिने अत्यावश्यक जीवनरक्षक औषधि अभाव भएको हो । बिरामीको अत्याधिक चाप हुने सरकारी तथा...

























