लोकप्रिय गायक रामकृष्ण ढकालको सयौं कारण बजारमा (भिडियो)
'मंगली', 'मेरी आमा', 'परानै दिन्छु ' जस्ता चर्चित गीतका गीतकार प्रलाद शाहले आफ्नो नयाँ गीत सयौ कारण सार्वजनिक गरेका छन् । नेपाली मौलिक तथा प्रयोगात्मक गीत लेख्न रुचाउने गीतकार शाहले यस पटक माया प्रेमको...
सत्तासीन नेकपा सचिवालय बैठक भोलि, स्कुलविभागमा आठ जनाको दाबी
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक बुधबारका लागि सारिएको छ । आज (मंगलबार) बस्ने भनिएको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेताहरुसँग परामर्श गर्न समय चाहिएकोले बैठक बुधबारका लागि...
पोखरामा भीषण आगलागी
पोखरा / पोखराको न्युरोडस्थित भाटभटेनी सुपरमार्केटको अगाडिको फर्निचर पसललगायत ४ वटा पसलमा भीषण आगलागी भएको छ । आगो निभाउन ४ वटा दमकल प्रयोग गरिएका छन्।
आगो नियन्त्रण गर्न निकै मुश्किल बढेको छ । आगो निभाउन...
हाइकिङ अभियानमा सांसद नविना, दोस्रो हाइकिङ पनौती देखि नमोबुद्धसम्म
काठमाडौं / अघिल्लो साता काभ्रेको तेमालबाट हाइकिङ अभियान सुरु गरेकी सांसद नविना लामाको नेतृत्वमा शनिबार काभ्रेको पनौती देखि नमोबुद्धसम्म हाइकिङ गरिएको छ ।
गाउँबाट सहर गएर बसेका युवा मार्फत स्थानीय पर्यटकीय क्षेत्रहरुलाई प्रचारप्रसार गर्ने घरेलु...
प्रतिनिधिसभा सांसद डा. सूर्यनारायण यादवद्वारा पदबाट राजीनामा
काठमाडौं / प्रतिनिधिसभाका सांसद डा. सूर्यनारायण यादवले आफ्नो स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएका छन् ।
तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट सप्तरी १ मा विजय हासिल गरेका यादवले सोमबार सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाएका हुन्...
सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा
काठमाडौं– अमेरिकीले क्रिकेटर सन्दीप लामिछानेलाई भिषा दिन अस्विकार गरेको छ।
लामिछाने क्यारेबियन प्रिमियर लिगमा सहभागिता जनाउन भिषाका लागि मंगलबार बिहान महाराजगञ्जस्थित अमेरिकी दुतावास पुगेका थिए।
‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’ ,सन्दीपले ट्वीट गर्दै भनेका...
धादिङ बस दुर्घटनामा बेपत्ताको खोजीका लागि ४ जिल्लासँग आग्रह
धादिङ– पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी ४ जिल्लालाई खोजीकार्यमा सहयोग गर्न आग्रह गरेको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा,...
विकास निर्माणका काममा रेकर्ड नै ब्रेक, १७० देशलाई उछिन्यौं : मन्त्री महासेठ
काठमाडौं / भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपालको बारेमा अहिले विश्वभरि प्रशंसा भैरहेको स्पष्ट पारेका छन् । उनले अहिले आर्थिक वृद्धिको दरले र विकास निर्माणको दृष्टिकोणले वर्तमान सरकार विकासिल देशहरुमध्ये डेढ सय देशहरुलाई...
चलचित्र घरजमको टिजर र पोष्टर सार्वजानिक
हङकङ / मौसम ईम्बुङ लिम्बुको निर्देशनमा चलचित्र ‘घरजम’को टिजर र पोष्टर हङकङबाट सार्वजानिक भएको छ । निर्माताद्वय किशोर पंधाक र इत्छिङ्सा तुम्बापो पंधाक, निर्देशक मौसम इम्बुङ, कलाकार हेमराज अन्छङ्बोको उपस्थितिमा जानकारी सभामार्फत चलचित्रको टिजर...
अमेरिकामा ग्रीन कार्ड लिन अब अझै गाह्रो
काठमाडौं– कानूनी रुपमा अमेरिकामा बसिरहेका आप्रवासीका लागि भिसा अवधि बढाउन र स्थायी नागरिकता पाउन अर्थात् ग्रीन कार्डको प्रक्रिया डोनल्ड ट्रम्प प्रशासनले थप मुस्किल बनाउने भएको छ ।
यो परिवर्तनले सरकारी सुविधामा एक वर्षभन्दा बढी समयसम्म...

























