रानीपोखरीको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा पुनर्निर्माण गरिदै
काठमाडौं, रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनर्निर्माण सुरु भएको छ । असार २४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सीए÷तुलसी कन्ट्रक्सन जेभीले मन्दिर पुनर्निर्माण सुरु गरेको हो ।
मन्दिर पुनर्निर्माणका...
विप्लव नेकपाका जिल्ला सदस्यद्वारा आत्मसमर्पण
काठमाडौँ– विप्लव नेतृत्वको (नेकपा)का युवा सङ्गठनका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी सदस्य योर्साङ तामाङले आत्म समर्पण गरेका छन् ।
तामाङले जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन अधिकारीलगायत सुरक्षा निकायका जिल्लास्थित प्रमुख तथा प्रतिनिधि,...
माधव पछि धकेलिए, झलनाथ नेकपाको तेस्रो वरीयता
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वरीयतामा माधवकुमार नेपालभन्दा झलनाथ खनाल अगाडि हुने भएका छन्।
आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले नेता खनाललाई तेस्रो वरीयतामा ल्याउने निर्णय गरेको हो ।
वरीयतामा अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल...
पूर्वयुवराज पारस शाहद्वारा ड्युटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार
काठमाडौं– पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेका छन् । आमा र छोराछोरीलाई थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरिक्षक (सई) लाई दुर्व्यवहार गरेका...
भारतीय विदेशमन्त्री भोलि नेपाल आउने
काठमाडौं– भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार नेपाल आउने भएका छन् ।
नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर नेपाल आउने भएका हुन् ।
संयुक्त आयोगको बैठक बुधबार र बिहीबार काठमाडौंमा हुनेछ ।
बैठकको परराष्ट्रमन्त्री...
प्रधानमन्त्रीले भने- चिहानको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भन्ने परिकल्पना नगरे हुन्छ
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार चुनौतीमा टेकेर आएको हुँदा कसैको चाहनामा चल्ने र ढल्ने दुबै नहुने दावी गरेका छन्।
आइतवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश बनाउने सही नीतिसहित अघि...
निमेश गुरुङले चीनमा तेस्रो स्वर्ण पदक जित्यो
काठमाडौं / सिंगापुर पुलिस फोर्समा कार्यरत नेपाली धावक निमेश गुरुङले चीनमा जारी विश्व पुलिस फायर गेम्समा तेस्रो स्वर्ण पदक जितेका छन् ।
आइतबार भएको १० हजार मिटर ट्रयाक एन्ड फिल्डमा स्वर्ण पदक जितेका हुन् ।...
झापा स्पोर्टस् अवार्ड २०७५ असोज दोस्रो सातामा
झापा / नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले ‘तेस्रो झापा स्पोर्टस् अवार्ड २०७५’ आगामी असोज महिनाको दोस्रो साता वितरण गर्ने भएको छ । दोस्रो अधिवेशनबाट निर्वाचित कार्य समितिको आइतबार बसेको पहिलो...
हङकङमा सरकार विरुद्ध प्रर्दशन जारी, हजारौं सडकमा
एजेन्सी / हङकङमा जारी चीन सरकार विरुद्ध भइरहेको प्रर्दशन एघारौं सातामा प्रवेश गरेको छ। आइतबार भिक्टोरिया पार्कमा हजारौं मानिसहरू उपस्थित भएर सरकार विरोधी प्रदर्शन गरेका थिए। दशौं हजार मानिस ‘फ्री-हङकङ र प्रजातन्त्र तुरुन्तै’ र...
बृद्धको मुखबाट ३२ दाँत गायब, घाँटी दुखेपछि यसरी फेला पारियो
एजेन्सी / एकजना वृद्धको मुखबाट एक्कासि सप्पै दाँत हराएको सुन्दा खेरी अच्चम लाग्न सक्छ । मुखबाटै यसरी दाँत नै हराउँदा पनि थाहा नपाउने कस्तो हुस्सु होला भन्ने प्रश्न चिन्ह खडा हुनु स्वाभाविकै हो ।...

























