आजदेखि सोह्र श्राद्ध शुरु

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि...

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले अब तेल पनि उत्पादन गर्ने

काठमाडौं । नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तु तथा रासायनिक मलको सहुलियत र सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले तोरीको तेल उत्पादन गर्ने भएको छ । हेटौँडामा रहेको नेपाल वनस्पति घ्यू...

अनलाइनबाट ठगी गर्ने २७७ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं। फिलिपिन्सका अधिकारीहरुले अनलाइन मार्फत फिलिपिन्समा ठगी धन्धामा संलग्न रहेको आरोपमा २७७ जना चिनियाँ नागरिक पक्राउ गरेको जनाएका छन्। चीनमा ठगी धन्धा चलाएर सयौं व्यक्तिलाई धोखा दिई फरार भएका उनीहरुले फिलिपिन्समा समेत यस्तै सिन्डीकेट चलाएको...

चितवन मेडिकल कलेजको पठनपाठन १२ दिनदेखि ठप्प

काठमाडौं । चितवन मेडिकल कलेजमा विद्यार्थीले ठगीविरुद्ध सुरु भएको आन्दोलनका कारण पठनपाठन १२ दिनदेखि ठप्प छ । सरकारले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्न दिएको निर्देशन अवज्ञा गर्दै चितवन मेडिकल कलेजले चिकित्सा शिक्षा अध्ययनरत...

नेकपा बाजुराका सह–सेक्रेटरी दानबहादुर गिरफ्तार

काठमाडौं। जिल्ला प्रहरी कार्यालय बाजुराले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा समूह बाजुराका सह–सेक्रेटरी दानबहादुर खड्का (किसोर)लाई गिरफ्तार गरेको छ । खड्कालाई शुक्रबार दिउसो बुढीगंगा नगरपालिका वडा नं. ७ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले...

राष्ट्रपति बिरुद्धकाे नाराबाजीमा सेना र प्रहरी , ५० जना पक्राउ

काठमाडौं / पूर्वराजाको वकालत गर्दै राष्ट्रपति बिद्यादेवी भण्डारीबिरुद्ध नारावाजीमा उत्रिएपछि नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डिआइजी) बिजयराज भट्टलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । काठमाडौंको भूगोलपार्कबाट पूर्वडीआईजी भट्टलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको...

नाय खिं बाजा हस्तान्तरण

काठमाडौं / काठमाडौं महानगरपालिका समाज सेवी हरिकृष्ण शाहीद्वारा इन्द्र जात्राको उपलक्ष्यमा गत मंगलबार भाद्र २४ गते नेपाल राष्ट्रिय खड्गी समाजद्धारा १९ वडाका शाखा अध्यक्ष अजय शाहीलाई नाय खिं बाजा हस्तान्तरण गरेको छ । अध्यक्ष शाहीका...

गुन्डागर्दीमा संलग्न साजन गुरुङ पक्राउ

काठमाडौं / तारकेश्वर नगरपालिका गोलढुंगामा प्रहरीको शुक्रबार साँझ गोली प्रहारबाट एक व्यक्ति घाइते भएका छन् । महानगरीय अपराध महाशाखाको टोलीले गुन्डागर्दीमा संलग्न साजन गुरुङलाई पक्रन खोज्दा भागेपछि गोली प्रहार भएको हो । महाशाखाका प्रमुख, प्रहरी...

विप्लवका गोरखा जिल्ला इन्चार्ज कुमाल र भट्ट सर्वोच्चको रिहा लगतै पुनः गिरफ्तार

काठमाडौ / सरकारद्धारा प्रतिबंधित विप्लव नेकपाका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटेरी कपिल भट्टलाई सर्वोच्च अदालतको आदेशमा रिह भएलगत्तै अदालत परिसरको गेटबाट पुनः गिरफ्तार गरेको छ । बिहिबार सर्वोच्चको आदेशमा रिहा भएका नेताद्वयलाई...

गृहमंत्री बादलका भाईले बयानमा खाेले यस्ता कुरा

काठमाडौ / जेलमा रहेका गुण्डा नाईके तथा निर्माण ब्यवसायी संघका अध्यक्ष सरद कुमार गौचनको हत्याका मुख्य अभियुक्त समिरमान बस्नेतसँग मिलेर ठेकेदारसँग फिरौती रकम मागेको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापा बादलका सहोदर भाइ नरेशकुमार...

RECENT POSTS

HOT NEWS