एप्पलको ‘आइफोन ११’ सार्वजनिक
एजेन्सी । मोबाइल उत्पादक कम्पनी एप्पलले आइफोन ११ सिरिजका नयाँ मोडलहरु सार्वजनिक गरेको छ। स्टिब जब्स् थिएटरमा आयोजिक समारोहमा कम्पनीले एप्पल वाच सिरिज र सातौं जेनेरेशन आइप्याड पनि सार्वजनिक गरिएको हो ।
नयाँ प्रडक्टमा एप्पलले...
भ्रमण वर्ष प्रवद्र्धन सीएनएन र बीबीसीबाट गर्ने
काठमाडौं । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७६र०७७ का लागि १ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई प्राथमिकतामा राखेर बोर्डले बजेट ल्याएको हो ।
बोर्ड सञ्चालक समितिको...
वाइडबडी प्रकरणः पैसा तिराउन अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन
काठमाडौं । नेपाल वायुसेवा निगमले दुई वाइडबडी किन्दा अनियमितता भएको निचोड संसदीय समितिले निकालेको छ। यसको पैसा तिराउन अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको छ।
निगमले बिक्रेता कम्पनीसँग अधिकतम भारवहन क्षमता २ सय ४२ टनका लागि...
नेकपा कास्कीका इन्चार्ज वाग्ले पुनः अदालतबाटै गिरफ्तार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कास्कीका इन्चार्ज कृष्ण वाग्ले ‘रुपेश’लाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । सर्वोच्च अदालतको आदेशमा रिहा भएका वाग्लेलाई अदालत परिसरबाटै प्रहरीले पुन गिरफ्तार गरेको हो ।
मंगलवार बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथिको...
जनपत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य हमाल रिहा
काठमाडौं- जनपत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाल रिहा भएका छन ।
सर्वाेच्च अदालतकाे दाेस्राे पटककाे अादेशमा हमाल रिहा भएका हुन् ।
हमालकी श्रीमती मोनिका गुरूङले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई...
प्रधानसेनापतिबाट सम्पत्ति विवरण सार्वजनिक
काठमाडौं– नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो व्यक्तिगत सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
सेनापति थापाले आज काठमाडौंमा आयोजित कार्यक्रमका बीच आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । थापाले आफूसहित श्रीमती र छोरीहरुको नाममा रहेको रकम,...
झापामा दुई ठाँउ बम बिस्फोट !
काठमाडौं / दमकस्थित गौरादह नगरपालिका कार्यालयको स्कर्पियो गाडीमा बम बिस्फोट भएको छ । गौरादह–३ धोविनियाका इन्द्रबहादुर कट्वालको घरमा पार्किङ गरेर राखिएको बा २ झ २५७० नं को गाडीमा बम बिस्फोट भइ क्षती पुर्याएको ईलाका...
प्रदेश २ को सपथ ग्रहण कार्यक्रममा झडप , सुरक्षाकर्मी परिचालन ! नेताहरु सुरक्षा घेरामा...
जनकपुर / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप भएको छ । प्रदेश २ का दुई जिल्लाका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा झडप भएको हो ।
मंगलबार बर्दिबासमा आयोजना गरेको प्रदेश २ भित्रकै...
ओली र मोदीले आ–आफ्नै निवासबाट उद्घाटन गरे पाइपलाइन
काठमाडौं / नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आ–आफ्नै निवासबाट मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका छन्।
ओलीले बालुवाटारबाट र मोदीले नयाँदिल्लीबाट एकै पटक स्वीच थिचेर पाइपलाइनको उद्घाटन गरेका हुन्। संयुक्त रूपमा...
काठमाडौं प्रहरी र अपराध महाशाखाको भवन शिलान्यास
काठमाडौं / काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको नयाँ भवन मंगलबार बिहान शिलान्यास गरिएको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं प्रहरीका लागि भद्रकाली र टेकुमा महाशाखाको अत्याधुनिक भवन निर्माण कार्य शिलान्यास गरेका हुन्...

























