प्रचण्डलाई लक्ष्मण थारुकाे चेतावनी !
काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीकापुर घटनाबारे आइतबार दिएको अभिव्यक्तिप्रति थारु नेता लक्ष्मण थारुले कडा आपत्ति जनाएका छन् ।
उनले थारुहरुको एजेण्डा छाडिसकेका प्रचण्डलाई यस्ता अभिव्यक्ति दिन नसुहाउने जनाउँदै...
चिनियाँ विदेशमन्त्री चन्द्रागिरीमा रमाए
काठमाडौं / नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी चन्द्रागिरीमा रमाएका छन् । सोमबार बिहान भ्रमण टोलीका साथमा चन्द्रागिरिको भ्रमण गरेका छन्।
भ्रमण टोलीले झन्डै डेढ घन्टा चन्द्रागिरि आसपासमा ट्रेकिङ गरेका छन्। ‘केबुलकारबाट माथि पुगेपछि...
नयाँ नोट वितरणको योजना ! प्रति व्यक्ति २० हजार रुपैयाँसम्म
काठमाडौं / गत वर्षजस्तै यसपालि पनि नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट गर्ने भएको छ । असोज १४ गतेबाट वितरण सुरु गर्ने योजना बनाएको छ।
यसपालि ४० अर्ब रुपैयाँको नयाँ नोट साटिने लक्ष्य लिएको...
जापानमा भयानक आँधी (टाइफुन फक्साइ) ! प्रतिघण्टा ११६ किमीको गति
टोकियो / जापानको राजधानी टोकियोमा टाइफुन फक्साइका कारण जनजीवन प्रभावित भएको छ । ११६ किमी प्रतिघण्टाको गतिमा आएको आँधीका कारण टोकियो र त्यस आसपासको जनजीवन प्रभावित भएको हो ।
आँधीका कारण टोकियो नजिकै ल्याण्डफल भएको...
तीन दिन निःशुल्क यात्रा ! सुरु भयो सुन्दर बिजुली बस चक्रपथ परिक्रमा गर्दा ३०...
काठमाडौं / सुन्दर यातायात प्रालिले काठमाडौं ल्याएका विद्युतीय बस आज सोमबारदेखि संचालनमा ल्याएको छ ।
सातवटा बसमध्ये चारवटा चारवटा बस संचालनमा ल्याएको हो । बस चक्रपथ परिक्रमा गर्नेछ । चक्रपथ परिक्रमा गर्दा २४ रुपैयाँ भाडा...
लिपुलेकमा चीनले गरेको गल्ती सच्याउन अनुरोध
काठमाडौं / नेपाल भ्रमणमा आएका चीनका विदेशमन्त्री वाङ यीलाई लिपुलेक प्रकरणमा चीनले गरेको गल्ती सच्याउन अनुरोध गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आग्रह गरेको छ ।
चीनका विदेशमन्त्री र नेपालका विदेश मन्त्रीबीच द्विपक्षीय हितका विषयमा औपचारिक...
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक
काठमाडौं / नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको दिवंगत पिता यामप्रसाद शर्माको सोमबार विहान पशुपति स्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
लामो समयदेखि अस्वस्थ रहेका शर्माको कीर्तिपुरस्थित आफ्नै निवासमा सोमबार बिहान ३ः०० बजे निधन भएको...
आ–आफनो निवासबाट बटन थिचेर पाइपलाइनको उद्घाटन गर्दै ओली र मोदी
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक साथ पाइपलाइनको उद्घाटन गर्ने भएका छन् ।
भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म बनेको पेट्रोलियम पाइपलाइन मंगलबार उद्घाटन हुने कार्यक्रम तय भएको हो । दुबै...
एनआरएनए जापानको अध्यक्षमा देवीलाल भण्डारी निर्वाचित
-श्याम क्षेत्री जापान
गैरआवासीय नेपाली संघ जापानको अध्यक्षमा देवीलाल भण्डारी निर्वाचित हुनुभएको छ । एनआरएनए जापानको जारी नवौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा भण्डारी विजयी हुनुभएको हो ।
भण्डारीले निकटतम प्रतिद्वन्द्वी वर्तमान अध्यक्ष टासी...
शिक्षा दिवसमा शिक्षक तथा विद्यार्थी पुरस्कृत
तुलसीपुर / ४० औ राष्ट्रिय शिक्षा दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिकाले शिक्षक तथा विद्यार्थीहरुलाई पुरस्कृत र सम्मानित गरेको छ । शिक्षाको विकासका लागि महत्वपूर्ण योगदान दिएको भन्दै विभिन्न शिक्षक तथा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुलाई...

























