मेडिकल शिक्षामा अझै पनि चर्को शुल्क
काठमाडौं । चिकित्सा शिक्षाका विकृति रोक्न ६ महिनाअघि छुट्टै ऐन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नहुँदा विद्यार्थीमाथि मेडिकल कलेजहरूको चर्को शुल्क असुली यथावत् छ । चिकित्सा शिक्षा आयोगले पूर्णता नपाइसकेको र विश्वविद्यालयको अनुगमन फितलो भइरहेको...
नागरिक लगानी कोषले पिपिपी मोडेलका परियोजनामा लगानी गर्ने
काठमाडौं । नागरिक लगानी कोषले लगानीको पोर्टफोलियो व्यवस्थापन गर्न विभिन्न संस्थाहरुसँग सहकार्य गरी परियोजनाहरुमा लगानी गर्ने भएको छ। कोषले सार्वजनिक निजी साझेदारी मोडेलमार्फत परियोजनामा लगानी गर्ने भएको हो ।
कोषका अध्यक्ष रामचन्द्र भट्टराईले २४औं बार्षिक...
नक्कली भ्याट बिल प्रकरणः ५ फरक कम्पनीका मुद्दामा सुनुवाई
काठमाडौं । सर्वोच्च अदालतले करिब एक दशकदेखिको चर्चित भ्याट बिल प्रकरणमा मुछिएका कम्पनीहरुको कर विवादसम्बन्धी मुद्दाको फाइल खोलेको छ । त्यस क्रममा सोमबार ५ वटा फरक कम्पनीका मुद्दामा सुनुवाई सुरु भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...
संसदीय समितिद्वारा चिनियाँ जहाज बेच्न निर्देशन
काठमाडौं । नाफा कमाउन नसकेको भन्दै नेपाल आयल निगमका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ५८ सिट क्षमताका मोर्डन आर्क (एमए) ६० नामका दुई जहाज बिक्री गरेर...
सिंहदरबारबाट ९ जना पत्रकार पक्राउ
काठमाण्डौ : प्रहरीले रेडियो नेपालको कार्यलय परिसर सिंहदरबारबाट ९ जना पत्रकारलाई पक्राउ गरेको छ ।
रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निस्कासित गरिएका तीन जना पत्रकारको पुनर्बहालीसंगै अन्य माग उठाएर रेडियो नेपालको कार्यलयमा तालाबन्दी गर्ने...
आधा घण्टाको नाराबाजी पश्चात प्रतिनिधिसभा पुनः स्थगित
काठमाडौं : गत बिहीबार भएको बाँकेको खजुरा घटनाको विषयलाई लिएर तनाव सिर्जना भएपछि सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन् । सांसदहरुले आधा घण्टाभन्दा बढी बेल घेराउ गर्दै नाराबाजी गरिरहेपछि सभामुखले बैठक असोज...
छोराको मृत्युको पीडा खप्न नसकेर बाबुले गरे आत्महत्या
बुटवल : पाल्पामा छाराको ह्दयघातबाट मृत्यु भएको पिडा सहन नसकेर बाबुले अमात्महत्या गरेका छन । त्रिभुवन बहुमुखी क्याम्पसका उप प्रध्यापक कृष्णप्रसाद तिमिल्सिनाको तीन दिनअघि ह्दयघातबाट मृत्यु भएपछि त्यसको पीडा सहन नसकेर उनका ६५ वर्षीय...
बाँके घटना : सत्तापक्ष र प्रतिपक्षी सांसदबीच तनाव
काठमाडौं : बाँकेको खजुरामा गत बिहबिार भएको घटनाको विषयलाई लिएर प्रतिनिधिसभाको बैठकमा तनावपुर्ण अवस्था सिर्जना भएको छ । प्रतिपक्षी सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।
प्रतिनिधिसभाको बैठक शुरू हुनेवित्तिकै प्रमुख प्रतिपक्षी दलकी सांसद...
शासन व्यवस्था होइन कर्मचारीको काम गर्ने शैली र मनस्थिति फेर्नुपर्छ : मुख्यमन्त्री राउत
काठमाण्डौ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शासन व्यवस्था फेरिए पनि कर्मचारीको काम गर्ने शैली नफेरिएको बताएका छन् । सांसदहरुले लगातार प्रदेशसभाको दुई वटा बैठक अवरुद्व गरेपछि मुख्यमन्त्री राउतले कर्मचारीका कारण रकम निकासा...
क्षमताभन्दा दोब्बर कैदीबन्दीका कारण केन्द्रीय कारागारमा समस्या
काठमाडौं : मुलुककै पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या परेको छ । १९७१ सालमा स्थापना भएको मुलुककै पुरानो कारागारमा हाल तीन हजार १२९ कैदीबन्दी रहेका छन् । कारागारमा...
























