सहमति जुट्न नसक्दा तनावमा ओली–प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीभित्र स्कुल विभाग कसले लिने विवाद उत्कर्षमा पुगेको छ। स्कुल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा मिल्न नसक्दा सचिवालयको बैठक–पटक–पटक स्थगित हुँदै आएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुटाउन...

किन गर्छन् धनीदेखि गरिबसम्मले आत्महत्या ?

- निशा तामाङ पछिल्लो केही दिन यता पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले ठूलै तहल्का मच्चायो । विभिन्न सञ्चारमाध्यममा पत्रकार पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर विभिन्न टिका टिप्पणी पनि भएका छन् । आफ्नो जीवन आफैले हत्या गरेर...

नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक बिहीबार अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । यसअघि मङ्गलवार र बुधवार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । नेकपामा स्कुल विभागबारे टुङ्गो लगाउन...

पर्यटकहरुलाई बोलाउनुभन्दा पहिले शहरलाई सुन्दर बनाउनेतर्फ ध्यान पु¥याउँ

- राज्यलक्ष्मी शाक्य आगलागी बढ्ने क्रम बढ्दै गएको छ । पहिले पहिले आगलागी भन्नाले जंगलमा लागेको भन्ने बुझिन्थ्यो । तर विज्ञान र प्रविधिको पहुँचसंगै आगलागी हुनुका कारण पनि अनेक हुने गरेका छन् । विज्ञान र...

राष्ट्रपतिले सुन्नै नचाहेको सुझाव कार्यान्वयन सुरु भएछ !

- प्रीति रमण सरकारले समृद्ध नेपाल बनाउने कुरा गरेको छ र नेपाली जनतालाई सुखी बनाउने कुरा गरेको छ, तर कसरी ? सरकारसंग यो प्रश्नको जवाफ पनि छैन र कुनै योजना पनि जानकारीमा आएको छैन ।...

लोकलाजको डर मान्नेहरूले राजतन्त्र पुनस्थापनाको चर्चा चलाउन पनि लाज मान्नुपर्छ

- चन्द्रप्रकाश बानियाँ ऋग्वेदको अष्टमध्यायमा प्रगाथ काण्व नाम गरेका ऋषिरचित एउटा ऋचा संकलित छ :—‘अपाम सोमममृता’ (ऋ.८.४८.३) । रक्सी पिएर मातेका ऋषि काण्वलाई रक्सी पिएपछि अब आफू अमर भएजस्तो लाग्छ । हुन पनि रक्सी पिएको...

क्रान्तिकारी माओवादी काठमाडौंद्वारा सुरु गरिएको अनुकरणीय कदम

- हुकुमबहादुर सिंह माक्र्सवादी सैद्धान्तिक हतियारले कार्यकर्तालाई लैस गराउने अभियानमा नेकपा (क्रान्तिकारी माओवादी)को काठमाडौं जिल्ला कमिटी अहिले जुटेको छ । यसै क्रममा काठमाडौं जिल्ला कमिटीको आयोजनामा करिब ३५ जना जिल्ला र प्रदेशस्तरका कार्यकर्ता तथा नेताहरूको...

वर्ग रूपान्तरित नेताहरूलाई राजनीति गज्जब फाप्यो !

- निमकान्त पाण्डे राजनीति किन गरिन्छ ? मलाई यो शब्दले निकै पोल्न थालेको छ । विद्यार्थी जीवनदेखि नै राजनीतिलाई अलि फरक ढङ्गले बुझेको हुँदा आज राजनीति गर्नेहरूको आर्थिक हैसियत ह्वात्तै बढेको र जीवनशैलीमा पनि वर्ग...

अमात्यस्मृति पाँचौं राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसीपमा थापाथलि चेस पार्कको अग्रता

ललितपुर / तुल्सीलाल अमात्यस्मृति पाँचौं राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसीपमा थापाथलि चेस पार्क ९ अंकसहित अग्रस्थानमा रहेका छन् । थापाथलिले चौथों चरणमा उपाधिका प्रवल दाबेदार टिम गोल्डेन गेट कलेजलाई १.५ का विरुद्ध २.५ ले...

RECENT POSTS

HOT NEWS