नेकपा सचेतक ढकालको निवासमा बम विस्फोट

बुटवल– नेकपा प्रदेश ५ का सचेतक भूमेश्वर ढकालको निवासमा बम विस्फोट भएको छ । रुपन्देहीको सैनामैना–७ स्थित ढकालको निवासमा गएराति ३ वटा बम विस्फोट गराइएको हो । इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी भीमलाल भट्टराईले ढकालको निवासमा...

नेपाल–भारत संयुक्त आयोग बैठकमा पुरानै एजेन्डा

काठमाडौं– नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा विगतदेखि थाती रहँदै र बहस हुँदै आएका एजेन्डामा छलफल हुने भएको छ। बैठकमा नेपालले तीन दशकदेखि उठाउँदै आएका एजेन्डा पेस गर्ने तयारी गरेको छ। बैठक दुई सातापछि काठमाडौंमा हुने...

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरण: रवि लामिछाने र युवराज कँडेल पक्राउ

काठमाडौं– प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ। बिहिबार साँझ प्रहरीले लामिछाने र कँडेललाई न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो। उनीहरुलाई पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा...

सेमीफाइनल समिकरण पुरा

ललितपुर / तुल्सीलाल अमात्यस्मृति पाँचौं राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसीपमा बिहीबार छैटौं र सातौं चरणका खेलहरु सम्पन्न भएपश्चात सेमीफाइनल समिकरण पुरा भएको छ । च्याम्पियनसीपमा थापाथलि चेस पार्क र गोल्डेनगेट कलेजले तथा गजुरमुखी चेस क्लब...

दर्ता नभएका अनलाइनहरुलाई नियमन गर्ने बारे छलफल

काठमाडौं / प्रेस काउन्सिल नेपालले डोमेन दर्ता अभिलेखमा नेपालको सम्पर्क ठेगाना नभएका अनलाइन साइटहरुमाथि अनुगमनको सन्दर्भमा सरोकारवाला निकायहरुसँग छलफल थालेको छ । काउन्सिलको शभाहलमा भएको कार्यक्रममा त्रास फैलाउने, यौनजन्य अश्लील सामग्रीहरु सम्प्रेषण गर्ने, ऐन,...

प्रधानमन्त्री ओलीको स्वास्थ्य अचानक बिग्रेपछि बैठक सारियो

काठमाडौं / सिंगापुरमा १० दिन लामो उपचारपछि फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली पुनः अस्वस्थ्य भएका छन् ।  बिहीबार बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक उनको अस्वस्थताका कारण भोलीका लागि सरेको छ । नेकपाका...

किवी फलको फाइदा

एजेन्सी – किवीबारे धेरै मानिसहरुलाई यसले स्वास्थ्यलाई पुर्‍याउने फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । निकै स्वादिलो फल किवी प्रायः सबैले रुचाउँछन् । यस फलका फाइदाहरू यी हुन्– शरीरको घाउँलाई निको गर्छ किवीमा भिटामिन सी भरपूर...

ऐनसल प्रकरण : सर्वोच्चले भदौ ५ मा निर्णय सुनाउने

काठमाडौं / सर्वोच्च अदालतले एनसेलको कर विवादमा  भदौ ५ गते निर्णय सुनाउने भएको छ । ठूला करदाता कार्यालयले गत वैशाख ३ गते एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार...

त्रिभुवन विमानस्थलमा महानिरिक्षक खनालको छड्के

काठमाडौं / प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल त्रिभुवन विमानस्थलको छड्के निरिक्षणमा निस्किएका छन्। भिजिट नेपाल २०२० को सन्दर्भमा त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थापनको निरिक्षणका लागि महानिरिक्षक खनाल त्यहाँ पुगेको उनको सचिवालयले जनाएको छ। खनालले निरिक्षणका क्रममा  विमानस्थलभित्र सुरक्षा...

अमेरिकी भिसा र ग्रिनकार्डमा थप कडाइ हुँदै, नयाँ नीति आउने

एजेन्सी / अमेरिकाले भिसा र ग्रिनकार्डमा थप कडाइ गर्दै नयाँ नीति ल्याउने भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले गरिब आप्रवासीहरूका निम्ति भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रीन कार्ड प्रदान...

RECENT POSTS

HOT NEWS