संसदबाट भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने विधेयक स्वीकृत

काठमाडौं /  भूमि सम्बन्धि आठौं संसोधन विधेयक संघिय प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।  भूमि सम्बन्धि आठौं संशोधन विधेयक २०७५ का सम्बन्धमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदको क्रमसंख्या १ देखि १० सम्म उल्लेखित...

नेकपा सचिवालय बैठकको निर्णयप्रति माधव नेपालको असहमति

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले गरेको निर्णयप्रति नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले  असहमति जनाएका छन् । नेपालले सचिवालयको निर्णयप्रति ७ बुँदे असहमति दर्ता गरेका छन् । मंगलबार पार्टी...

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जनताले जानकारी पाउनुपर्छ : डा. दिक्षित

काठमाडौं /  नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको बारेमा नेपाली जनताले जानकारी पाउनुपर्ने धारणा राखे । उनले भने,‘केपी ओली दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री हो । उहाँ त सर्वेसर्वा...

पूर्व प्रहरी एआइजीबाट रवि लामिछाने प्रकरणमा प्रहरी कारवाहीको आलोचना

 काठमाडौं / नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्माले सञ्चारकर्मी रवि लामिछाने प्रकरणमा प्रहरी कारवाहीको आलोचना गरेका छन् । प्रहरीले लामिछानेलाई पक्राउ गर्दा प्रयोग गरिएको व्यवहारलाई लिएर असहमति जनाउदै कुनै उजुरी वा किटानीविना नै सञ्चारगृहभित्रै...

बानिका प्रधानको स्वरमा ‘हाँस्दा त आँशु झर्छ’ सार्वजनिक ( भिडियो )

छोटो समयमा नै आफ्ना उत्कृस्ट सृजना मार्फत दर्शक सोर्ता माझ आफुलाई चिनाउन सफल गीतकार प्रलाद शाहले आफुले लेखेको पहिलो गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन् । यसअघि मिलियन क्लबमा पुग्न सफल उनले लेखेका कयौ...

एनसेल टावरमा आगजनी

दाङ /   एनसेल टावरमा आगजनी भएको छ । शान्तिनगर गाउँपालिका ५ रगैंचास्थित  एनसेल टावरमा आगजनी भएको  हो । स्थानीयको मकैबारीमा रहेको टावरमा सोमबार राति १ बजे आगजनी भएको जिल्ला प्रहरीले जानकारी दिएको छ । प्रहरीका...

सिंहदरबारभित्रै मृत भेटिए योजना आयोगका कर्मचारी

काठमाडौं /  सिंहदरबारभित्र रहेको राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमा मृत भेटिएका छन् । आयोगकै अनुगमन तथा मुल्यांकन हलमा नायव सुब्बा बच्चु केसी मृत अवस्थामा भेटिएका हुन् । कार्यालय समय सकिएर सोमबार राति ८ बजेको...

‘ए मेरो हजुर ४’ मा सुहानाको जोडी अनमोल नहुने

काठमाडौं– सुपरहिट फिल्म ‘ए मेरो हजुर’ को चौथो सिरिज २०७७ को दशैंमा प्रदर्शन हुने भएको छ । मिति नतोकिए पनि निर्माता सुनिल कुमार थापाले अर्को वर्षको दशैंमा फिल्म प्रदर्शन गर्ने फाइनल भएको जनाए ।...

गृह सचिव राई र महानिरीक्षकद्वय खनालविच कार्यसम्पादन सम्झौता

काठमाडौं– गृह सचिवले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक(आइजिपी)सँगै कार्य सम्पादन सम्झौता गरेका छन्। मन्त्रालयको वार्षिक कार्यक्रममा समावेश नीतिगत र भौतिक तथा दैनिक कार्य समयमै उत्कृष्ट सम्पादनका लागिका लागि सचिव प्रेमकुमार राईले नेपाल प्रहरीका महानिरीक्षक...

परीक्षार्थी कम निरीक्षक धेरै

दाङ– अहिले देशभर एसइईको ग्रेड वृद्धिको परीक्षा भइरहेको छ । दाङमा पनि आइतबारदेखि ग्रेड वृद्धिका लागि परीक्षा चलिरहेको छ । जिल्लाका सबै क्षेत्रका परीक्षार्थीलाई अहिले घोराहीका विभिन्न विद्यालयमा परीक्षा केन्द्र तोकेर ग्रेड वृद्धिको परीक्षा...

RECENT POSTS

HOT NEWS