बाबुको गर्धनमा खुकुरी प्रहार गरी हत्याको प्रयास गर्ने छोरा पक्राउ
भोजपुर : आफ्नै बाबुको गर्धनमा खुकुरी प्रहार गरी हत्याको प्रयास गर्ने छोरालाइ प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादका कारण ५५ वर्षीय बाबु रामकुमार भनिने चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरी छोरा फरार भएका थिए ।...
मेलम्ची खानेपानी आयोजनामा आन्दोलनरत श्रमिक र स्थानीयसँग सम्झौंता, काम अघि बढाउन बाटो खुल्यो
काठमाडौं । मेलम्ची खानेपानी आयोजना अघि बढाउन बाटो खुलेको छ।आयोजनाको पूर्व ठेकेदार कम्पनी सिएमसी दि रेभेनाबाट पीडित नेपाली श्रमिक, स्थानीय भेण्डर तथा सप्लायर्स कम्पनीका प्रतिनिधिहरु र खानेपानी मन्त्रालयका पदाधिकारीहरुबीच भएको वार्ताले आन्दोलनका सबै कार्यक्रम...
सर्वोच्चद्वारा सुमार्गीको स्याटेलाइट टेलिकमको लाइसेन्स खारेज गर्ने निर्णय सदर
काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकमको लाइसेन्स खारेज गर्ने नेपाल दुरसञ्चार प्राधिकरणको निर्णयलाई सदर गरिदिएको छ। सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा.मनोजकुमार शर्माको संयुक्त इजलासले लाइसेन्स बुझाउने निर्णय रोक्न अन्तरिम...
अकुत सम्पत्ति छानबिनमा उच्च ओहोदालाई हाइसन्चो, खरिदार र सुब्बालाई त्रास
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ४० बढीको अकुत सम्पत्तिमाथिको छानबिन गुपचुपमा राखेको छ । अख्तियारले अकुत सम्पत्ति छानबिनलाई अघि बढाए पनि उच्च ओहोदा र राजनीतिक पहुँच भएकाहरू भने सहजै उम्कन सक्ने देखिएको...
फास्ट ट्र्याक हुँदै काठमाडौंमा पाइपलाइनबाट तेल ल्याउन सकिने
काठमाडौं । अमलेखगन्जसम्म पाइपमार्फत आएको डिजेल अब राजधानीलाई तराईसँग जोड्ने द्रुतमार्ग (फास्ट ट्र्याक)को किनारैकिनार काठमाडौंसम्म ल्याउन सकिने विज्ञहरुको एक अध्ययनले देखाएको छ ।
सामान्यतया पहाडी क्षेत्रमा पम्पिङ गर्दै पाइपमार्फत तेल ल्याउन कठिन हुने भए पनि...
आइएमएस लिटिल स्माइलले अन्तराष्ट्रिय बेबि ब्राण्ड नेपालमा पनि भित्र्यायो
काठमाडौं / विश्व प्रसिद्ध अन्तराष्ट्रिय ब्राण्ड bbluv आधिकारीक विक्रेता आइएमएस ग्रुप अन्तर्गत आइएमएस लिटिल स्माइल कम्पनीले बीबीलुपका सामाग्री भित्र्याएको छ।
राजधानीको कमलपोखरीस्थित सिटी सेन्टरमा नेपालकै पहिलो बच्चाहका लागि कम्पनीले आफ्नै मल्टी ब्राण्ड शोरुम रहेको कम्पनीले...
सुबिसुको दशैं अफर : इन्टरनेट वा क्लियर टिभि सेवा मात्र रु.९९ मा
काठमाडौं / सुबिसु केबलनेट प्रा. लि ले नेपालीहरुको महान चाड बडा दशैंलाई मध्यनजर गर्दै मात्र रु.९९ मा इन्टरनेट वा क्लियर टिभि सेवा प्रदान गर्ने भएको छ । आउदै गरेको महान चाडलाई उपभोक्ताहरुले हर्षोउल्हासका साथ...
मलेसियामा जाने कामदारका लागी श्रम स्वीकृति पुनः सुचारु
काठमाडौं : मलेसियामा बैदेशिक रोजगारका लागी जान चाहने कामदारलाई श्रम स्वीकृति दिन सुरु गरिएको छ । नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिवस्तरीय प्राविधिक समितिमा भएको सहमतिअनुसार १५ महिनादेखि बन्द मलेसियाको रोजगारी आइतबारबाट खुला भएको...
रुपन्देहीमा गोली लागेर एकजनाको मृत्यु
काठमाण्डौ : रुपन्देहीको रोहिणी गाउँपालिका –३ मा अज्ञात समूहले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
दिउँसो अज्ञात व्यक्तिको गोली लागेर रोहिणी गाउँपालिका ३ का ३७ वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी...
संसदमा काँग्रेसद्धारा पुनः अवरोध, अर्को बैठक सोमबार बस्ने
काठमाडौँ : काँग्रेसले लगातार संसद बैठक अवरोध गरेको छ । बाके घटनाको चित्तबुझ्दो जवाफ नआएको भन्दै काँग्रेसले आइतबारको दोस्रो बैठक पनि अवरुद्ध गरेको हो । आइतबार दोस्रो बैठक सुरु भएलगत्तै सभामुख कृष्णबहादुर महराले सदनको...

























