ललिता निवासकाे जग्गा हत्याउने किर्ते तमसुकलाई तीन न्यायाधीशद्वारा सद्दे ठहर

काठमाडौं– बलुवाटारस्थित ललिता निवासको जग्गा हत्याउने प्रमुख योजनाकार भनी किटिएका शोभाकान्त ढकालले तयार पारेको किर्ते तमसुकलाई तीन न्यायाधीशले ‘सद्दे’ भनी फैसला गरेको भेटिएको छ । त्यसमा जिल्लाका एक र तत्कालीन पुनरावेदन तहका दुई न्यायाधीश मुछिएका...

राष्ट्रिय पुनर्जागरण अभियान नेपालको केन्द्रीय समिति बैठक जारी

काठमाडौं- राष्ट्रिय पुनर्जागरण अभियान नेपालको केन्द्रीय समितिको प्रथम पूर्ण बैठक श्रावण ३१ गते शुक्रबारदेखि प्रारम्भ भएको छ । शुक्रबार कार्यकारी संयोजक भरत दाहालबाट ४५ पृष्ठको कार्यपत्र पेश गरियो । कार्यपत्रमा केन्द्रीय सदस्यहरुबाट जिल्ला तहमा छलफल...

 सात प्रदेशमा सह-इन्चार्ज थपियो

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीद्धारा सातै प्रदेशका सहइन्चार्जको थपेको छ ।  आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले प्रदेशमा सहइन्चार्ज तोकेको हो  । प्रदेश १ मा नरेश खरेल र शेरधन राई, २ मा नागेन्द्र...

सप्तरीमा जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु

राजविराज- सप्तरीको कञ्चनरुप गाउँपालिकामा जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ  दुर्घटनामा ४ जना घाइते भएका छन् । शनिबार बिहान बा १६ च २२३५ नम्बरको जीप पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका ११ बक्साहामा दुर्घटना...

रहिनन् वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारी

काठमाडौं- वरिष्ठ अभिनेत्री  सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षदेखि दम रोगबाट पीडित अधिकारीको  शनिबार बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको हो । थुप्रै चर्चित चलचित्रहरुमा अभिनय गरेकी अधिकारीको जन्म २००४ सालमा...

वाणिज्य बैंकले मुनाफामा कीर्तिमान, ५ अर्ब ३२ करोड नाफा

काठमाडौं / निजी क्षेत्रका बैंकहरुको तुलनामा सरकारी बैंकहरू सेवा र सुविधाको हिसाबले पछाडि हुन्छन् भन्ने आमजनताहरुको बुझाइलाई तोड्दै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २०७५/७६ को चौथो त्रैमासिकसम्ममा ५ अर्ब ३२ करोड रुपैयाँ नाफा...

सरकारको चर्को आलोचना गर्दै सत्तासीन नेकपा नेताहरु

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले सरकारको चर्को आलोचना गरेका छन्। माथिल्लो कर्णाली जलविद्युत् परियोजनामा राष्ट्रहित विपरित सम्झौता गरेको भन्दै नेताहरुले सरकारले राष्ट्रिय स्वाधिनतामाथि नै खेलवाड गर्ने काम गरेको आरोप लगाएका छन् । पुष्पलाल...

आफ्नै सासुलाई बन्चरो प्रहार गरेको अभियोगमा पक्राउ 

काभ्रे / आफ्नै सासु ४८ वर्षीया धौमती सार्कीलाई धारिलो हतियार बन्चरो प्रहार गरेको अभियोगमा पाँचखाल नगरपालिका-९ बस्ने २३ वर्षीया सरिता सार्कीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घरायसी बिवादको कारण सरिताले आफ्नै सासुलाई बन्चरो...

कीर्तिपुरमा गाईजात्रा (सापारु) धेधेपापा मनाइयो

काठमाडौं / दिवंगत आत्माहरुको चिर शान्तिको कामना तथा स्मरणमा आज सापारु (गाई जात्रा) मनाएको छ । काठमाडौं उपत्यकामा सापारुलाई विभिन्न किसिमले मनाउने गरिन्छ। उपत्यकामा दिवंगतहरुको सम्झनामा बालबालिकालाई सिंगारेर गाई अंकित चित्र, मुकुन्डो, सिङ लगाएर...

उपत्यकाका विद्यार्थीहरुमा हात्तीपाइले संक्रमण

काठमाडौं / काठमाडौं महानगरपालिकाको विद्यालयमा गरिएको परीक्षणमा १२ जनामा हात्तीपाइले संक्रमण देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको एक सर्वेक्षणमा यस्तो तथ्यांक सार्वजनिक भएको हो। महानगरपालिकाका ३२ स्कुलका १६ सय ४३ जनामा गरिएको परीक्षणमा...

RECENT POSTS

HOT NEWS