लागूऔषध गाँजाकाे बोट नष्ट

काभ्रेपलाञ्चोक / पनौती नगरपालिका-१ स्थित खानी गाउँमा सार्वजनिक तथा व्यक्तिको जग्गामा प्राकृतिक रुपमा उम्रिएका लागूऔषध गाँजाका करिब १६ हजार बोट शनिबार प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे, ईलाका प्रहरी कार्यालय बनेपा...

बुद्ध एयरलाइन्सले भित्र्यायो एटिआर ७२ को नयाँ जहाज

काठमाडौं : बुद्ध एयरलाइन्सले एटिआर ७२ को नयाँ जहाज भित्र्याइएको छ । चेन्नइबाट उडेको सो जहाज त्रिभुवन विमानस्थलमा २ बजेर ४० मिनेटमा अवतरण भएको हो । यससँगै बुद्ध एयरको जहाज जहाज संख्या १३ पुगेको छ...

समाजवादी पार्टीले संविधान दिवसलाई कुन रुपमा मनाउने बारे आज निर्णय गर्ने

काठमाडौँ : समाजवादी पार्टीले असोज ३ लाई संविधान दिवसको रुपमा मनाउने कि विरोध दिवसको रुपमा भन्ने बारेमाआज निर्णय गर्ने भएका छन । पार्टीले त्यसको बारेमा छलफल गर्नका लागि आज बैठक बोलाएको छ । बालकुमारीस्थित पार्टी...

प्रतिनिधिसभा बैठक : सांसद्का प्रश्नमा पर्यटन मन्त्रीले जवाफ दिने

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संघीय संसदमा सांसदहरूका प्रश्नको जवाफ दिने भएका छन् ।मध्याह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उनले मन्त्रालयका कामकारबाहीबारे मौखिक प्रश्नहरूको उत्तर दिने भएका हुन् । आजकै...

एएफसी यु-१६ नेपाल ७ गोलले पराजित

एजेन्सी एएफसी यु-१६ च्याम्पियनसिपको छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले पराजित भएको छ । नेपाललाई आयोजक जोर्डनले ७-० गोलले पराजित गरेको हो। एक पक्षीय खेलमा जोर्डनका लागि अब्देल क्वदेरले ह्याट्रिक गरे। उनले २०, ४२ र ४४...

सुनको मूल्य दिन प्रति दिन घट्दो क्रममा

काठमाण्डौ : सुनको मूल्य आइतबार (भदौ २९) घटेको छ । तोलामा ४ सय रुपैयाँले घटेको सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियोे...

एनआईसी एशिया र कुमारी बैंकको मूल्य समायोजन

काठमाडौं / नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एनआईसी एशिया बैंक र कुमारी बैंकको मूल्य समायोजन गरेको छ । दुवै बैंकले दिएको बोनस शेयरपछि मूल्य समायोजन भएको हो । एनआईसी एशियाको दिएको १० प्रतिशत बोनसपछि...

टम्मी अब्राहमको ह्याट्रिकमा चेल्सी विजयी

काठमाडौं : टम्मी अब्राहमले ह्याट्रिक गरेको दिन चेल्सीले इङ्लीस प्रिमियर लिग फुटबलमा वुल्भमाथि जित निकालेको छ । गएराती सम्पन्न वुल्भविरुद्धको खेलमा टम्मी अब्राहमले ह्याट्रिक गरेपछि चेल्सीले ५–२ को जित निकालेको हो । चेल्सीको जितमा अब्राहमको...

टोटनह्यामले क्रिष्टल प्यालेसलाई हरायाे

एजेन्सी / इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले क्रिष्टल प्यालेसलाई सहज रूपमा हराएकाे छ ।  गएराती सम्पन्न भएको खेलमा क्रिष्टल प्यालेसलाई टोटनह्यामले ४–० को जित हराएको हो । घरेलु मैदान टोटनह्याम हट्सपरमा खेल सुरु भएको...

प्रधानमन्त्रीको दैनिक कार्यशैलिमा परिवर्तन, दौडधूपमा भन्दा ‘टेबल वर्क’ मा बढी ध्यान दिने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना दैनिक गतिविधि र कार्यशैलीमा परिवर्तन गर्ने भएका छन् । उनको निजी सचिवालयबाट प्राप्त जानकारीअनुसार प्रधानमन्त्री अब पहिलाको जस्तो जुनसुकै कार्यक्रममा जाने शैलीमा परिवर्तन हुने भएको छ ।...

RECENT POSTS

HOT NEWS