सडकमा खटाउने निर्देशन कार्यान्वयन नगर्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठले गृहमन्त्री लामिछानेको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको...
शिक्षा मन्त्रालय र थापाथली क्याम्पसबीच समझदारी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र इण्डष्ट्रियल इन्जिनियरिङ विभाग, थापाथली क्याम्पसबीच नवप्रवर्तन सर्वेक्षण कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा समझदारी भएको छ।
औद्योगिक प्रतिष्ठानहरूमा उत्पादन तथा उत्पादकत्व वृद्धि तथा प्रतिस्पर्धात्मक क्षमतामा सुधार गर्न नवप्रवर्तनको महत्त्वपूर्ण भूमिका...
नेप्से परिसूचकमा दोहोरो अङ्कले वृद्धि
काठमाडौं । यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्क बढेर दुई हजार ८३ दशमलव ०४ को बिन्दुमा कायम...
आज नेप्से परिसूचकमा दोहोरो अङ्कले वृद्धि
काठमाडौं । यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्क बढेर दुई हजार ८३ दशमलव ०४ को बिन्दुमा कायम...
यस वर्ष देशमा १६ लाख विदेशी पर्यटक भित्र्याउने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष देशमा १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।
गोरखापत्र परिसरमा जारी फोटो प्रदर्शनीको आइतबार अवलोकन गर्दै मन्त्री तामाङले यस्तो...
मधेस सरकारकाे विषयमा पार्टीले निर्णय गरेकाे छैन : माकुने
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मधेस सरकारकाे विषयमा पार्टीले निर्णय नगरेकाे जनाएका छन्।
आइतबार काठमाडौंमा दशौं राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी अध्यक्ष नेपालले दुईवटा डुंगामा खुट्टा राखेर अघि...
तीन सय जनाको आँखा परीक्षण
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ५ स्थित सामाजिक संस्था कैलाशकुट सामाजिक अभियानले शनिबार आयोजना गरेको शिविरमा तीन सय जनाको आँखा परीक्षण गरी निःशुल्क औषधी वितरण गरिएको छ ।
संस्थाका अध्यक्ष महेशकुमार श्रेष्ठका शिविरमा तिलगङ्गा...
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग संवाद जारी
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता र संवाद जारी रहेकाले मधेस प्रदेश सरकारबारे अन्तिम निर्णय गर्न बाँकी रहेको बताएका छन्...
उपप्रमुख सुनिता डंगोल स्वदेश फर्किए
काठमाडौं । वेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’ मा सहभागी भएर काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल स्वदेश फर्किएकी छन् ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा फेस्टिभलका विषयमा कुरा गर्दै उनले...
सन्दीपलाई प्रतिशोधपूर्ण ढंगले अमेरिकाले भीसा नदिएको जिकिर
काठमाडौं । टी २० विश्वकप क्रिकेट खेल्न जान राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेले भीसा नपाएको विषयले संसद्मा प्रवेश पाएको छ ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले विश्वले चिनेको सन्दीपलाई प्रतिशोधपूर्ण...
























