खोकना-बुंगमतीवासी आन्दोलित ! ऐतिहासिक बस्ती मास्न पाइँदैन
काठमाडौं / खोकना-बुंगमतीवासी आन्दोलित बनेका छन् । सरकारले प्राचीन पुरातात्विक महत्वका बस्ती समाप्त हुने गरी विकासका आयोजना अघि बढाएको भन्दै पीडितहरुले प्रदर्शन गरेका हुन् ।
बिहीबार काठमाडौं माइतीघरमा ब्यानर, प्लेकार्डसहित जनसरोकार समिति खोकना, खोकना-बुंगमतीवासी पीडित जनताको...
‘विप्लव’ नेकपा नेता कार्यकर्तालाई हिरासतमा चरम यातना,पार्टी छोड्न दबाब
काठमाडौं / नेत्रचन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई गिरफतार गरी चरम यातना दिने गरेको पाईएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका नेकपाका नेता कार्यकर्तालाई चरम शारीरिक र मानसिक यातना दिनुका साथै विप्लव नेतृत्वको पार्टी...
ठुला मिडिया हाउसबाट श्रमजिवि आन्दोलन शुरु हुन्छ–अध्यक्ष आचार्य
-शरद रेग्मी
दाङ / नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजिवि पत्रकारहरुलाई हक अधिकार दिलाउनका लागी आन्दोलन गर्ने चेतावनि दिनु भएको छ ।
रिपोटर्स क्लव नेपाल दाङले आज सोमबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष...
राष्ट्रिय वाणिज्य बैंकमा कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीबाट कारोबार सञ्चालनमा
काठमाडौं / नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा कारोबार गर्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंकलाई पनि उक्त प्रणालीमा आवद्ध गराई साउन २६ गते...
राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ स्वीकृत
काठमाडौं / प्रतिनिधिसभाबाट ‘राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। सभाको आजको बैठकमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावको छलफलमा भाग लिने सांसदहरूले...
नेदरल्यान्ड्समा गर्मीका कारण ४०० को मृत्यु
एजेन्सी / युरोपमा लू चलेका कारण अत्याधिक मात्रामा तापक्रम बढेको छ । यस कारण नेदरल्यान्ड्समा एक हप्ताभित्र ४०० जना मारिएको आधिकारिक आँकडाले देखाएका छन् । यस देशको राष्ट्रिय तथ्यांक विभागले जुलाई २२ बाट शुरू...
संरक्षणको जिम्मा लिने समूहबाटै चारकोसे सखाप
काठमाडौं– संरक्षणको जिम्मा लिएका सामुदायिक र साझेदारी वन समूहकै संलग्नतामा पूर्वी तराईको चारकोसे जंगल सखाप हुने गरेको पाइएको छ ।
सरकारले जंगल जोगाउन २०५५ सालयता १३४ सामुदायिक र ४ साझेदारी समूहलाई २७ हजार ७९० हेक्टर...
कलंकी मालपोतका पूर्वकर्मचारीले गरे आत्महत्या
उदयपुर– त्रियुगा नगरपालिका– १० का पूर्वनायव सुब्बा हरिप्रसाद आर्चायले अख्तियार प्रमुखको नाममा दुई पानाको सुसाइड नोट लेखी आत्महत्या गरेका छन्। पूर्वनायव सुब्बा आर्चायले आफू ठूलो भ्रष्टाचारी नभएको भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेका हुन्...
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै छन् । नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली साउन १८ मा सिंगापुर गएका प्रधानमन्त्री ओली परीक्षण सकाएर आज स्वदेश फर्कन लागेका हुन् ।
सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा...
बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम विस्फोट
झापा– बिर्तामोड नगरपालिकाअन्तर्गत तीन वटा संयुक्त वडा कार्यालयमा बम विस्फोट गराएको छ ।
बिर्तामोडस्थित साबिक गरामनी गाविस भवनमा सञ्चालित वडा नम्बर ७, ८ र ९ को संयुक्त वडा कार्यालय भवनबाहिर सोमबार बिहान साढे चार बजे...

























