फुटबल समर्थकबीचको झडपमा तीन जनाको ज्यान गयो

एजेन्सी / होन्डुरसको राजधानी टिगुसिगाल्पामा शनिबार फुटबल खेल शुरु हुनु भन्दा अघि समर्थकबीच दोहोरो झडप हुँदा तीन जनाको ज्यान गएको छ । मोटागुवा र ओलिम्पियाबीचको म्याच हुनुभन्दा केही समय अघि समर्थहरुबीच झडप हुँदा थप १०...

सञ्चारमा समावेशीताको आवश्यकताबारे अन्तरक्रिया सम्पन्न

काठमाडौं / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २०औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक एवं सांसद देव गुरुङ्गको प्रमुख आतिथ्यमा तथा...

आर. आर. क्याम्पसको सभाहलमा कार्कीको ‘आँचलको आँगन’ सार्वजनिक

काठमाडौं / साहित्यकार विज्ञता कार्कीले आर. आर. क्याम्पसको सभाहलमा आफ्नो पुस्तक प्रकाशन गरेर जन्मदिन मनाएकी छिन् । उनले  ‘आँचलको आँगन’ निबन्ध संग्रह प्रकाशनका साथै, जन्मदिनको अवसरमा बिमाेचन समेत गर्नु भयाे । कार्यक्रममा  संस्कृति, पर्यटन तथा नागरिक...

पशु अधिकारकर्मीको अपिल लामखुट्टे नमारौं, रगत चुस्न दिऔं

एजेन्सी / नेपालमा मलेरिया, डेंगुजस्ता विभिन्न प्राणघातक रोग सार्ने परजीवी लामखुट्टे नियन्त्रण तथा रोकथामका लागि अनेक उपाय अपनाउने गरिएको छ । विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार सन् २०१७ मा मात्रै विश्वमा २२ करोड मानिसलाई...

राष्ट्रिय पुनर्जागरण अभियान नेपालले सरकार विरुद्ध आन्दोलन गर्ने

काठमाडौं / राष्ट्रिय पुनर्जागरण अभियान नेपालले वर्तमान सरकारका राष्ट्रघाती र जनविरोधी क्रियाकलापहरुको भण्डाफोर गर्दै सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । आन्दोलनका निम्ति अन्य दलहरु, संगठनहरु र मोर्चाहरुसंग सहकार्य गर्न कार्यदल समेत गठन गरेको...

भीडको विषयभन्दा जनताको समृद्धिको विषयबारे लेख्नुहोस् : सञ्चारमन्त्री गोकुल बास्कोटा

बागलुङ /  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान र कानून माथि भएझै‌ं गरी सञ्चार माध्यम र पत्रकारले जथाभावी लेखेको टिप्पणी गरेका छन् । बागलुङबाट प्रकाशित हुने ढोरपाटन दैनिकको १६ औं वार्षिकोत्सवको उद्घाटन गर्न...

बाहिरी चक्रपथ निर्माण योजना अलपत्र

 काठमाडौं / बाहिरी चक्रपथ निर्माण योजना अलपत्र परेको छ । योजना बनेको १९ वर्षसम्म पनि सुरु हुन नसकेको बहुप्रतीक्षित बाहिरी चक्रपथ निर्माण आफ्नै लगानीमा निर्माण गर्न दुई चिनियाँ कम्पनी इच्छुक थिए । गत १५ र १६ चैतमा...

सर्प जोगाउन सक्रिय सापकोटा परिवार

रत्ननगर / मानिसलाई प्रायः सर्प झट्ट सम्झँदा जो कोहीलाई डर लाग्छ । अधिकांश सर्प विषालु हुन्छन् । देख्नेबित्तिकै मानिसहरु मार्न अग्रसर भई हाल्छन् तर चितवन भरतपुरका एक परिवार सर्पसँग रमाउँछन्, खेल्छन्, उद्वार गर्छन् ।...

सिरहामा लागुऔषधसहित दुई पक्राउ

लहान / प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले गए राति जिल्लाको छुट्टाछुटै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले प्रतिबन्धित लागुऔषधसहित सिरहाको लहान नगरपालिका–१ निवासी २६ वर्षीय मनोजप्रसाद खत्वे र...

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाललाई जनआकाश सम्मान

काठमाडौं / जन आकाश राष्ट्रिय साप्ताहिकको १२ औं वार्षिकोत्सवका अवसरमा ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल सम्मानित भएका छन् । नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित एक कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले अभियन्ता नेपाललाई सम्मानपत्रबाट सम्मानित...

RECENT POSTS

HOT NEWS