कृषिमा आधुनिकीकरण भए देशमै युवाले रोजगार पाउँछन् : शाह

काठमाडौं / नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले युवालाई बिदेश पलायन हुन बाट रोक्न कृषिमा आधुनिकीकरण हुनु पर्ने जनाएका छन। युवा,लोकतन्त्र र विकास बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शाहले कृषिमा सरकारले ध्यान दिन नसकेको...

मुख्यमन्त्रीको राजीनामा माग गर्दै प्रदेशसभा सदस्यहरु…

जनकपुरधाम / प्रदेश २ को प्रदेशसभा बैठकमा नेकपाकी प्रदेशसभा सदस्य ज्वाला कुमारी साहले मुख्यमन्त्री लालबाबु राउत र सामाजिक मन्त्री नवल किशोर साहको राजीनामाको माग गरेकी छिन् । बैठकको विशेष समयमा बोल्दै साहले मुख्य मन्त्री जस्तो...

ट्रायल पास गराइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

भक्तपुर / सवारी चालक अनुमतिपत्रको ट्रायल परिक्षा पास गरिदिन्छु भन्दै ठगी गर्न खोज्ने एक व्यक्ति प्रहरीको फन्दामा परेका छन् । काभ्रे बनेपा बस्ने काभ्रे मनदन देवपुर नगरपालिका-८ चैनपुर घर भएका ३१ वर्षीय पशुपति आचार्यलाई मंगलबार...

लुकाई छिपाई राखेको ३८ बोरा मरिच बरामद 

महोत्तरी /  मटिहानी नगरपालिका-८ स्थित घरहरूमा लुकाईछिपाई राखेको करिब ५ लाख ७० हजार रुपैयाँ बराबरको ३८ बोरा मरिच मंगलबार राति प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सोही ठाउँ...

ललितानिवास जग्गा प्रकरणका दोषीहरु उम्कन पाउँदैनन् : भूमिमन्त्री अर्याल

काठमाडौं / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले बालुवाटारको ललितानिवास जग्गा प्रकरणलाई ओझेलमा नपार्ने स्पष्ट पारेकी छिन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले तीन वटा निकायबाट छानबिन तथा...

जेलमा बस्दा पनि माईला लामाको मुहारमा कुनै चिन्ता छचल्किएको थिएन

-मोहन गोले तामाङ सबैको जनजिब्रोमा बसेको एउटा राष्ट्रिय सेलिब्रेटीको नाम हो माईला लामा । जो जनताको सबैखाले दुःख, पीडाको गीत गाउँदै र त्यसबाट उन्मुक्ति खोज्दै हिंड्ने प्रिय जनकलाकार हुन् । जसले दर्जनौ गीत लेखे ।...

ट्याक्सी चालकले ठग्न खोजे १०३ ट्राफिक प्रहरीको हटलाइन नं १०३ मा खबर गर्नुहोस्

काठमाडौं / ट्राफिक प्रहरीले उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार ७४९ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महाशाखाले आव २०७४/७५ मा आठ हजार १२० ट्याक्सी चालकलाई कारवाही गरेको थियो । महानगरीय ट्राफिक...

बैंकमा उमेर हद ! बैंक सञ्चालक र सीईओ हुन उमेर हद तोकियो

काठमाडौं / नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा रहने अध्यक्ष र (सीईओ)प्रमुख कार्यकारी अधिकृतहरुका लागि अधिकतम उमेर हद तोकेको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत...

म विध्वंश गर्न आएको हैन, विश्वकै सानदार विमानस्थल बनाउन आएको हुँ : पर्यटन मन्त्री...

काठमाडौं / संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बहुचर्चित बाराको निजगढ विमानस्थलको विकल्प नखोज्ने जनाएका छन् । मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै मन्त्री भट्टराईले भने,–‘निजगढ विमानस्थलको विकल्प खोज्दिँन । त्यहाँको सुकुम्बासी टाँगिया बस्ती...

प्रदेश नं २ को प्रदेशसभा बैठकबाट लोक सेवा विधेयक पारित

धनुषा /  प्रदेश नं २ को मंगलबार बसेको प्रदेशसभा बैठकबाट लोक सेवा विधेयक पारित भएको छ । प्रदेश लोक सेवा आयोगको गठन काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो...

RECENT POSTS

HOT NEWS