एन आई सी एशियाको चाडपर्व लक्षित उपहार योजना
काठमाडौं / एन आई सी एशिया बैंकद्धारा ग्राहकहरुको निम्ति उल्लासमय सहभागिता र सुझावलाई ध्यानमा राखेर एन आई सी एशिया रेमिटको चाडपर्व योजना संचालनमा ल्याएको छ ।
यस योजनाअन्तर्गत अब एन आई सी एशिया रेमिटबाट नेपालभित्र...
प्रधानाध्यापकले काटिदिए १ सय ५० छात्राको कपाल
एजेन्सी / भारतको तेलंगना राज्यमा एक प्रधानाध्यापकले १ सय ५० छात्राको कपाल काटिदिएका छन्।
एक आदिवासी विद्यालयको होस्टलमा पानीको अभाव भएकोले प्रधानाध्यापकले सयौं छात्राको कपाल काटिदिएको भारतीय संचारमाध्यमले जनाएका छन्। प्रधानाध्यापकले छात्राहरुको कपाल काटिदिएपछि विद्यालयमा...
प्रधानाध्यापकले काटिदिए १ सय ५० छात्राको कपाल
एजेन्सी / भारतको तेलंगना राज्यमा एक प्रधानाध्यापकले १ सय ५० छात्राको कपाल काटिदिएका छन्।
एक आदिवासी विद्यालयको होस्टलमा पानीको अभाव भएकोले प्रधानाध्यापकले सयौं छात्राको कपाल काटिदिएको भारतीय संचारमाध्यमले जनाएका छन्। प्रधानाध्यापकले छात्राहरुको कपाल काटिदिएपछि विद्यालयमा...
मैत्रीपूर्ण भलिबल खेलमा नेपालको रोमाञ्चक जित
काठमाडौं / ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा भएको खेलमा मैत्रीपूर्ण भलिबल खेलमा अफगानिस्तानमाथि नेपालले रोमाञ्चक जीत हासिल गरेको छ । उक्त खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो । खेलको पहिलो सेट नेपालले...
मुख्यमन्त्री महेन्द्रबहादुर शाही लक्षित गरी बम विस्फोट
काठमाडौं / कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी बम विस्फोट गराइएको छ । पचालझरना गाउँपालिकाको गाउँसभाको उद्घाटनका लागि गएका मुख्यमन्त्री शाहीलाई लक्षित गरी बुधबार दिउँसो उक्त बम विस्फोट गराइएको जनाइएको छ ।
मुख्यमन्त्री शाहीका...
नगर प्रमुखहरुले यसरी लुटिरहेका छन् जनताको करबाट संकलित राजश्व
काठमाडौं / जनताद्वारा चुनिएका जनप्रतिनिधिहरू विदेश घुमफिरमै व्यस्त देखिएका छन् । जनताको करबाट संकलित राजश्व नगर प्रमुखहरुले यसरी लुटिरहेका छन् ।
सबैभन्दा बढी वैदेशिक भ्रमणमा जानेमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी,...
कानुन विपरीत झूठो प्रचारप्रसार गर्दै चौधरी ग्रुपको सीजी टेलिकम
काठमाडौं / अर्बपति विनोद चौधरीको लगानी रहेको निजी क्षेत्रको दूरसञ्चार कम्पनी सीजी टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरण ऐनविपरीतको गतिविधि गरेको खुलेको छ । सीजी टेलिकमले सम्बन्धित निकायबाट लाइसेन्स नै नपाई कम्पनीले भने लाइसेन्स पाएको झूठो प्रचार...
फेरि नेकपा सचिवालय बैठक स्थगित !
काठमाडौं / सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठक निरन्तर रुपमा स्थगित भइरहेको छ । आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि भोलिसम्मका लागि स्थगित भएको छ ।
बैठकअघि स्कुल विभागबारे...
अवैतनिक वाणिज्यदूतहरूलाई ‘समृद्ध नेपाल, खुशी नेपाली’ साकार पार्न आग्रह गर्दै परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं / नेपालको आर्थिक समृद्धिका निम्ति काठमाडौँस्थित विभिन्न देशका अवैतनिक वाणिज्यदूतहरूको सङ्गठन (एचसिसीएन) लाई सरकारले सक्दो सहयोग गर्न आग्रह गरेको छ ।
राजधानीको दरबारमार्गस्थित पेभेलियन हलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एचसिसीएनको नयाँ डीनमा नेपालका लागि दक्षिण...
कश्मीरी जनताको समर्थनमा भारतीय माओवादी -‘आत्मनिर्णयको अधिकारको लडाइँका पक्षमा उभिन हामी तयार छौं’
काठमाडौं / भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा दिनदिनै भएका गोलिबारी र बढ्दो तनावलाई लिएर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) कश्मीरी जनताको पक्षमा रहेको छ । माओवादीले कश्मीरका सङ्घर्षरत जनतालाई सम्बोधन गर्दै प्रेस विज्ञप्ति जारी गरेको...

























