क्रिकेट संघको निर्वाचन असोज १० र ११ गते हुने

काठमाडौं : लामो समयदेखि विवादमा रहेको नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन असोज १० र ११ गते हुने भएको छ । सोमबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र स्वतन्त्र कमिटीका प्रतिनिधिबीचको बैठकले...

झापामा ५०० भन्दाबढी डेङ्गुका बिरामी

काठमाण्डौ : झापाका जिल्ला स्वास्थ्य कार्यालयका अनुसार झापामा अहिले पनि डेङ्गुका रोगी ५०० भन्दाबढी छन् । तीन महीनाअघि देखा परेको डेङ्गु रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापा सहित...

सप्तरीको हनुमाननगरमा अजिङ्गर भेटियो

सप्तरी : सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ मा अजिङ्गर भेटिएको छ । वडा नं १४ बस्ने महेन्द्र यादवको सुत्ने घर कोठामा अजिङ्गर भेटिएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । स्थानीय प्रहरी चौकी रामपुरमल्हनीयाबाट गएको टोलीले...

प्रधानमन्त्री ओलीले मसँग संसदीय समितिले अप्ठेरो पार्न थाले भन्नुभयो : सभामुख

काठमाडौं : सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरुलाई सचेत गराएका छन् । सभामुख महराले संसदीय समितिले सरकारको कामको नियन्त्रण नभइ निगरानी मात्रै राख्ने भएको पनि स्पष्ट पारे...

एनआईसी एशिया बैंकका थप तीन शाखा सञ्चालन

काठमाडौं । एनआईसी एशिया बैंकले थप तीन वटा शाखा विस्तार गरेको छ । बैंकले सोलखुम्बूको सल्लेरी, कन्चनपुरको दोधारा चाँदनी र खोटाङ्गको दिक्तेलमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । सोलुदुधकुण्ड नगरपालिका वडा नं ५, सल्लेरी स्थित...

चाडपर्व लक्षित बजार अनुगमन प्रभावकारी बनाइने तयारी

काठमाण्डौ : गण्डकी प्रदेश सरकारले नजिकिँदै गरेका दशँै तिहारलगायतका चार्डपर्व लक्षित गरी बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ । सरकारका तर्फबाट आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं भौतिक विकास तथा पूर्वाधार...

प्रतितोला सुनको मूल्य ११ सय र चाँदीको २५ रुपैयाँ बढ्यो

काठमाडौं । केही दिन यता स्थानीय बजारमा लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा बृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार (आज) प्रतितोला ११ सय रुपैयाँले बृद्धि भएको हो । हिजो प्रतितोला ७० हजार...

ज्ञानेन्द्र शाहीलाई छाड्ने प्रहरीको तयारी, युवा संघद्वारा शाहीलाई कास्की प्रवेशमा रोक

काठमाडौं : आइतबार ललितपुरबाट पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले छाड्ने तयारी गरेको छ । आइतबार साँझदेखि ललितपुर प्रहरीको हिरासतमा रहेका ज्ञानबहादुर शाही भनिने ज्ञानेन्द्र शाहीले पत्रकार सम्मेलनमै प्रहरीमाथि दुर्व्यवहार गरेका थिए । शनिबार साँझ नेपालगन्ज...

नदीमा डुङ्गा डुब्दा १२ जनाको मृत्यु, ३० बेपत्ता

भारतको आन्ध्र प्रदेशमा पर्यटक चढेको एउटा डुङ्गा गोदावरी नदीमा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। उक्त डुङ्गामा झन्डै ६० जना मानिस चढेका थिए। आइतवार भएको सो घटनामा ३० जना हराइरहेका छन् । स्थानीय...

‘भ्रम फैलाउन खोज्नु हत्केलाले सूर्य छेक्नु जस्तै हो यसको प्रतिवाद गर्नूस्’:प्रचण्ड

काठमाडौैं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन विरोधी चलखेल बढेको भन्दै हत्केलाले सूर्य छेक्न खोज्नेको प्रतिवाद गर्न निर्देशन दिएका छन् । पार्टी कार्यालयमा आयोजित पार्टीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको स्मृति दिवस कार्यक्रममा...

RECENT POSTS

HOT NEWS