महिला सामुदायिक सेवा केन्द्रको स्थापना दिवशमा रक्तदान कार्यक्रम आयोजना
घोराही / नेपाल महिला सामुदायिक सेवा केन्द्रले २६ औँ स्थापना दिवश मंगलवार मनाएको छ । केन्द्रले घोराहीमा रक्तदान गरेर दिवश मनाएको हो ।
केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति संगीता...
चीनबाट वार्षिक १ हजार विद्यार्थी पढ्न आउने
काठमाडौ / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धी नयाँ पाठ्यक्रममा बनाएपछि चीन सरकारले चासो व्यक्त गरेको छ ।
चाईनाको China Dialectical associations का अध्यक्ष तथा बेइजिङ नर्मल युनिभर्सिटीका प्रोफेसर...
इन्डोनेसियामा आदिवासी आन्दोलनको ‘हिंस्रक’ रुप
काठमाडौं / इन्डोनेसियाको पश्चिमी क्षेत्र पपुवाको आन्दोलन चर्किएको छ । आन्दोलन हिंस्रक बन्न थालेको छ ।
आदिवासी पपुवान विद्यार्थीहरुमाथि प्रहरीले दमन गरेको भन्दै आक्रोशित बनेका प्रदर्शनकारीले सार्वजनिक भौतिक पूर्वाधारमा आगो लगाउनुका साथै सडक समेत भत्काइदिएका...
प्रदेश १ बाहेक सबै प्रदेश सरकार विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता
काठमाडौं / जनप्रतिनिधिलाई मासिक तलव दिने ब्यवस्था संविधानमा नभएको भन्दै गण्डकी सहित ६ वटा प्रदेश विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
गण्डकी प्रदेशसँगै प्रदेश २, ३, ५, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले संधिवानको...
आइएमई लाइफ दोस्रो वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न
काठमाडौं / आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्यबसायिक कारोवार बिधिवत रुपमा सञ्चालन भएको दुई वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरी दोस्रो वार्षिकोत्सब मनाएको छ ।
उक्त कार्यक्रममा सुभकामना मन्तब्य दिनुहुदै...
अमेजन जंगलमा आगलागी,डढेलो लगाउने क्रम अधिक
ब्राजिलको अमेजन रेनफरेस्ट तीव्र गतिमा फडानी भइरहेको छ । यसैक्रममा अमेजन रेनफरेस्टमा यो वर्ष डढेलो लगाउने क्रम अधिक भएको पछिल्लो तथ्यांकले देखाएको छ ।
ब्राजिलको नेशनल इन्स्टिच्युड फर स्पेस रिसर्च (इनपे) ले प्राप्त गरेको नयाँ...
माथिल्लो कर्णालीबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ८ बुँदे ज्ञापनपत्र
काठमाडौं / माथिल्लो कर्णाली जलविद्युत परियोजना बारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाइएको छ ।
नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा द्वीपक्षीय आर्थिक विकास र नेपालमा लगानी हुने भारतीय निजी तथा सरकारी कम्पनीका आयोजनाहरू बारेमा...
भारतीय विदेश मन्त्री एस जयशङ्करको नेपाल आगमनप्रति विरोध
काठमाडौँ / ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय विदेश मन्त्री एस जयशङ्करको नेपाल आगमनप्रति विरोध जनाएको छ । काठमाडौंमा शुरु हुने नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठकमा सहभागि हुन नेपाल आउन लागेका हुन् ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली...
रविलगायत तीनैजनालाई थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौं । जिल्ला अदालत चितवनले न्यूज २४ टिभि प्रस्तोता रवि लामिछानेलगायत ३ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धान गर्न लामिछाने, युवराज कँडेल र...
सर्बदलीय बैठक बालुवाटारमा सुरू
काठमाडौं / सर्बदलीय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बैठक सुरु भएको हो ।
बैठकमा नेकपाका तर्फबाट पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ, नारायण काजी श्रेष्ठ, वामदेव गौतम,...
























