पेरुमा बालबालिकाको सामूहिक चिहान भेटियो
एजेन्सी / दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविदहरुले २२७ जना बालबालिकाको सामूहिक चिहान फेला पारेको जनाएका छन् । कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै अघिको अनुमान गरिएको यो चिहान आजसम्म फेला पारिएकोमा सबैभन्दा ठूलो हो ।
राजधानी शहर...
राजश्व चुहावट रोक्न माग गर्दै व्यवसायीहरु भन्सार कार्यालयमा
-शरद रेग्मी
नेपालगन्ज राजस्व चुहावट रोक्न ध्यानाकर्षण गराउन तुलसीपुर उद्योग वाणिज्य संघ नेतृत्वको टोलि नेपालगन्ज भन्सार पुगेको छ ।
चाड पर्व नजिकिंदै गर्दा भारतीय नाकाबाट व्यापक रुपमा भन्सार राजश्व छली काँचो कपडा, फेन्सी सामान लगायतका विभिन्न...
हापुरेमा बृहत शान्ति र समृद्धि सम्मेलनको तयारी
शरद रेग्मी
दाङ / अधुरो शान्तिवार्ता भएको हापुरेमा यही भदौ १९ गते फेरि बृहत शान्ति एवं समृद्धि सम्मेलन हुने भएको छ । मुलुकमा शान्ति प्रक्रियाले अन्तिम रुप नलिइसकेको अवस्थामा द्धन्द्धरत पक्षलाइ फेरी राजनितिको मुल प्रवाहमा...
राप्ती समाज जापानको तीज विशेष कार्यक्रम सम्पन्न
-श्याम क्षेत्री
जापान / राप्ती समाज जापानले आयोजना गरेको तीज विशेष कार्यक्रम अन्तर्गत दर खाने कार्यक्रम सम्पन्न भएको छ । टोक्योको लॉलीगुरॉस रेष्टुरेन्टमा भएको दर खाने कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष युबराज रेग्मी र प्रमुख अतिथि...
रवि लामिछानेलाई एअरपोर्टमा पञ्चेबाजासहित भव्य स्वागत (भिडियो)
https://youtu.be/afhStBLUCYM
नेपाल जापान विद्यार्थी समाजको एकता अधिवेशनको घोषणा
टोकियो / जापानमा अध्ययनरत नेपाली विद्यार्थिहरुको साझा संस्था नेपाली बिधार्थी समाज जापान र नेपाल जापान विद्यार्थी समाजले संस्थालाई एकता गर्ने समझदारी गर्दै एकता अधिवेशनको घोषणा गरी संस्थाको विभिन्न गतिबिधिहरु अगाडि बढाएको छ ।
जापानमा गैरआवसीय...
काठमाडौंं-निजगढ फास्ट ट्रयाक साढे तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य
काठमाडौंं / नेपाली सेनाले निर्माणको जिम्मा पाएको काठमाडौ-निजगढ फास्ट ट्रयाक निर्माणको काम साढे तीन वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको नेपाली सेनाले जनाएको छ ।
फास्ट ट्रयाका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा सेनाले...
राष्ट्रिय परिचयपत्रमा दुवै हातका दस औँलाको छाप रहने
काठमाडौं / राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभाले पारित गरेको छ । राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको आठ महिनापछि प्रतिनिधि सभाले विधेयक पारित गरेको हो ।
गत मङ्सिरबाटै परिचयपत्र वितरण सुरु गरे...
विमानस्थलको काम सकेपछि चिनियाँ ठेकेदारलाई रथमा राखेर पोखरा परिक्रमा गराउनुपर्छ : पर्यटन मन्त्री भट्टराई
पोखरा/ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पोखरा विमानस्थल तोकिएको समय अगावै सम्पन्न भएमा चिनियाँ ठेकेदारलाई पोखरेलिले सम्मान गर्नुपर्ने जनाएका छन् ।
‘घर परिवार छोडेर महिनौँदेखि हाम्रो विकासका लागि खटिनु भएको छ,’ उनले...
जातीय राज्य बनाउने डा.भट्टराईको अभिव्यक्तिले देशमा फेरि विखण्डन निम्त्याउछ : भीम रावल
कैलाली / नेकपाका नेता भीम रावलले टीकापुरमै आएर डा. बाबुराम भट्टराईले जातीय राज्य निर्माणका लागि आन्दोलन चर्काउन खोज्नु विखण्डनकारी काम भएको आरोप लगाएका छन् ।
नेता रावलले बुधबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईको अभिव्यक्ति देशमा...

























