प्रदेश २ अध्यक्षबाट प्रभु साहले दिए राजीनामा

काठमाडौं– सत्तारुढ नेकपा नेता प्रभु साहले प्रदेश–२ अध्यक्षबाट राजीनामा दिएका छन्। साहले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रण्चण्डलाई राजीनामा बुझाएका हुन्। स्थायी कमिटिको दाबेदार मानिएका साह कमिटिमा नपरेपछि असन्तुष्टि बनेका थिए। प्रदेश अध्यक्ष बनाइएपछि उनी भूमिकाविहीन...

भर्ती केन्द्र बन्यो लुम्बिनी विकास कोष

काठमाडौं– बुद्ध जन्मस्थललाई विश्वकै शान्ति क्षेत्र बनाउन स्थापित लुम्बिनी विकास कोषलाई पहुँचवाला नेता तथा कर्मचारीले भर्ती केन्द्र बनाएका छन् । कोषमा कर्मचारीको छनोटको विकृति डेढ दशकदेखि सुरु भएको स्थानीय सरकोकारवाला जनाउँछन् । उनीहरुका अनुसार जो...

पूर्वयुवराज पारसले मागे माफी

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा ड्युटीमा खटिएका एक प्रहरी नायब निरीक्षकमाथि दूर्व्यवहार गरेको घटनामा पूर्वयुवराज पारस शाहले माफी मागेका छन् । सोमबार बेलुका आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘यो घटनासँग सम्बन्धित पक्षसँग म क्षमायाचना गर्न...

उच्च अदालत पोखराका न्यायाधीश अधिकारीले दिए राजीनामा

काठमाडौं– उच्च अलदालत पोखराका न्यायाधीश जीवनहरि अधिकरीले पदबाट राजीनामा दिएका छन्। गोर्खा ब्रुअरीको कर निर्धारणसम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी गरेपछि न्यायपरिषद्ले तीन न्यायाधीशमाथि छानबीन जारी राखेको थियो। छानबिन समितिमा आफ्नो जवाफ दिएपछि न्यायाधीश अधिकारीले राजीनामा...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । संक्रमणकालीन न्यायसम्बन्धी बाँकी विषय टुंगो लगाउन उनले सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानमन्त्रीले मंगलबार ५ बजे संसदमा प्रतिनिधित्व गर्ने सबै दल र बुधबार ५ बजेका...

कश्मीर विवाद शान्तिपूर्ण वार्ताको माध्यमबाट हल गर्नुपर्छः परराष्ट्रमन्त्री

काठमाडौ, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कश्मीरमा हाल देखिएको विवाद शान्तिपूर्ण वार्ताको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल भारत संयुक्त आयोगको बैठकको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले कश्मीर मामिलालाई नेपालले...

नेकपामा नयाँ समिकरण, एक्लिए नेता नेपाल

काठमाडौं– सत्तारुढ नेकपामा नयाँ धुव्रीकरण देखा परेको छ । पार्टीमा मुख्य तीन धार (केपी ओली, पुष्पकमल दाहाल र माधव नेपाल) भए पनि एजेन्डागत निर्णयमा दुई धार देखिँदै आएको छ । नेताहरुले आफ्नो ‘पोजिसन’ ख्याल गर्दै...

नेपालमा प्रथमपटक चिकित्सा शिक्षा मेला हुँदै

काठमाडौं  / संसारका विभिन्न राष्ट्रका चिकित्सा शिक्षा, शैक्षिक कर्जा र आवास व्यवस्थाबारे नेपालमा प्रथमपटक  ‘मेडिकल एजुकेसन करियर एक्स्पो, २०१९’  हुने भएको छ ।  ‘वाइड रेन्ज कन्सल्टेन्सीद्धारा भदौ ४ र ५ गते काठमाडौँमा आयोजना गर्न...

इरानद्धारा अमेरिकी माग अस्वीकार

एजेन्सी / बेलायती उपनिवेश जिब्राल्टरले नियन्त्रणमा लिएपछि कूटनीतिक विवादको केन्द्रमा परेको इरानी तेल ट्यांकर जिब्राल्टरले छाडेको छ । जिब्राल्टरले आफूलाई उक्त तेल ट्यांकर सुपुर्दगी गर्न अमेरिकाले गरेको अनुरोधलाई पनि अस्वीकार गरेको छ । ‘म्यारिन’...

साझा न्युज साप्ताहिक १० औं वर्षमा प्रवेश

-श्याम क्षेत्री तौलिहवा / प्रदेश नम्बर ५ स्थित कपिलबस्तुको सदरमुकाम तौलिहवाबाट प्रकाशित भैरहेको साझा न्युज साप्ताहिक पत्रिका १० औं वर्षमा प्रबेश गरेको छ। प्रदेश ५ का मुख्यमन्त्री शँकर पोख्रेलले सो पत्रिकालाइ शुभकामना दिनु भएको छ। शुभकामना...

RECENT POSTS

HOT NEWS