वाणिज्य बैंकको विशेष साधारण सभा सम्पन्न
काठमाडौं / राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । विशेष साधारण सभाले बैंकले धितोपत्र दलाल, धितोपत्र ब्यापारी तथा बजार निर्माता सम्बन्धि कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा विशेष प्रस्ताब...
छिमेकीलाई चिढाउन घरको भित्तामा यस्तो इमोजी
एजेन्सी / छिमेकीसँगको रिस फेर्नका लागि मान्छेले कहिलेकाहीँ निकै अनौठो कार्य गर्दाे रहेछ । अमेरिकाको क्यालिफोर्नियामा एकजना मानिसले छिमेकीलाई चिढाउने गरी आफ्नो घरको भित्तामा इमोजी बनाएको घटना अहिले चर्चामा छ । घरको भित्तामा ठूलो...
७० वर्षमाथिका नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने
काठमाडौं / संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका नेपाली नागरिकलाई आन्तरिक उडानमा भाडा छुट दिने घोषणा गरेका छन्।
आगामी एक वर्षका लागि कार्ययोजना सार्वजनिक गर्दै मन्त्री भट्टराईले जेष्ठ नागरिकलाई हवाई...
संसारकै ठूलो भ्यागुता, जसको तौल ३ किलो
एजेन्सी / के तपाईले संसारकै सबै भन्दा ठूलो भ्यागुता बारेमा थाहा छ ? अफ्रिकामा संसारकै सबैभन्दा ठूलो भ्यागुता रहेको छ, जसको तौल ३ किलोभन्दा ठूलो रहेको छ । गोलियथ प्रजातिको उक्त भ्यागुताका बारेमा बर्लिनस्थित...
सिटिजन्स बैंकले १५ प्रतिशत लाभांश बाँड्ने
काठमाडौं / सिटिजन्स बैंकको सोमबार बसेको संचालक समितिको ३०८औं बैठकले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। गत आवको वितरणयोग्य मुनाफाबाट १ अर्ब ४५ लाख रुपैयाँ बराबर अर्थात १२ प्रतिशत...
सर्बाेच्च अदालतबाट एनसेललाई कर तिर्न नपर्ने निर्णय
काठमाडौं सर्बोच्च अदालतले एनसेल प्रकरणमा आज निर्णय सुनाएको छ । अब एनसेलले लाभकर तिर्नु नपर्ने भएको छ । फैसला यस प्रकार छ :
पहिलो पटक प्रचण्डको अध्यक्षता बसेको सचिवालय बैठकका निर्णयहरु
काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पहिलो पटक अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सचिवालयको बैठक बसेको छ ।
बैठकले केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन र एकीकरणका बाँकी कार्यहरु सम्पन्न गरेको छ ।
सोमबार पार्टी केन्द्रीय...
चितवनमा बम बिस्फोट !
चितवन / चितवनमा बम बिस्फोट भएको छ । राप्ती नगरपालिका वडा नम्बर ६ मा पर्ने पम्फा खोला दिउँसो १ बजे तिर बम बिस्फोट भएको हो । बम बिस्फोटमा परि १ जना घाईते भएका छन्...
सत्तासीन नेकपा नेता/कार्यकर्तालाई सार्वजनिक सार्वजनिक आलोचना गर्न प्रतिबन्ध, कारबाहीसमेत हुने निर्णय
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरुको विषयमा सार्वजनिक सार्वजनिक आलोचना गर्न पार्टीका नेता तथा कार्यकर्तालाई प्रतिबन्ध लगाएको छ ।
सोमबार बसेको सचिवालय बैठकले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा टिका टिप्पणी गर्न प्रतिबन्ध गरेको हो...
भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद बैठक वाइह्यात र देखावटी तामझाम मात्रै : कमल थापा
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली अभौतिक रुपमा सहभागी भएको आज दिउँसोको क्याबिनेट मिटिङलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले 'वाइह्यात र देखावटी तामझाम' भएको टिप्पणी गरेका छन्।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सिंगापुरदेखि काठमाडौं...

























