उत्कृष्ट दश ट्राभल एजेन्सी पुरस्कृत ! सलाम एयरले हप्तामा सातैदिन काठमाडौं ओमान उडान गर्ने
काठमाडौं / नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । नेपालमा पर्यटक भित्र्याउने एउटा महत्वपूर्ण माध्यम हवाई सेवा रहेको परिप्रेक्षमा सहजरुपमा पर्यटक भित्र्याउन सलाम एयरले...
विप्लव नेकपाको आन्दोलन : न्यायाधीशहरुको पुत्ला दहनदेखि आज देशभरका एनसेल कार्यालयहरुमा तालाबन्दी
काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एनसेल कर असुलीबारे सर्वोच्च अदालतले गरेको निर्णय विरुद्ध सुरु गरेको आन्दोलन उत्कर्षमा पुगेको छ ।
सरकारकै इसारामा आफ्नै प्रधानन्यायधीशहरुको नेतृत्वमा गरेको पुरा कर तिराउने फैसला उल्टाएको भन्दै नेपाल कम्युनिस्ट...
सैनिक एकल महिला तथा घाईते परिवार समूहको एक दिने राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न
काठमाडौं / उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा गत आइतबार जंगी अड्डामा सैनिक एकल महिला तथा घाईते परिवार समूहलाई सहभागी गराई नेपाली सेनाको नीतिगत तथा विभागीय कार्यहरुको सम्बन्धमा एक दिने राष्ट्रिय कार्यशाला गोष्ठी...
विदेशीको पैसाले देश चल्दैन, बरु देश उनीहरुकै पोल्टामा जान सक्छः डा. शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संघीयता सञ्चालनका लागि दातृ निकायलाई हार गुहार गरे देश उनीहरुको पोल्टामा जाने चेतावनी दिएका छन्। आईतबार ‘बीपी कोइरालाको डायरी’पुस्तक विमोचनमा बोल्दै कोइरालाले दातृ निकायबाट सहयोग ल्याएको प्रति...
गत आर्थिक वर्षमा २५ करोडभन्दा बढीको तास आयात
काठमाडौं । गत आर्थिक बर्ष २०७५,७६ मा २५ करोड ६ लाख ६२ हजार रुपैयाँ बराबरको तास आयात भएको छ । भन्सार विभागका तथ्यांक अनुसार उक्त रकम बराबर १ करोड ५७ लाख २५ हजार ५...
४ बुँदे माग सम्बोधन नभए आन्दोलन गर्ने मुक्त हलियाको चेतावनी
काठमाडौं । डडेल्धुराका मुक्त हलियाहरुले सरकारसँग विभिन्न ४ बुँदे माग राखेका छन्। आइतबार ४ बुँदे मागसहितको ज्ञापनपत्र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई बुझाइएको हो । जिल्ला हलिया मुक्ति समाज डडेल्धुराले प्रमुख जिल्ला...
डा. सन्दुक रुइतलाई डेंगीको संक्रमण देखियो
काठमाडौं । आँखाका वरिष्ठ डाक्टर सन्दुक रुइतलाई डेंगीको संक्रमण देखिएको छ। तिलगंगा आँखा केन्द्रका निर्देशक डा. रुइत सरल र कम लागतमा मोतिबिन्दुको चिकित्सापद्धति ‘रुइतेक्टोमी’का सुरुवातकर्ता हुन्। उनलाई हाल थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको स्रोतले...
कांग्रेस भित्र हिन्दु राष्ट्रको बहस चर्किँदै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय हिन्दू राष्ट्रका पक्षमा चर्को रूपमा बहस चल्न थालेको छ । सो बहसमा शीर्ष तहका नेता नै पछिल्लो समय खुलेरै लाग्न थालेको आजको राजधानी दैनिकमा समाचार...
चिनियाँ विदेशमन्त्री काठमाडौमा, यस्तो छ दुई दिने कार्यतालिका
काठमाडौ, चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका क्रममा आइतबार नेपाल आइपुगेका छन् । उनी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा आइतबार पाकिस्तानमा आयोजित एक बैठकमा सहभागी भएर नेपाल आएका हुन् । पाकिस्तानमा चीन, पाकिस्तान र...
गाई तस्करी गरेको आरोपमा २ जना पक्राउ
काठमाडौं । अवैध रुपमा गाई ओसारपसार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नुवाकोट बट्टारबाट किस्पाङ गाउँपालिका–३ काउलेका ३६ वर्षीय राज तामाङ र ५४ वर्षीय आइत तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ...

























