अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं / काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट अवैध लागूऔषध ब्राउनसुगर ३.४६ ग्राम सहित झापा मेचीनगर नगरपालिका-१० दनुवार बस्ती बस्ने २२ वर्षीय अजय दनुवारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले काकडभिट्टाबाट...
चीनमा पहिरोमा परि १७ मजदूर बेपत्ता
एजेन्सी / दक्षिणपश्चिमी चीनको एक रेल वे स्टेसन पुनः निर्माण भइरहेको बेलामा आएको पहिरोमा परि कम्तीमा १७ जना मजदूर बेपत्ता भएका राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएका छन्।
पहाडीका इलाकामा रेलको लिक निर्माण कार्यमा संलग्न...
चोरी कार्यमा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ
काठमाडौं / उपत्यकाका विभिन्न स्थानमा सुन चाँदीका गरगहना, नगद, मोबाइल, ल्यापटप लगायतका सामान चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई काठमाडौं रललिपुरको विभिन्न स्थानबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४...
घर र शौचालय बनाई दिन्छौं भनी ठगी गर्ने ५ जना पक्राउ
काठमाडौं / ५ लाख रुपैयाँ बराबर रकमको दुई कोठे घर र शौचालय बनाई दिन्छौं भनी ठगी गर्ने ५ जनालाई काठमाडौं महाबौद्धबाट बिहीबार दिउँसो महानगरीय प्रहरी बृत्त बालजुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा...
कार्यालयमा उडेर पुग्ने कर्मचारी
एजेन्सी / कहिलेकाहीँ ट्राफिक जाममा फसेर समयमा कार्यालय पुग्न नपाएको बेला उडेर अफिस जान पाएपनि हुन्थ्यो भन्ने कल्पना मनमा आउँछ । यहीँ कल्पनालाई बेलायतका एकजना व्यक्तिले चाहिँ यथार्थमा बदलिदिएका छन् । इंगल्याण्डका प्यारामोटर ग्लाइडर...
सवारी दुर्घटनामा खुट्टा गुमाएका गंगाराम सापकोटामाथि ठूलो बज्रपात
काठमाडौं / करिब ८ वर्ष अघि सवारी दुर्घटनामा देब्रे खुट्टा गुमाएका गंगाराम सापकोटामाथि ठूलो बज्रपात आइपरेको छ । सापकोटाको कृत्रिम खुट्टा फेर्नमा समस्या भएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १ पवननगरका एकचालीस...
मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको घोषणा
काठमाडौं / मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम एफसीसँग मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । आज अखिल नेपाल फुटबल संघ (एन्फा) ले मलेसियाको लिग च्याम्पियन क्लब सँगको मैत्रीपूर्ण...
तुलसीपुरमा बृहत तिज प्रतियोगिता हुँदै
तुलसीपुर / नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा दाङको तुलसीपुरमा बृहत तिज प्रतियोगीता हुने भएको छ ।
फरक कोण मिडिया प्रा.ली द्धारा संचालन भएको एस.टि.एन च्यानलको आयोजनामा एक नृत्य प्रतियोगिता हुन लागेको हो।
आज शुक्रवार...
संसारकै महंगो आलु चिप्स, एक टुक्राको मूल्य हजार मात्र
एजेन्सी / आजको व्यस्त युगमा आलु चिप्स प्रायः सबैको मनपर्ने खानेकुरा हुन सक्छ । फास्टफुडमा सायद सबैभन्दा धेरै खपत हुने चिज नै आलु चिप्स हो । आम रुपमा आलु चिप्सका प्याकेटको मूख्या ४० पचास...
नेकपा बैठकले टुंगो लगायो ३२ वटा विभागको जिम्मेवारी (सूचीसहित)
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ३२ वटा विभागको जिम्मेवारी टुंगो लगाएको छ। बिहीबार बालुवाटारमा बसेको सचिवालय बैठकले जिम्मेवारी टुंगो लगाएको हो।
सचिवालय सदस्य वामदेव गौतमलाई संगठन विभागको जिम्मेवारी दिइएको छ भने उपाध्यक्षका...

























