लोपउन्मुख अवस्थामा नेवारी परम्परा,जिब्रो छेड्ने व्यक्ति नभेटिएपछि रोकियो जात्रा
भक्तपुर : गत वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको दिन राति ८ बजे मध्यपुरथिमि नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा मध्यपुरथिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडें।
२०६३ सालदेखि रोकिएर यो जात्राले गत वर्ष पुनर्जीवन पाएपछि अब...
अरुको नामको सिमकार्ड प्रयोग गरिरहनुभएको प्रयोगकर्ताका लागि दूसञ्चार प्राधिकरणको यस्तो तयारी
काठमाडौँ : अब अरुका नाममा भएको सीमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ । जसले प्रयोग गरिरहेको छ, उसैका नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूसञ्चार प्राधिकरणको तयारी छ ।
प्राधिकरण अध्यक्ष पुरुषोतम् खनालले...
खानेपानी मन्त्री विना मगर अस्पताल भर्ना
काठमाडौं : खानेपानी तथा सरसफाइ मन्त्री विना मगर अस्पताल भर्ना भएकी छिन् । पिसावमा इन्फेक्सन देखिएपछि मन्त्री मगर भैंसेपाटीस्थित मेडीसीटी अस्पतालमा शुक्रबार भर्ना भएकी हुन् । नेकपाका अध्यक्ष एवम् उनका ससुरा पूष्पकमल दाहाल प्रचण्डले...
माधव नेपाललाई अनुशासनको कारबाही गर्न माग
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ ले वरिष्ठ नेता माधवकुमार नेपाल, स्थायी कमिटीका सदस्य एवं उद्योगमन्त्री मातृका यादवसहित दर्जन नेतालाई अनुशासनको कारबाही गर्न माग गरेको छ । जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरूको...
समाजवादीसँग एकीकरण गर्न राजपाले राख्यो सर्त
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण प्रक्रिया टुंगोमा पुग्न लाग्दा राजपाका नेताले एकीकृत पार्टीको नाम समाजवादी जनता पार्टी नेपाल राख्न प्रस्ताव गरेका छन्। प्रस्तावमा समाजवादी पार्टीका नेतासमेत सकारात्मक भएको राजपाका...
मेलेसिया जाने नेपाली कामदारको करार अवधि घट्यो
काठमाडौं । मेलेसिया जाने नेपाली कामदारको करार अवधि दुई वर्ष मात्र हुने भएको छ। नेपाल र मलेसियाबीच भएको नयाँ समझदारीअनुसार नेपाली करार कामदारको अवधी २ बर्ष कायम गरिएको हो । यसअघि कामदारको करार अवधि...
डेंगु परीक्षणका नाममा ठगी धन्दा
काठमाडौं । डेंगु परीक्षणका लागि कीट प्रयोग नगर्न सरकारले रोक लगाए पनि निजी तथा सरकारी अस्पतालले यसैको नाममा रकम असुल्दै आएका छन् ।
अस्पतालले सरकारको निर्देशनविपरीत ‘डेंगु परीक्षण शुल्क’ भन्दै ४ सय रुपैयाँदेखि १ हजार...
यात्रुको असुविधा प्रति पर्यटन मन्त्री भट्टराईले मागे माफी
काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउन लागेको बुद्ध एयरको जहाज मन्त्रीका कारण ढिलाइ भएको भन्दै केही यात्रुले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि विमानभित्रै दुर्व्यवहार गरेका छन्। शनिबार साँज नेपालगञ्जबाट काठमाडौं आउन लागेको विमानभित्रै...
आज बाल दिवस, विविध कार्यक्रमका साथ मनाईंदै
काठमाडौं । आज राष्ट्रिय बाल दिवस नेपालमा धुमधामका साथ मनाईंदैछ । यो वर्षको बालदिवसको नारा ‘सुनिश्चित बाल अधिकार, सम्वृद्ध नेपालको आधार’ रहेको छ ।
यही अवसर पारेर नेपालमा रहेका विभिन्न संघसंस्थाहरुले बाल दिवस मनाउँदै आएका...
पाँच वर्ष मात्र होइन,अबको पचासौँ वर्षसम्म कम्युनिष्टको सरकार रहन्छ : प्रचण्ड
भद्रपुर / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको ५० वर्ष कम्युनिष्ट सरकारको नेतृत्व रहने दावी गरेका छन् ।
झापाको विर्तामोडमा आज आयोजित गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन समारोहमा अध्यक्ष...

























