एमबीएसको प्रश्रपत्र आउट गर्ने ५ जना पक्राउ

काठमाडौं– एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जनालाई सोमबार पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिका–१२ का २१ वर्षीय सोनुकुमार साह, वडा नं ४ का ३१ वर्षीय लीलाराज शिवमन्त्री,...

सरकारी कार्यालयमा छड्के, ९६ कर्मचारी अनुपस्थित

स्याङ्जा– जिल्लाका सरकारी कार्यालयमा अनुगमन गर्ने क्रममा ९६ कर्मचारी अनुपस्थित भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सोमबार जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा विभिन्न कार्यालयमा कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालय...

मुख्य भन्सार नाकाबाटै ठूलो परिमाणमा राजस्व छली

काठमाडौं– देशका मुख्य भन्सार नाकाबाटै ठूलो परिमाणमा राजस्व छली हुने गरेको तथ्य सार्वजनिक भएको छ । भन्सार विभागले तोकेको लक्ष्यअनुसार मातहतका कार्यालयले राजस्व नउठाउँदा राजस्व छली भएको विज्ञहरूले जनाएका छन् । राजस्व छली हुने क्रम...

इतिहासविद् हरिकान्त लाल दासको निधन

सप्तरी– इतिहासविद् तथा अनुसन्धाता हरिकान्तलाल दासको ७८ वर्षको उमेरमा सोमबार सप्तरीको राजविराजस्थित निवासमा निधन भएको छ। महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका अवकाशप्राप्त इतिहास तथा संस्कृति विभाग प्रमुख सहप्राध्यापक दासको निधन भएको उनका भाइ प्राध्यापक जुगेश्वरलाल दासले...

अनमोल केसी को नयाँ फिल्म ‘एन्टी हिरो’, भुवन केसी भिलेन

काठमाडौं– अभिनेता भुवन केसीले छोरा अनमोल केसीसँग स्क्रिन साझेदारी गर्ने भएका छन् । आफैंले नै निर्माण गर्न लागेको फिल्म ‘एन्टी हिरो’ मा अनमोल हिरो र भुवन भिलेन बन्न लागेका छन्। । सोमबार चलचित्र विकास बोर्डमा...

अदालतमा सेनाको ‘अनधिकृत प्रवेश’

काठमाडौं– फौजदारी कसुरमा दोषी ठहरिएकालाई समेत कारबाही फिर्ता गर्न नेपाली सेनाले रिट निवेदन दिन पाउने नागरिक अधिकर दुरुपयोग गरेको भेटिएको छ । चर्चित मैना सुनुवार हत्या काण्डका दोषीलाई जिल्ला अदालत काभ्रेले दिएको सजायमा रोक लगाउने...

नेपाली भाषामा थपियो ९० हजार नयाँ शब्द

काठमाडौं– तपाई लास्सो भन्नुस् या फ्याफुल्ला। सेवारो गर्नुस् कि ज्वज्वलपा। सबैको नेपाली अर्थ हुन्छ–अभिवादन वा नमस्ते। अर्थ मात्र हैन, अब यी शब्न नै नेपाली भइसकेका छन्। विगत चार दशकमा नेपाली भाषामा झन्डै ९० हजार आगन्तुक,...

प्रहरीको समन्वयमा तीज मनाउन प्रशासनको आग्रह

काठमाडौं– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तीजलाई मौलिक, सभ्य, सुसंस्कृत, मर्यादित र शान्तिपूर्ण तरिकाले मनाउन आग्रह गरेको छ । कार्यालयका सूचना अधिकारी कृष्णबहादुर कटुवालले स्थानीय तह र स्थानीय प्रहरीको समन्वयमा तीजलाई मौलिक संस्कृतिका रुपमा मनाउन...

सेवा र विकासका लागि कपडा र पुस्तक बैंक संचालनमा

 काठमाडौं / सेवा र विकासका लागि युवा नामक सामाजिक संस्थाले आज नारायणी किनारमा कपडा र पुस्तक बैंक संचालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको दिन पारेर यो बैंक संचालनमा ल्याएको सस्थाका अध्यक्ष राजु सापकोटाले...

नेपाल सरकार मौन रहेका बेला मोहन वैद्यले गरे भारत सरकारको बिरोध

काठमाडौं –मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले कश्मीरको विशेषाधिकार खोस्ने भारत सरकारको निर्णयबारे विरोध जनाएको छ । साउन २१ देखि तीन दिन चलेको केन्द्रीय कमिटीको बैठकको निर्णय सार्वजनिक गर्दै वैद्य नेतृत्वको पार्टीले भारत सरकारको निर्णयको...

RECENT POSTS

HOT NEWS