सहकारीको एक करोड ८३ लाख निक्षेप माँस्ने महिला पक्राउ

काठमाडौं / सहकारीको एक हरोड ८३ लाख निक्षेप माँस्ने महिला पक्राउ परेकी छिन् । टोखास्थित सहकारीकी संचालक सदस्य प्रतिमा सिटौलालाई निक्षेप मासेको अदालती ठहरपछि केन्द्रीय अनुसन्धान ब्युरोले २१ साउनमा पक्राउ गरेको हो । सीआइबीले...

छोरी मात्रै जन्मिने अनौठो गाउँ

एजेन्सी / सायद कुरा सुन्दैमा अनौठो र अपत्यारिलो लाग्न सक्छ । के छोरा वा छोरी जन्मिने भन्ने कुरा पनि ठाउँले फरक पार्छ र ? सायद पार्दो रहेछ कि । त्यहीँ भएर युरोपको एउटा गाउँमा...

प्रभु बैंककाे शाखा डोल्पाको शे फोकसुण्डो र बन्दीपुरमा

काठमाडौं /  प्रभु बैंक लिमिटेडले डोल्पा र तनहुँमा नयाँ शाखा कार्यालय विस्तार गरेकाे छ । बैंकले शाखा सञ्जाल विस्तार गरी बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा...

देशभर ८६ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौं । साउनको तेस्राे साता आइपुग्दासम्म देशभर ८६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको जानकारी अनुसार गतवर्ष यही अवधिमा ८९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । गत साउन...

कैलालीमा राष्ट्रिय पुर्नजागरण अभियानको समिति गठन

कैलाली / यही श्रावण २० गते  राष्ट्रिय पुर्नजागरण अभियान नेपालको प्रदेश नं. ७ अन्तरगत कैलालीको अत्तरियामा कैलाली जिल्ला समिति गठन भएको छ । प्रदेश नं. ७ मा भएको बैठकद्धारा पारित २१ सदस्यीय समितिको संयोजकमा यज्ञ...

दाङ्ग जिल्लामा पनि राष्ट्रिय पुनर्जागरण अभियानको शाखा विस्तार

दाङ्ग / साउन १९ गते राष्ट्रिय पुनर्जागरण अभियान, नेपालको दाङ्ग जिल्ला भेलाले जिल्ला तदर्थ समिति गठन गरेको छ। टेकबहादुर बिकको संयोजकत्वमा १० सदस्यीय तदर्थ समिति गठन गरिएको छ। अध्यक्ष टेकबहादुर बिकको अध्यक्षतामा १० जिल्ला सदस्य...

नेपालको संसदमा काश्मिरको मुद्दा उठ्यो

काठमाडौं / नेपालको संसदमा काश्मिरको मुद्दा उठेको छ ।  संसदमा  राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले भारतले कश्मिरमा गरेको हस्तक्षेपको सरकारले विरोध गर्नुपर्ने आवाज उठाएकी छिन् । ‘भारत सरकारले संविधानको ३७० धारा हटाएर प्रत्यक्ष शासन गर्ने...

कृषि भुमी राज्यको मातहत ल्याउनुपर्छ : बामदेव गौतम

काठमाडौं /  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य बामदेव गौतमले कृषि भुमी राज्यको मातहतमा ल्याउन आवश्यक रहेको जनाउँदै चलन चल्तीको मूल्य दिएर कृषि भुमी राष्ट्रियकरण गर्न सरकार समक्ष माग गरेका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रम...

सत्तासीन नेकपा र कांग्रेस छोड्दै तीन दर्जन भन्दा बढी नेता समाजवादी पार्टी प्रवेश

काठमाडौं / तीन दर्जन भन्दा बढी नेता कार्यकर्ता समाजवादी पार्टीका प्रवेश गरेका छन् । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसका नीति सिद्धान्त र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जाहेर गर्दै कार्यकर्ताहरु समाजवादी पार्टी प्रवेश गरेका...

राजेन्द्र महतोको नागरिकतामाथि छानबिन सुरु

 काठमाडौं /  गृहमन्त्रलयले गैर कानुनी रुपमा नेपाली नागरिकताको प्रमाणपत्र लिनेविरुद्धको छानबिन प्रक्रिया अगाडि बढाएको छ ।  झुटो विवरण पेश गरी अवैध तरिकाले नागरिकता लिएको भन्दै राजपाका नेता राजेन्द्र महतो सहितको नागरिकता छानविन सुरु गरेको...

RECENT POSTS

HOT NEWS