तमोर करिडोरको ट्रयाक खोल्ने काम अन्तिम चरणमा

काठमाण्डौ : दु्रतमार्ग तमोर करिडोरको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको छ । पूर्वी पहाडलाई तराईसँग जोड्ने सुनसरीको चतराबाट धनकुटाको मूलघाट, पाँचथरको माझिटार–अमरपुरडाँडा हुँदै गणेश चोक जोड्ने सडकको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको...

जनतालाई पर्याप्त,गुणस्तरीय विद्युत् आपूर्तिका लागी कुलमान घिसिङ्गको यस्तो भावि योजना

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्गले जनतालाई पर्याप्त, नियमित र भरपर्दो गुणस्तरीय विद्युत् आपूर्ति गर्न हर सम्भव प्रयासरत रहेको जनाउँदै नाफा सहित सक्षम र सबल प्राधिकरण बनाउन प्रतिवद्ध रहेको जनाएका छन्। प्रबन्ध...

सेयर बजारमा दोहोरो अंकले गिरावट

काठमाडौं । साताको पहिलो दिन आज पनि सेयर बजारमा गिरावट आएको छ । गएको साताको पाँचै कारोबार दिन गिरावट आएको बजारमा आज १७.८७ अंकले घटेर परिसूचक ११४०.०१ विन्दुमा झरेको छ । आज नेप्सेमा सूचिकृत सबै...

काठमाडौंमा १ हजार सडक बालबालिकाको उद्दार तथा पर्नस्थापना

काठमाडौं : सरकारले गत एक वर्षभित्र काठमाडौं उपत्यकाबाट एक हजार ११ जना सडक बालबालिकाको उद्धार गरेको छ । राष्ट्रिय बाल दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा सरकारले सार्वजनिक गरेको तथ्याँकमा काठमाडौं उपत्यकाबाट सो...

‘नेपाल यान्र्क एण्ड टेक्सटायल एक्स्पो २०१९’ आगामी असोज २ देखि हुने

काठमाडौं । नेपालका धागोजन्य वस्तुहरुको प्रवद्र्धन र संवद्र्धन गर्ने उद्देश्यले असोज २ गतेदेखि ६ गतेसम्म ‘नेपाल यान्र्क एण्ड टेक्सटायल एक्स्पो २०१९’ हुने भएको छ । राजधानीको भृकुटिमण्डपमा नेपाल धागो उत्पादक संघको आयोजनामा उक्त एक्स्पो...

हवाई भाडामा १० प्रतिशत छुट, असोज १२ गतेदेखि लागु हुने

काठमाडौं । वायुसेवा संचालक संघ, नेपालले दशैको अवसमा हवाई टिकटमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । आज बसेको संघको बैंठकले असोज १२ गतेदेखि कात्तिक १७ गतेसम्म छुट दिने निर्णय गरेको हो । सम्बन्धीत...

ज्ञानेन्द्र शाही समर्थक र युटुबर बिच झडप, शाही प्रहरीको नियन्त्रणमा

काठमायडौ : भ्रष्टाचार विरोधी अभियन्ताका रुपमा आफुलाइ परिचित गर्दै आएका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) लाई प्रहरीले ललितपुरबाट नियन्त्रणमा लिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि नेपालगन्जमा दुर्व्यवहार र हातपात प्रयास गरेका शाहीले त्यस...

गृहमन्त्रीको प्रष्टीकरण कांग्रेसलाई चित्त बुझेन, संसद् बैठक स्थगित

काठमाडौं । बाँके घटनाका सम्बन्धमा गृहमन्त्री रामबहादुर थापाले दिइएको प्रष्टीकरण चित्त बुझ्दो नभएको र तथ्य तोडमोड गरी अपराधीको नाम लुकाउन खोजेको भन्दै नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ । कांग्रेस सांसद गगन थापाले सरकारले...

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

काठमाडौं  / काठमाडौं महानगरपालिका-६ महाङ्काल डेरा गरी बस्ने रसुवा गोसाईकुण्ड गाउँपालिका-३ की २८ वर्षीया रिता राई तामाङको कोठामा जुवातास खेलिरहेका रिता लगायत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट नगद ६६...

सिन्धुपाल्चोकमा पाँचवटा सरकारी कार्यालयको पुनर्निर्माण सम्पन्न

काठमाडौं : भूकम्पबाट क्षति भएका सिन्धुपाल्चोक जिल्लाका पाँच वटा सरकारी भवनको पुनर्निर्माणपछि उद्घाटन गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी सुशील ज्ञवाली, संघीय संसदका सांसदद्वय अग्नि सापकोटा र शेरबहादुर तामाङले पुनर्निर्माण सम्पन्न...

RECENT POSTS

HOT NEWS