प्रिमियर लिगमा म्यानचेस्टर सिटी र टोटेनह्यामबीच बराबरी
एजेन्सी / इङ्लीस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र टोटनह्यामबीच भएको खेल बराबरीमा टुंगिएको छ । गएराती सम्पन्न खेलमा सिटीले टोटनह्यामसँग २–२ को बराबरी खेलेको हो । घरेलु मैदान सिटी अफ म्यानचेस्टरमा सुरुआती अग्रता...
आज राति ला लिगा फुटबलमा दुई खेल हुँदै
एजेन्सी / स्पेनिस ला लिगा फुटबलमा आज दुई खेल हुँदैछन् । नयाँ सिजनको सुरुआत खेलमा सेभिल्ला स्पानियोलसँग खेल्दा लेभान्ते अल्भेसविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । स्पानियोल सेभिल्लाको मैदानमा भिड्दा अल्भेस लेभान्तेको मैदानमा जाँदैछ ।...
इन्डोनेसियाको ७४औं स्वतन्त्रता दिवस काठमाडौंमा मनाइयो
काठमाडौं / गणतन्त्र इण्डोनेशियाको ७४औं स्वतन्त्रता दिवसको अवसरमा आज मिति २०७६ साउन ३२ गते तद्अनुसार १७ अगस्त २०१९ मा एक समारोहकाबीच नेपालका लागि इण्डोनेशियाका अवैतनिक वाणिज्यदुत एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालज्यूले वाणिज्यदुतको...
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै
बैतडी- आज भदौ १ गते सुदुरपश्मिमा ओल्के पर्व मनाइँदै छ । आजको दिन विभिन्न परिकार बनाएर कृष्तिसँग सम्बन्धित औजार तथा फलफूल आफन्तलाई ओल्को अर्थात उपहारदिने गरिन्छ । ओल्को भनेको उपहार अर्थात कोसेली हो ।...
नेकपाको सचिवालय बैठक आज बस्दै
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्ने भएको छ ।
केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पोलिटव्यूरो गठन, जनवर्गीय संगठनका इञ्चार्ज र सहइञ्चार्ज तोक्नेलगायतका एजेण्डामा छलफल गर्न बैठक बस्न लागेको हो ।
यस...
खुर्पा प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या
गोरखा– गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमानले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी...
प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने भएका छन् । समसामयिक विषयमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले विहान ११.०० बजे संसदलाई सम्बोधन गर्ने कार्यक्रम...
काबुलको एक विवाह समारोहमा आत्मघाती विस्फोट
काठमाडौं– अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहमा बम बिस्फोट भएको छ ।
यो हमलामा थुप्रै दर्जन मानिसहरु मारिएको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार आत्मघाती आक्रमणकारीले मानिसहरु खचाखच भएको रिसेप्सनमा आफैंलाई बम विस्फोट गराएको...
दोरम्बामा मारिएका महान २१ शहीदको स्मृतिमा शालिक स्थापना
रामेछाप– दोरम्बा हत्याकाण्डको घटनाले चर्चित दोरम्बा गाउँपालिकाको डाडाँकटेरीमा दश वर्षे जनयुद्धको समयमा शहीद भएका २१ शहीदको स्मृतिमा शालिक स्थापना गरिएको छ ।
प्रदेश ३ सरकारको २० लाख रुपैयाँ आर्थिक सहयोगमा दोरम्बा गाउँपालिकाले शालिक स्थापना गरेको...
परिषद् नगर्ने पालिकाको बजेट रोकिन्छ : मन्त्री पण्डित
पोखरा– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले गाउँ परिषद् नगर्ने पालिकाको बजेट रोकिने जनाएका छन् ।
जिल्ला समन्वय समिति कास्कीद्वारा शनिबार पोखरामा आयोजित सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध विषयक अन्तर्क्रियामा उनले जनप्रतिनिधि जनताप्रति...

























