आज पेट्रोलियम पाइपलाइनको उद्घाटन ओली र मोदीले गर्ने

काठमाडौं । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज उद्घाटन हुँदैछ । भारतको मोतिहारी देखि नेपालको अमलेखगंजसम्म पेट्रोलियम पाईपलाईनको उद्घाटन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा डिजिटल प्रणालीवाट...

कांग्रेसले आजबाट दोस्रो चरणको जागरण अभियान गर्ने

काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान हरेक प्रदेशसभा क्षेत्रमा वृक्षरोपण गरेर आजबाट गर्ने भएको छ । कांग्रेस संस्थापक बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर सुरु गरिएको अभियानको उदघाटन १०६ वटा...

जनताको विश्वास टुट्यो, अब बैकल्पिक शक्तिको आवश्यक छ: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय अध्यक्ष कमल थापाले काँग्रेस र कम्युनिष्टबाट नेपाली जनातको विश्वास टुटेको जानकारी दिएका छन् । सोमबार गृह जिल्ला मकवानपुरका पार्टीको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी भएका थापाले यस्तो जनाएका हुन्...

विज्ञान र प्रविधिको क्षेत्रमा ‘5जी’को चमत्कार, विरामी अस्पताल जानै नपर्ने घरमै बसेर उपचार

काठमाडौं । सूचना प्रविधिको विकासले विश्वमा नयाँ–नयाँ चमत्कारहरु भइरहँदा अबको चमत्कार '5जी' इन्टरनेट सेवाले गर्नेवाला छ । '5जी' प्रविधिमा गइसकेपछि संसारमा के–के चमत्कार होला त ? यो प्रश्न सबैको मष्तिस्कमा गुन्जिन सक्छ । फाइभजीले...

कालो धन वैध बनाउन घरजग्गामा लगानी

काठमाडौं । अवैध रूपमा सम्पति कमाएकाले आफ्नो सम्पतिलाई वैध बनाउन घरजग्गामा ठूलो लगानी गर्ने गरेकाले नेपालमा घरजग्गाको मूल्य तीव्र रूपमा बढिरहेको पाइएको छ । कालो धन आर्जन गर्नेहरूले सम्पति शुद्धीकरण गराउनकै लागि घरजग्गामा लगानी...

जननिर्वाचित प्रथम मेयर तथा न्यायाधीश जनकमान श्रेष्ठको जीवनी “हराएको इतिहास” लोकार्पण

काठमाडौं / प्रजातान्त्रिक नेपालको पहिलो काठमाडौं नगरपालिकाका मेयर तथा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनी मुद्दाहरुको फैसलाकर्ता न्यायाधीश जनकमान श्रेष्ठको जीवनी “हराएको इतिहास”को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । टेकू स्थित सासा ब्यांकेटमा सम्पन्न भएको उक्त कार्यक्रममा...

प्रभु बैंकको १९५ औं शाखा कार्यालय सञ्चालनमा

काठमाडौं / प्रभु बैंक लिमिटेडद्धारा आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. ०५ स्थित कालाबञ्जरमा १९५ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको कालाबञ्जर शाखा कार्यालयको उद्घाटन बराहक्षेत्र नगरपालिकाका...

बाङ्गमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीद्धारा पुस्तक लोकार्पण, संचारकर्मि श्रेष्ठ सम्मानित

काठमाडौं / बाद्यबादक गुरु राजेन्द्र महर्जनको पहिलो कृति “हाम्रो साँस्कृतिक पहिचान तथा परम्परागत बाजाहरु” पुस्तकको लोकार्पण भएको छ । प्रमुख अतिथि बाङ्गमय शताब्दीपुरुष डा. सत्यमोहन जोशीले लोकार्पण गरिएको कार्यक्रममा बाजा प्रशिक्षण, एस इइ उत्र्तीण तथा...

सभामुख महरा र आइरिस सभामुख सेनबीच भेटवार्ता

काठमाडौं / सभामुख कृष्णबहादुर महराको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका आयरल्याण्डस्थित आइरिस पार्लियामेन्टका सभामुख सेन ओ फेरगेलबीच द्विपक्षीय भेटवार्ता भएको छ । सभामुख महरा समकक्षी आइरिस सभामुख सेनसँग आज (सोमबार) सभामुखको कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको...

नेपाल र चीनबीच सम्झौतामा हस्ताक्षर ! चिनियाँ भाषा पढाउनदेखि मनाङमा अस्पताल बनाइदिनेसम्मको सहमति

 काठमाडौं / नेपाल–चीन विदेशमन्त्रीस्तरीय द्विपक्षीय हितका विषयमा औपचारिक वार्ता संयन्त्र बैठक सकिएको छ । बैठकमा भएको बृहत छलफलपछि चीनले सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा उच्चस्तरीय वार्तापछि...

RECENT POSTS

HOT NEWS