टेलीफोनबिहिन गाउँपालिका, कामकाज विद्यालयको टहराभित्रै संचालन

खोटाङ / खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलदेखि सुदुर(दक्षिण क्षेत्रमा अवस्थित बराहपोखरी गाउँपालिकामा एउटा टेलिफोनसम्म रहेको छैन । स्थानीय तह गठन भएको असारमा २ वर्ष पुगेपनि अहिले गाउँपालिकामा एउटा टेलिफोनसम्म छैन । शिक्षा स्वास्थ्य, यातायात...

नाडा प्रदर्शनीमा SsangYong मोटर्सको माइन्ड ब्लोइङ अफर

 काठमाडौं / वर्षकै ठूलो प्रदर्शन, नाडा अटो सो सुरु हुन गईरहेको छ, र SsangYong मोटर्सले यो वर्ष पनि आफ्नो सहभागिता रहेकोे जनाएको छ । भृकुटीमण्डपमा आयोजित हुने नाडा प्रदर्शनीमा SsangYong को स्टल नं :...

सरकारकै कारण भ्रष्टाचार बढेको प्रकाशमानको आरोप

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारकै कारण देशमा भ्रष्टाचार बढेको आरोप लगाएका छन् । सरकारको अलोकप्रिय कदमकै कारण यसले नागरिकको भरोसा गुमाउँदै गएको पनि उनले जनाए। ‘भ्रष्टाचार नियन्त्रण हुन दिन्नौं भनेर सरकारले भने पनि...

मलेसियन क्लबसँग नेपाली राष्ट्रिय फुटबल टिम पराजित

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिम मलेसियाको फुटबल लिग च्याम्पियन जोहर दारुल ताुजिम एफसीविरुद्धको मैत्रीपूर्ण खेलमा पराजित भएको छ। सोमबार जोहर शहरको पसार गुन्डाङ रंगशालामा भएको खेलमा नेपाल १–० गोलले पराजित भएको हो। नेपालविरुद्ध जोहरले खेलको दोस्रो...

रेशम बजगाईंका हत्यारालाई ६० बर्ष कैद र ५ हजार डलर जरिवाना

भर्जिनिया– गत बर्ष भर्जिनियामा अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ का दिन मारिएका रेशम बजगाईंका हत्यारालाई ६० बर्ष कैद र २५ हजार डलर जरिवाना सुनाएको छ । सोमबार भर्जिनिया फेयर फ्याक्स काउन्टी सर्किट अदालतले सो फैसला...

रेखाको फिल्म प्रदीपलाई अफर, स्विकार्लान् त प्रदिपले ?

काठमाडौं– अभिनेत्री रेखा थापाले कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राईलाई फिल्मको क्याप्टेनसिपको जिम्मेवारी सुम्पिएर नयाँ फिल्म निर्माण गर्दैछिन् । बेनामे फिल्मको दशैंपछि छायांंकन सुरु हुने जनाइएको छ । अहिले निर्माण टिम ‘कास्ट एण्ड क्रियू’ फाइनल...

शालिकरामले आत्महत्याअघि रेकर्ड गरेको भिडियो अरुले खिचेको हो (अदालतको आदेशको पूर्ण पाठसहित)

काठमाडौं– पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियो अर्को व्यक्तिले नै खिचेको अदालतको तथ्य विश्लेषणमा उल्लेख गरिएको छ । चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश हेमन्त रावलको इजलाशमा उक्त मुद्दाको तथ्य विश्लेषण खण्डको पृष्ठ...

खानेपानी मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

काठमाडौँ– खानेपानी मन्त्री बिना मगर र सचिव माधव बेल्वासेबीच कार्य सम्पादन सम्झौता भएको छ । आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन गर्नका लागि सोमबार मन्त्रालयसँग सम्बन्धित योजनाहरू शतप्रतिशत सम्पन्न गर्ने लक्ष्यसहित...

रामदेवका मुख्य सहयोगी आचार्य बालकृष्णलाई कसले खुवायो विष ?

काठमाडौं– गतसाता अचानक अस्वस्थ भएका भारतस्थित पतञ्जली गोगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृष्णलाई कसैले विष खुवाएको खुलासा भएको छ । नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामदेवको मुख्य सहयोगी छन् । पथल्जली योगपीठ नेपालमा...

एकैपटक गर्भवती भएका नौ नर्सले जन्माए बच्चा

एजेन्सी / केही महिनाअघि अमेरिकाको पोर्टल्याण्डमा एउटा निकै आनौठो  घटना सार्वजनिक घटेको छ । उक्त अस्पतालमा कार्यरत नौ जना नर्सहरुले एकसाथ गर्भवती भएका नर्सहरुले अन्ततः सबैजनाले बच्चा जन्माएका छन् । अहिले उनीहरुको तस्वीर सोसल...

RECENT POSTS

HOT NEWS