गर्मीमा छालाको सुरक्षा यसरी गर्नुहोस्

गर्मीमा छालामा बढी चिल्लोपना हुने गर्छ । यसबाट बच्न एसपिएफ अर्थात् सनप्रोटेक्सन फ्याक्टरको प्रयोग गनुपर्छ । यसअन्तर्गत सनस्क्रिम, मोस्चराइजर र जेलको प्रयोग पर्छन् । अनुहारमा चाया–पोतो भएका मानिसले एसपिएफ ८० सम्मको सनस्क्रिम लगाउनुपर्छ । स्वस्थ छाला भएकाले एसपिएफ ३०...

सर्वोच्चसम्म पुगेकी शिल्पालाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं / सर्वोच्च अदालतले नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।  निर्माता छविराज ओझा र शिल्पाविरूद्ध साउन पहिलो साता ओझाकी...

सगरमाथालाई सगरमाथा नै भन्नुपर्छ, ‘माउन्ट एभरेष्ट’ होइन : प्रधानमन्त्री ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथालाई माउन्ट एभरेष्ट होइन सगरमाथा नै भन्नु पर्ने जनाएका छन् । सोमबार काठमाडौंमा आयोजित एसिया प्रशान्त्र क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको सम्मेलनमा प्रधानमन्त्री ओलीले सगरमाथालाई  सगरमाथा नै भन्नु पर्ने...

सैफ अलि खानको ‘लाल कप्तान’को टिजर सार्वजनिक

सैफ अलि खानको नयाँ फिल्म‘लाल कप्तान’को टिजर सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक गरिएको उक्त टिजरमा सैफ अलि खानलाई खतरनाक लुकमा देखिएका छन्।  नागा साधुको भेषमा देखिएको उनको लुक अरु फिल्ममा गरेको भन्दा फरक रहेको छ...

बृटिशकालीन दासताबाट भारतीय शासकहरू मुक्त हुन जरुरी

- निमकान्त पाण्डे केही समयअघि मात्र नेपालभन्दा धेरै टाढा रहेको भेनेजुयलामा अमेरिकाले हस्तक्षेप गरेको भन्दै सत्तासीन नेकपाका एक जना अध्यक्ष पुष्पकमल दाहालले त्यसको निकै कडा शब्दमा विरोध जनाएका थिए । सत्तारुढ दलका अध्यक्षको विरोध पछि सरकारले...

पूर्वयुवराज पारस शाहद्वारा प्रहरी नायब निरीक्षकमाथि हातपात !

काठमाडौं / पुर्व युवराज पारश शाह बेला बेला विवादमा परिरहन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा ड्युटीमा खटिएका एक प्रहरी नायब निरीक्षकमाथि हातपात भएको छ । पुर्व युवराज पारश शाहले प्रहरी नायब निरीक्षकमाथि हातपात गरेका हुन्...

प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा ‘प्रधानसेनापति ट्रफि-२०७६’ को समुद्‍घाटन

 काठमाडौं / जंगी अड्डास्थित खेल मैदानमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले 'प्रधानसेनापति ट्रफि-२०७६' को समुद्‍घाटन गर्नुभएको छ । उक्त कार्यक्रममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी शशिचन्द्र बहादुर सिंहले स्वागत मन्तव्य राख्नु भएको थियो ।...

चितवनको सुरक्षा व्यवस्थामा कडाइ, निषेधित क्षेत्र घोषणा

काठमाडौं– जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । दिनहुँ प्रर्दशन र नारावाजी हुन थालेपछि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी दीपेन्द्र शाहले प्रर्दशन...

रसुवाको भोटेकोशी नदीमा भीषण बाढी, बेलिब्रिज बगायो

काठमाडौं– भोटेकोसी नदीमा आएको बाढीले रसुवाको बेलिब्रिज बगाएको छ । अविरल वर्षापछि आइतबार आएको बाढीले टिमुरे भन्सार कार्यालय सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ जाने बेलिब्रिज बगाएको हो । पुल बाढीले बगाएपछि रसुवागढी सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत्...

चितवनको वाणिज्य बैंक र लायन्स भवनमा आगलागी

चितवन– चितवनको वाणिज्य बैंक र लायन्स भवनमा आगलागी भएको छ । वाणिज्य बैंकमा सोमबार बिहान र लायन्स भवनमा गएराति आगो लागेको हो । चितवनको भरतपुरस्थित चौबीसकोठीमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा बिहान भएको आगलागी भरतपुर महानगरपालिकाको...

RECENT POSTS

HOT NEWS