भालुको पित्त सहित पक्राउ

काठमाडौं /  काठमाडौं महानगरपालिका -२६ रानीबारीबाट १७ ग्राम तौल रहेको भालुको पित्त सहित काठमाडौं गोठाटार बस्ने तेह्रथुम म्याङ्लुङ नगरपालिका-६ घर भएका  बिमल सोबेम्बालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा दुर्लभ बन्यजन्तु भालुको पित्तको...

जाकर्ता डुब्दै गएपछि इण्डोनेशियाद्वारा नयाँ राजधानी बनाउने क्षेत्र घोषणा

इण्डोनेशिया / इण्डोनेशियाको राजधानी जाकर्ता जलवायु परिवर्तनका कारण डुब्दै गएको छ । जाकर्ता डुब्दै गएपछि इण्डोनेशियाद्वारा राजधानी सर्ने भएको छ । इण्डोनेशियाले जाकर्ताबाट राजधानी सारेर नयाँ राजधानी बनाउने घोषणा गरेको छ । राष्ट्रपति जोको विदोदोले...

अमेजनको डढेलो नियन्त्रण गर्न संयुक्त योजनाबारे ब्राजिल– कोलम्बियाका राष्ट्रपतिबीच छलफल

ब्रासिलिया / अमेजनको जंगलमा लागेको डढेलो नियन्त्रणका विषयमा ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले कोलम्बियाका राष्ट्रपतिसमक्ष संयुक्त योजना बनाउने बारेमा छलफल गरेका छन् । पृथ्वीको फोक्सोको उपमा पाएको अमेजन जंगलको अधिकांश भाग ब्राजिलमा पर्दछ । ब्राजिलका राष्ट्रपति...

प्रधानमन्त्री ओली नहुँदा पार्टीभित्र प्रचण्डको सक्रियता

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री  केपी शर्मा ओली उपचारको लागि  सिंगापुर पुगेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीभित्र सक्रिय भएका छन्। ओलीको अनुपस्थितिमा पार्टीबारे निर्णय लिन प्रचण्डलाई बैठकको...

धनी राष्ट्रहरूको समूह ‘जी–सेभेन’ सम्मेलन : समकालीन विश्वका जल्दाबल्दा मुद्दालाई प्रथमिकतामा

फ्रान्स / फ्रान्सको बियारिचमा जी–७ को ४५औँ संस्करण अगस्ट २४–२६ मा सम्पन्न भयो । यस सम्मेलनमा समकालीन विश्वका जल्दाबल्दा मुद्दालाई प्रथमिकतामा राखेर रणनीति बनाउने र त्यस सम्बन्धमा साझा धारणा बनाउने प्रयास गरिन्छ । द्वितीय  विश्वयुद्धपछि...

सिद्धार्थ बैंकको नयाँ शाखा धनुषा र बाँकेमा

काठमाडौं / सिद्धार्थ बैंकले धनुषाको रामानन्द चोक र बाँकेको बीपी चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकद्धारा उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण...

नेपाल इन्भेष्टमेन्ट बैंकको ८२ औं शाखा बालुवाटारमा

काठमाडौं  / नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नो ८२ औं शाखा काठमाडौं–४, बालुवाटारमा विस्तार गरेको छ । शाखा स्थानीय माग पूरा गर्नेगरि लकर सुविधासहितको पूर्ण शाखाको रूपमा सञ्चालन हुने बैंकले जनाएको छ । बैंकका अध्यक्ष...

एनआईसी एशियाको ‘सुपर चमत्कारिक निक्षेप योजना’ सार्वजनिक

काठमाडौं / एन आई सी एशिया बैंकद्धारा २२औं वार्षिकोत्सवको अवसरमा ३० विशेषतायुक्त नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ । यस अघिको चमत्कारिक निक्षेप योजनाको सफलतापछि बैंकले सुपर चमत्कारिक बचत योजना संचालनमा...

सामाजिक उत्तरदायित्व निर्वाहका लागि टोखामा सिद्धार्थ बैंकद्वारा वृक्षारोपण

काठमाडौं / सिद्धार्थ बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा २०७६ भाद्र ७ गते शनिबार टोखा नगरपालिका स्थित भूतखेल पार्क र चण्डेश्वरी मन्दिरमा विभिन्न जातका फलफूलका बिरुवाहरु रोपेको छ । बैंकले स्वच्छ वातावरण निर्माणमा...

बौद्ध स्तुपमा पटक-पटक आगलागी

काठमाडौं / बौद्ध स्तुपमा पटक पटक आगलागी हुने गरेको छ । गत विहिबार पनि बौद्धस्तुप भित्रको छयोईमे घर(बत्ती बाल्ने घर) मा आगोलागी भएको थियो । अहिले उक्त घर बौद्ध तामाङ कल्याण गुठीद्धारा सञ्चालित छ ।...

RECENT POSTS

HOT NEWS