शैलुङको पर्यटन विकासको लागि ‘शैलुङ यात्रा’ वृत्तचित्र प्रदर्शन हुने
काठमाडौं । ह्याङला दोलखा काठमाडौं तामाङ समाजले ‘शैलुङ र पर्यटन’ विषयक अन्तरक्रिया तथा ‘शैलुङ यात्रा’ नामक वृत्तचित्र प्रदर्शन गर्ने भएको छ ।
सय थुम्का रहेको शैलुङको पर्यटन विकासको लागि समाजले उक्त अन्तरकृयात्मक कार्यक्रम गर्न लागेको...
सजिलो छैन नेकपाको एकीकरण
काठमाडौं / नेकपा पार्टीको शीर्ष तहमा मन मिलेको देखाउन खोजिएपनि कार्यकर्ता तहमा भने ठूलो निराशा र छटपटी छ । स्थानीय, जिल्ला र प्रदेश तहमा कार्यकर्ता एक अर्काको हैसियत स्वीकार्नै नसक्ने अवस्थामा छन् । पूर्व...
‘जनताको जनवाद’ रहेको राजनीतिक प्रतिवेदन त्रुटिपूर्ण रहेको नेता वामदेव गौतमको दाबी
काठमाडौं / सत्तासीन नेकपा पार्टी सचिवालय सदस्य वामदेव गौतमले हालै प्रकाशित पार्टीको राजनीतिक प्रतिवेदनमाथि असहमति राख्दै ‘समाजवाद’ लक्षित कार्यक्रम किटान गरेर जानुपर्नेमा जोड दिएका हुन् ।
प्रतिवेदनमा पार्टीको वैचारिक आधार ‘जनताको जनवाद’ हुने उल्लेख छ । उक्त...
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी
वीरेन्द्रनगर– तीन दिनदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका छन् ।
विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले गर्ने भर्ना शुल्कमा वृद्धि खारेज गर्नुपर्ने माग गर्दै आन्दोलित विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका हुन् । विभिन्न...
नारायणीमा हामफालेकी महिलाको उद्धार, दुई बच्चाको निधन
कावासोती– नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ । दुई बालबालिकाको भने मृत्यु भएको छ । नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्माका छोरा साढे...
सरकारले कर्मचारीको सामूहिक राजीनामा स्वीकृत गर्ने
काठमाडौं– निजामती कर्मचारीले सामूहिक राजीनामाको धम्की दिए सरकारले स्वीकृत गर्ने भएको छ । आफ्नो माग पूरा गर्न सामूहिक राजिनामा दिने घोषणा गरे सरकारले लगत्तै राजिनामा स्वीकृत गर्ने भएको हो ।
सरकारले हालै ल्याएको संघीय निजामती...
डडेल्धुरामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु
डडेल्धुरा– डडेल्धुरा सदरमुकाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार साँझ से२त १०४५ नम्बरको ट्याक्टर अमरगढी नगरपालिका–५, खलंगा खानेपानी ट्ङ्याकी नजिकै दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा भागेश्वर गाउँपालिका–४ का २८ वर्षीय...
ललिता निवासको जग्गा व्यक्तिको नाममा सार्न २० रोपनी घुस
काठमाडौं– बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा २० रोपनीभन्दा बढी जग्गा ‘घूस’ बपत लेनदेन भएको खुलेको छ ।
सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको घटनाको अनुसन्धान गरिरहेको अख्तियारले ती शंकास्पद जग्गाधनीहरुसित...
प्रधानमन्त्री ओली नहुँदा अध्यक्ष प्रचण्डको सक्रियता
काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली विदेशमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा सक्रियता बढाएका छन् ।
दाहालले एकीकरण प्रक्रियालगायत विषयमा पार्टीका वरिष्ठ नेताहरुसँग व्यक्तिगत छलफल तीव्र पारेका हुन् । उनले केही दिनयता...
पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड जाँदै
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जाने भएका छन् । देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र निजी सचिव सागर तिमल्सिनाका साथ भोलि साउन २४ गते शुक्रबार थाइल्याण्डको बैङ्कक जान लागेका हुन् ।
उनको...
























