संविधानमा आरक्षण नेताहरूका लागि कि जनताका लागि ?

-प्रीति रमण माओवादीले गरेको दश वर्षे जनयुद्ध र राजनीतिक दलहरूले संयुक्त रूपमा गरेको १९ दिने जनआन्दोलनका साथै मधेश आन्दोलन समेतबाट स्थापित मान्यताका आधारमा संविधानसभाबाट निर्माण गरिएको संविधानमै व्यवस्था गरिएको आरक्षणबारेको प्रावधान समावेशी समानुपातिकमा आधारित रहेपनि...

थरुहट आन्दोलन–वर्गीय कि जातीय ?

-हुकुमबहादुर सिंह नेपालको कूल जनसंख्याको आधारमा थारुहरूको बाहुल्यता भएका क्षेत्रहरू, खासगरी तराई–मधेसमा पर्ने क्षेत्रहरूमा थरुहट स्वायत्त प्रदेश स्थापना गरिनु पर्दछ भन्ने मागका साथ भरखरै नेपालका थारुहरूको प्रतिनिधित्वसहीत थरुहट सम्मेलन सकिएको छ । र थरुहट स्वायत्त...

मन्त्रीहरूप्रति प्रधानमन्त्रीको अविश्वास सार्वजनिक भएन र ?

 – चन्द्रप्रकाश बानियाँ प्रसिद्ध नेपाली उपन्यासकार डाइमण्ड शमशेर राणाले आफ्नो बहुचर्चित उपन्यास ‘सेतो बाघ’मा एउटा रमाइलो प्रसङ्ग उल्लेख गरेका छन् । धीर शमशेरका छोराहरूले माहिला बाबु रणोद्दिपसिंहलाई मारेर शासनसत्ता आफ्नो हातमा लिए । रणोद्दिपसिंहको मात्र...

पत्रकारितामा रवि लामिछानेले थपेको चुनौती !

- निमकान्त पाण्डे १२ दिन प्रहरी हिरासतमा बसेर बाहिरिए रवि लामिछाने जनताले देखाएको सदभाव, चासो र चिन्ताले व्यक्तिगत रूपमा उनले गरेको कर्मलाई मात्र नभएर अझै पनि पत्रकारिताप्रति जनताको भरोसा बाँकी रहेको पुष्टि गरेको छ । हालै टेलिभिजन...

एनआईसी एशियाद्धारा वोनश तथा नगद लाभांश घोषणा

काठमाडौं / एनआईसी एशिया बैंकले आफ्ना शेयरधनीहरुलाई आ.व. ०७५र०७६ का लागि प्रति शेयर १० ९१०५० ले हुन आउने रकम ८८,३४,२२,८७० शेयर लाभांश तथा ११.०५२६ (११.०५२६५) ले हुन आउने रकम ९७,६४,१४,७५१/- नगद लाभांश (कर प्रयोजनको...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं / मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ पिपल चौतराबाट पर्सा बीरगंज महानगरपालिका-१९ बस्ने ३२ वर्षीय शेख मेहताब र सोही ठाउँ बस्ने २० वर्षीय आकाश गुप्तालाई अवैध लागूऔषध उइड्रेक्स १४ बोतल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको...

बाद्यबादक गुरु राजेन्द्र महर्जनको पुस्तक बिमोचन गरिने

काठमाडौं / श्री जट्टाधारी नित्यनाथ एकीकृत बाजं खलः द्धारा आउँदो भाद्र १६ गते सोमबारका दिन हरितालिका तिजको अवशरमा बाद्यबादक गुरु राजेन्द्र महर्जनको पहिलो कृति “हाम्रो साँस्कृतिक पहिचान तथा परम्परागत बाजाहरु” बिमोचन हुने भएको छ...

२ सय रुपैयाँको चिठ्ठाबाट करोडपति, प्रत्येक महिना साढे १४ लाख पाउने

एजेन्सी / भनिन्छ भाग्यमा लेखेको मात्रै पाइन्छ भाग्यमा नभएको पाउँदैन भाग्यमा भएपछि एक क्षणमा नै भाग्य चम्किन सक्छ । बेलायतकी ४२ वर्षकी महिलाको जीवनमा यस्तै भाग्य चम्केको छ । झण्डै २ सय रुपैयाँ बराबरको...

सेयर बजारमा १०.२६ अंकको गिरावट

काठमाडौं  / सेयर बजारमा गिरावट आएको छ । बजार १०.२६ अंकले घट्दा ३७ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बुधबार १३ लाख २१ हजार ४ सय ८६ कित्ता सेयर...

तुर्किस्तान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं / तुर्किस्तान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा काठमाडौं जोरपाटी बस्ने रामेछाप गंगा गाउँपालिका-३ घर भएका ३४ वर्षीय हर्क बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । हर्क बहादुरले भोजपुर पौवादुम्मा गाउँपालिका-६ बस्ने व्यक्तिलाई...

RECENT POSTS

HOT NEWS