धनगढी बम विस्फोटका घाइते विप्लव कार्यकर्ता अस्पतालबाट डिस्चार्ज भएलगत्तै पक्राउ
धनगढी / धनगढी उपमहानगरपालिका–३, सहीदगेटमा भएको शक्तिशाली बम विस्फोटमा घाइते एक विप्लव कार्यकर्तालाई प्रहरीले अस्पतालबाट डिस्चार्ज भएलगत्तै पक्राउ गरेको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता लक्ष्मण सरेलालाई स्वास्थ्यलाभपश्चात ह्विलचियरमा बसेर घर फर्कन लागेका...
पत्रकार शालिकराम पुडासैनी मृत भेटिए
चितवन– पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन्। माउण्टेन टिभी काठमाडौँमा कार्यरत पुडासैनी गएराति चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका हुन्।
उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास...
भूकम्पबाट क्षति पुगेका ४ लाख २४ हजार घरको पुनर्निर्माण सम्पन्न
काठमाडौं, २०७२ साल वैशाख १२ र त्यसपछिका परकम्पबाट प्रभावित ४ लाख २४ हजार ९७७ लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेका छन् । थप २ लाख १४ हजार ३१४ लाभग्राहीका घर पुनर्निर्माण भइरहेका छन्...
सरकारले भनेको वार्ता हौवा र नियोजित षड्यन्त्र : विप्लव
काठमाडौँ– विप्लव नेतृत्वको नेकपाले सरकारले वार्ताको हल्ला फैलाएको विषयमा आधिकारिक धारणा सार्वजनिक गर्दै सरकाले भनेको वार्ता हौवा र यो नियोजित षड्यन्त्र मात्र भएको जनाएको छ ।
नेकपाका प्रवक्ता समेत रहेका नेता प्रकाण्डले विज्ञप्ति जारी गर्दै...
कृषि विश्वविद्यालयमा ६६ जना उपप्राध्यापक माग
काठमाडौं– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले ६६ जना उप–प्राध्यापक पदका लागि खुल्ला प्रतियोगिताबाट दरखास्त माग गरेको छ।
भदौ २३ गतेसम्म फाराम बुझाउने म्याद रहेकोमा दोब्बर दस्तुर तिरेर भदौ ३० सम्म दरखास्त दिन सकिने विश्वविद्यालयले...
नेपालका ३५ हजार व्यक्ति बेचिए, १५ लाख नेपाली जोखिममा
काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा करिब २५ हजार व्यक्ति बेचबिखनमा परेको र १५ लाख जोखिममा रहेको प्रतिवेदन सार्वजनिक गरेकोछ ।
आन्तरिक तथा सीमापार मानव बेचबिखन दुवै उत्तिकै रहेको आयोगको भनाइ छ । ‘मानव बेचबिखन एक...
सरकारी जग्गामा नेकपाको कार्यालय
काठमाडौं– प्रमुख सत्तारुढ दल नेकपाले ‘सरकारी जग्गा भोगाधिकार र लिजसबन्धी कार्यनीति’ उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ ।
भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिस्ठानले धुम्बाराहीस्थित ३ रोपनी ७...
भारतीय सोनाशक्ति ब्राण्डको चामल प्लाष्टिकको भेटियो
काठमाडौं- गोरखा नगरपालिका–६ मा भारतमा उत्पादित सोनाशक्ति नामको चामल प्लाष्टिकको भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले त्यस नामको चामल तत्कालका लागि बिक्री नगर्न बिक्रेतालाई आग्रह गरेको हो ।
स्थानीय कृष्ण...
लिबियामा हवाई आक्रमणमा ४२ को मृत्यु
एजेन्सी / लिबियाको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा ४२ जना मारिएका छन् । घटनामा अरु दर्जनौ घाइते पनि भएको संयुक्त राष्ट्रसंघले मान्यता दिएको सरकारका स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
उनीहरुका अनुसार...
करेन्ट लागेर मृत्यु
बाँके / कोहलपुर नगरपालिका-८ पिपिरी बस्ने ६२ वर्षीय भिम बहादुर वलिको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । कुवामा मोटर जोडेर खेतमा पानी सिँचाई गर्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका वलीको...

























