त्रिभुवन विमानस्थलमा यात्रुको चाप बढ्दै, छुट्टै ट्रान्जिट हल निर्माण हुने

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै ट्रान्जिट हल बन्ने भएको छ । अहिले त्रिभुवन विमानस्थलमा एउटा कोठा ट्रान्जिटका लागि छुट्याइएको छ । काठमाडौंमा ट्रान्जिट गरी विभिन्न गन्तब्यमा पुग्ने यात्रुको चाप बढ्न थालेपछि यस्तो छुट्टै हल...

काठमाडौंको माइतीघरमा सकेट बम, डिस्पोजल टोलीद्वारा निष्क्रिय

काठमाडौं / काठमाडौंको माइतीघर मण्डलास्थित सेन्टजेभियर्स कलेज अगाडि  अगाडी बम भेटिएको छ । बुधबार बिहानै सकेट बम फेला परेको हो । भेटिएको शंकास्पद वस्तु सकेट बम भएको प्रहरीले जनाएको छ । बम भेटिएलगत्तै नेपाली सेनाको बम...

भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

नयाँदिल्ली / भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराज (कौसल)को असामयिक निधन भएको छ । ६७ वर्षीय स्वराजको मंगलबार राति करिब एघार बजे हृदयाघातका कारण निधन भएको हो । हृदयघात भएपछि  करिब दश बजे उनलाई दिल्लीको अल...

गोलकिपर किरण चेम्जोङ ट्रायल दिन जापान जाँदै

काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ ट्रायल दिन भोलि जापान जाने भएका छन् । जापानको तेस्रो डिभिजन क्लब फुजिँदा एमवाईएफसीमा ट्रायल दिने गोलकिपर किरण भोलि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनले...

जेम्स एन्डरसन चोटका कारण टेस्ट टिमबाट बाहिरिए

एजेन्सी / इंग्ल्याण्डका बलर जेम्स एन्डरसन चोटका कारण अस्ट्रेलियासँगको दोस्रो टेस्टमा टिममा नरहने भएका छन् । पिडौंलामा लागेको चोटका कारण एन्डरसन समस्यामा परेका हुन् । एन्डरसन हाल मेडिकल टिमसँग रिह्याबिटेसनमा छन् । गएको जुलाईमा...

विभिन्न जिल्लामा पानीमा डुबेर मृत्यु 

काठमाडौं  / सर्लाही, बागमती नगरपालिका-४ नयाँ बस्तीस्थित गोडारी खोलामा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने गुण बहादुर चितौरे मगरकी ७ वर्षीया छोरी अस्मिता चितौरे मगरको मंगलबार बिहान मृत्यु भएको छ । साथै लमजुङ, बेसिशहर...

जापानले बनायो उड्ने कार

एजेन्सी / जापानी इलेक्ट्रोनिक्स कम्पनी एनईसी कर्पले उड्ने कार बनाउन सफल भएको छ । कम्पनीले उक्त कारको परीक्षण समेत गरेको ब्लुमबर्गले उल्लेख गरेको छ। परीक्षणको समयमा फ्लाइङ कार १० फिट माथिसम्म उडेकाले यसलाई सफल...

करेन्ट लागेर मृत्यु

सप्तरी / बोदेबरसाईन नगरपालिका-७ फुलहारा बस्ने २३ वर्षीय रामचन्द्र मण्डलको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ । आफ्नै घरको पानी तान्ने मोटरको तार जोडने क्रम‍मा करेन्ट लाग्दा गम्भीर घाइते भएका मण्डलको उपचारको लागि...

उत्तर कोरिया प्रवेशमा अमेरिकाको कडा नियम

एजेन्सी / उत्तर कोरिया भ्रमण गरिसकेका यात्रुका लागि अमेरिकाले विना अनुमति प्रवेशमा कडाइ गरेको छ । २०११ यता उत्तर कोरिया जाने मानिस यदी अमेरिकामा भएको खण्डमा उसले अब पर्यटक वा बिजनेस भिसाको लागि आवेदन...

छिमेकीलाई कुटपिट गरेको अभियोगमा पक्राउ

अर्घाखाँची / सितगंगा नगरपालिका-१ घर्तीसेरा बस्ने २१ वर्षीय यादव शारु मगरलाई रडले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीय ऋषिराम थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तिजको नाच...

RECENT POSTS

HOT NEWS