पत्रकारलाई आचारसंहिता अरुले सिकाउने होइन आफै अभ्यास गर्ने हो
- निशा तामाङ
अहिले नेपाली पत्रकार तथा सञ्चारमाध्यमका लागि भनेर कायम रहेको आचारसंहितालाई संशोधन गर्ने तयारी भइरहेको छ । राज्यको चौथो अङ्गको रूपमा रहेको पत्रकारिता स्वतन्त्र निकाय भएकाले पनि यो क्षेत्रमा आचारसंहिता जरुरी हुन्छ ।...
संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र साम्राज्यवादीका रणनीति हुन्
-भरत दाहाल
संसदवादी एवं तात्कालिन माओवादी जस्ता नितान्त विजातिय देखिने शक्तिहरूलाई एउटै हलोमा नारेर शुरु गराईएको ‘लोकतान्त्रिक’ आन्दोलन कति योजनाबद्ध र व्यवस्थित सेटिङमा आधारित रहेको थियो भन्ने यथार्थतालाई अहिले पनि धेरै मानिसहरूले आँकलन गर्न सकिरहेका...
राजनीतिक दलहरुका खेलौना बनिरहेका छन् सुकुम्बासी जनता
- राज्यलक्ष्मी शाक्य
नेपालको सबैभन्दा ठूलो समस्याको रूपमा सुकुम्बासी समस्या बनिरहेको छ । सुकुम्बासी वस्ती हटाउने नाममा प्रत्येक वर्ष बस्तीमा डोजर चलाउने र आगो लगाउने काम सत्तापक्षबाट हुँदै आएको छ । यसैबाट पुष्टि हुन्छ सुकुम्बासी...
राजसंस्था पुनःस्थापनाको अभियानले ओली सरकारको असफलताको अपजसबाट नेकपालाई जोगाउने छ
काठमाडौं / पछिल्लो आम निर्वाचनमा नेपाली कांग्रेस नराम्रोसँग पछारियो । निर्वाचन परिणाम अनपेक्षित भने थिएन । संगठन बलियो थिएन । सत्ता सञ्चालनमा असफल सिद्ध भएको थियो । चमत्कारिक नेतृत्व थिएन । जनतालाई आकर्षण गर्ने...
म पनि कश्मिरी हुँ
' यदि यो धारा (३७०) लाई छोइयो भने यसले कश्मिरीहरूलाई पुनः बन्दुक उठाउन बाध्य पार्ने छ । र तपाइलाई थाहा छ, म पनि कश्मिरी हुँ । '
माथि उल्लेखित भनाइ सन् २०१४ मा भएको जम्मु–कश्मिर...
महिला राष्ट्रपति भएको देशमा महिलाहरूले राष्ट्रपतिबाट गर्न सकिने अपेक्षा
- प्रीति रमण
नेपालको राजनीतिमा २ सय ४० वर्षको राजतन्त्रकालीन शासन व्यवस्था अन्त्य भएको सन्दर्भ निकै चर्चाको विषय बन्ने गर्दछ । राजतन्त्रको अन्त्यसंगै सुरु भएको गणतान्त्रिक व्यवस्थामा दोस्रो राष्ट्राध्यक्षको रूपमा विद्यादेवी भण्डारी निर्वाचित भएपछि आम...
कश्मिर प्रकरण नेपालका लागि चुनौतीपूर्ण बन्ने संकेत
काठमाडौं / भारतको मोदी सरकारले कश्मिरको सवालमा उठाएको कदमले दक्षिण एसियाली मुलुकहरूलाई अस्थिरतातर्फ धकेल्ने सम्भावना देखिएको छ । यो घटनाबाट दक्षिण एसियाली मुलुकहरूमा पनि नेपाल सबैभन्दा समस्यामा पर्ने सम्भावना पनि प्रवल छ । नेपालका...
प्रचण्ड र ज्ञानेन्द्रलाई तुलना गर्दा
- निमकान्त पाण्डे
त्यो बेला लाग्दथ्यो–नेपालको अब कायापलट हुन्छ । सबै राजनीतिक दलका नेताहरू प्रचण्डको व्यक्तित्वका अगाडि वामपुड्के साबित भइरहेका थिए ।
जतिबेला राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा पुनर्गठन गरेर तत्कालीन नेकपा (माओवादी)सहितका सात दललाई सत्ता सुम्पिएका थिए,...
वैद्य नेतृत्वको माओवादीले गरे सुकम्वासी शिविर कब्जा
धनगढी- मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले कैलालीको हरैयामा रहेको सुकम्वासी शिविर कब्जा गरेको छ । सशस्त्र द्वन्द्वका समयमा तत्कालीन माओवादीकै पहलमा बसाइएका सुकुम्वासीलाई हटाइएको भन्दै बुधबार वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले पुनः...

























