चिसो बरफको बाकसमा बसेर विश्व कीर्तिमान

एजेन्सी / संसारमा यस्ता पनि मान्छे हुँदो रहेछ जसले बरफले भरिएको बाकस भित्र बसेर नयाँ कृतिमान राख्न सफल भएको छ । सायद बरफको चिसो बाकसभित्र बस्ने कुराको कल्पना पनि गर्न नसकिएला । यसरी चिसो...

वीरगञ्जमा ‘चलचित्र महोत्सव’ को तयारी

काठमाडौं / नेपाल चलचित्र निर्माता संघले प्रदेश नम्बर २ वीरगञ्जमा ‘चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ । नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन र विस्तारको लागि भन्दै महोत्सव आयोजना हुन लागेको हो । आगामी १ असोजदेखि ३ गतेसम्म...

सैन्य कारबाहीमा तालिबान कमाण्डर मारिए

एजेन्सी / अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा भएको सैन्य कारबाहीमा परि तालिबानका प्रमुख कमाण्डर मवलावी क्युद्रातुल्लाहको मारिएका छन् । शुक्रबार सेनाले प्रकाशन गरेको एक विज्ञप्तिमा जानकारी गराइएको छ । तालिबानको कमाण्डर क्युदरातुल्लाह लोगार प्रान्तमा भएको कारबाहीमा...

चिया पनि ब्लड ग्रुप अनुसार पिउँदा फाइदाजनक

दुध हालेको चिया खाने चलन धेरै नै छ । चिया पीउनेले केही हदसम्मको हृदयरोगहरु बाट जोगाँउदछन भने तरिका नमिलेमा अनि अनावश्यक सेवनले अन्य बिभिन्न समस्या देखिने हुन्छ । ब्लड ग्रूपले मानव स्वास्थमा ठूलो भूमिका खेल्ने...

एनआइसी एशियाले एक वर्षमा १२९ प्रतिशतले नाफा बढायाे

काठमाडौं / एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७५/७६ मा आफ्नो नाफा १ सय २९ प्रतिशतले बढाएको छ । शुक्रबार प्रकाशन गरेको बैंकको वार्षिक प्रतिवेदन अनुसार गत वर्ष १ अर्ब ७२ करोड नाफा बढाएर ३...

बलिउड अभिनेत्री विद्या सिन्हाको निधन

- एजेन्सी काठमाडौं– बलिउडकी चर्चित अभिनेत्री विद्या सिन्हाको ७१ वर्षको उमेरमा निधन भएको भएको छ । बिहीबार करिब १२ बजे मुम्बईको जुहू क्रिटीकेयर अस्पतालमा उनको निधन भएको हो । केहि दिन अगाडी स्वास्थ्यमा समस्या आएपछि उनलाई...

नेपाल प्रहरीका ७९ डिएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ?

काठमाडौँ- प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सरुवा गरेको छ। बिहीबार प्रहरी प्रधान कार्यालयले भदौ महिनादेखिको तलब भत्तासमेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीको सरुवा गरिएको जनाएको छ। हेर्नुहोस्...

कश्मीरका विषयमा संयुक्त राष्ट्रसंघको आपतकालिन बैठक

काठमाडौ, भारत प्रशासित कश्मीरबाट विशेष दर्जा खारेज गर्ने भारतीय कदमलाई लिएर संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले शुक्रबार (आज) आपतकालिन बैठक बोलाएको छ । परिषदले आज बन्द कोठामा बैठक गर्ने जनाएको छ । सुरक्षा परिषदको वर्तमान...

बस दुर्घटनामा एक जनाको मृत्यु, १५ घाइते

हेटौंडा– मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। काठमाडौंबाट रौतहटको गौर तर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस...

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खत्री बर्खास्त

सुर्खेत– कर्णाली प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री खडकबहादुर खत्री बर्खास्त भएका छन्। मन्त्री खत्रीविरूद्ध नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पाटन उच्च अदालतले पक्राउ पूर्जी जारी गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार बर्खास्त गरेका हुन्। नेपालको संविधानको धारा १६९...

RECENT POSTS

HOT NEWS