भारतले स्वतन्त्रता दिवस मनाउनु लाजमर्दो ! नेपाली भूभाग फिर्ता दिन ग्रेटर नेपालको अपील

काठमाडौं / ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतको स्वतन्त्रता दिवसको अवसरमा भारतको कब्जामा रहेको नेपाली भूभाग फिर्ता दिन अपील गरेको छ । प्रेस विज्ञप्तिकाे पुरा अंश: अगस्ट १५ भारतीय जनताले बेलायती साम्राज्यबाट स्वराज पाएको ऐतिहासिक दिन...

महिलाको रुप धारण गरेर जेलबाट भाग्न खोजेपछि (भिडियो)

एजेन्सी / ब्राजिलमा एक जलमा १९ वर्षे महिलाको रुप धारण गरेर जेलबाट भाग्न खोज्ने लागुऔषध कारोबारी पक्राउ परेका छन् । रियो दे जेनेइरोका जेल अधिकारीले सिलिकन मास्क, विग, ब्रा र टाइट फिटिङ टिसर्ट लगाएका कैदीको...

शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन नेपाली टोली थाइल्यान्ड प्रस्थान

काठमाडौं / एसिया प्यासिफिक शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ । अगष्ट १६ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा पुरुष ६५ केजीमा समिर श्रेष्ठ...

भ्यागुतालाई क्वाती खुवाउँदै पूजा

काठमाडौं / उपत्यकाका नेवार समुदायले श्रावण शुक्ल पूर्णिमाको अवसरमा क्वाती पुन्ही (गुंपुन्ही) मनाइन्छ । टुसा पलाएका चना, मटर, मस्याङ, मुगी, बोडी, मास, भटमास, केराउ, सिमी लागायतका गेडागुडी भिजाएर त्यसलाई पकाएर क्वाती बनाउने गरिन्छ। यस्ता गेडागुडीको...

रक्षाबन्धनको धार्मिक महत्त्व

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ । मधेश क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधाम साथ आज...

अन्तर विधालय स्तरीय लोकनृत्यमा प्रतियोगितामा छलिया नाच उत्कृष्ट

काठमाडौं / काठमाडौं स्थित रसियन कल्चरल सेन्टरमा भएको ‘अन्तर विधालय स्तरीय लोकनृत्य प्रतियोगिता’मा होली इन्टरनेसनल स्कुलको छलिया नाच प्रथम भएको छ । उक्त प्रतियोगितामा नेपालय स्कुलले मगौटा नाच प्रस्तुत गरेर दोस्रो भयो ।  तेसो पुरस्कार...

सुनको मूल्यमा बृद्धि

काठमाडौं / सुनको मूल्यमा बृद्धि भएको छ । एक हजार दुई सय रुपैयाँको दरले बृद्धि भएको छ । अघिल्लो दिन ७० हजार ३ सय रुपैयाँ रहेको सुन आज बिहीबार तोलामा १२ सय रुपैयाँले बृद्धि...

उत्तरपुस्तिकाको शुल्क पुनरावलोकन हुँदैन -त्रिभुवन विश्वविद्यालय

काठमाडौं /  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीले उत्तरपुस्तिका हेर्दा र प्रतिलिपि लिँदा लाग्ने शुल्क पुनरावलोकन गर्न नसकिने जनाएको छ । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार कार्यालयले राष्ट्रिय सूचना आयोगलाई पत्र लेख्दै सो जवाफ दिएको हो । शैक्षिक प्रशासन तथा संगठनसम्बन्धी...

म्याग्दीमा वडा अध्यक्ष थापालाई कालोमोसो

म्याग्दी / म्याग्दीको बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो लगाइएको छ । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले भ्रष्टाचार गरेको भन्दै विहिबार वडा कार्यालयमा थापालाई कालोमोसो लगाएको हो । भ्रष्टाचार गरेको,राजश्व संकलनमा...

अमेरिकाबाट डीबीले ल्याए ‘आज पनि तिम्रो याद’ (भिडियो)

गायक डीबी तामाङले  'आज पनि तिम्रो याद'  बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । हाल अमेरिकामा  रहेका तामाङले आज पनि तिम्रो याद बोलको सेण्टिमेन्टल भर्सनको यस गीतमा स्वर  डीबी तामाङको रहेको छ भने शब्द...

RECENT POSTS

HOT NEWS