दीक्षितको निधनबाट प्रधानमन्त्री ओली मर्माहत
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको जनाएका छन् ।
प्रधानमन्त्री ओलीले आज बिहान ट्विट गर्दै साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले आफू मर्माहत भएको र उनको योगदानलाई...
नेपालमा अभ्यास हुँदै आएका शासन व्यवस्था गलत हुन् कि नेताहरू नै गलत ?
काठमाडौं / नेपालले खुल्ला राजनीतिक व्यवस्था सुरु भएको साता दशकको अवधिमा झण्डै आधा दर्जन व्यवस्थाको अभ्यास गरिसकेको छ । यस समयावधिमा जनताको अधिकार मुलुकको समृद्धिका लागि भन्दै फरक फरक शासकले फरक फरक व्यवस्थाको परिकल्पना...
क्वाँटी खाने पर्व -जनै पूर्णिमा
आज श्रावण शुक्ल पूर्णिमा अर्थात जनै पूर्णिमा । काँधमा जनै र हातमा डोरो बाध्नुका साथै घर घरमा क्वाँटी खाने प्रचलन छ । खासगरी नेवार समुदायमा बढी छ। जनैपूर्णिमाको अवसरमा आज हर्षोल्लासका साथ नेवार समुदायले...
बालमन्दिरका निर्देशक बालिका बेचबिखन आरोपमा पक्राउ
काठमाडौं– शिशु बेचबिखनको आरोपमा नेपाल बाल संगठन, बाल मन्दिर नक्सालका निर्देशक बालकृष्ण डंगोललाई प्रहरीले पक्राउ गरेको छ ।
साउन १२ गते बर्थिङ सेन्टरमा जन्मिएको शिशुलाई बेलायती नागरिकलाई बेचबिखनको सबै कागजात तयार पारिरहेको अवस्थामा डंगोललाई पक्राउ...
कांग्रेस बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत
काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय अनुशासन समितिको हालसम्मको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ ।
बुधबार बसेको समितिको बैठकमा केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बेले सो प्रतिवेदन प्रस्तुत गरेका हुन् । बैठकले तनहुँमा वैकुण्ठनाथ...
काठमाडौं महानगरपालिका भित्रका सबै सामूदायिक विद्यालयमाको रङ एकै प्रकारको हुने
काठमाडौं– काठमाडौं महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी गरेको छ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ प्रयोग गर्ने जानकारी गराए।
महानगरपालिकाभित्र पदस्थापन भएका माध्यमिक...
सुपर कपको उपाधि लिभरपुललाई
एजेन्सी
काठमाडौं– युरोपेली सुपर कप फुटबलको उपाधि लिभरपुलले जितेको छ । च्याम्पियन्स लिग विजेता समेत रहेको लिभरपुलले चेल्सीलाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै उपाधि जितेको हो । बुधबार राति भएको निर्धारित समयको खेल २–२ गोलको बराबरीमा...
बालुवाटारमै भएको विश्वविद्यालय सभामा पनि गएनन् कुलपति अर्थात् प्रधानमन्त्री ओली
काठमाडौं– कुलपतिका हैसियतमा आफैँले समय तोकेर बालुवाटारमै बोलाएको दुई विश्वविद्यालयको सभामा समेत प्रधानमन्त्री केपी ओली उपस्थित भएनन् ।
मंगलबार कृषि तथा वनविज्ञान र बुधबार लुम्बिनी बौद्ध विश्वविद्यालयको सभा बालुवाटारमा बसेको थियो । उपत्यकाबाहिर स्थापना भएका यी दुवै...
वरिष्ठ पत्रकार एवम् साहित्यकार मदनमणि दीक्षितको निधन
काठमाडौं– वरिष्ठ पत्रकार एवम् साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ।
निमोनियाका कारण गत साता सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई स्वास्थ्यमा सुधार आएपछि निवास कालिकास्थान ल्याइएको थियो। निवासमा शौचालय जाँदा बेहोस भएका...
नेता रिझाउन सशस्त्रको दुरुपयोग
काठमाडौं– सशस्त्र प्रहरी नेतृत्व पंक्तिले आफ्नो जनशक्ति राजनीतिक दलका नेता रिझाउन दुरुपयोग गरिरहेको पाइएको छ। अधिकांश नेताले आफ्नो पदीय शक्ति देखाई सशस्त्रलाई त्यस्तो जनशक्ति परिचालन गर्न बाध्य पारेको हो।
सशस्त्र प्रहरी बल मुख्यालयबाट अन्नपूर्णलाई प्राप्त...

























