मृत अवस्थामा फेला

काठमाडौं / बाग्लुङ, बागलुङ नगरपालिका-१ कालिका मन्दिर परिसरमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । रौतहट, राजापुर नगरपालिका-५ बस्ने ३५ वर्षीय दिनेश महरा घरदेखि करिब...

किसानलाई नपाकेका स्याउ नटिप्न सुझाव

जुम्ला / जुम्लाका किसानलाई नपाकेको स्याउ नटिप्न सुझाव दिइएको छ । अपरिपक्व अवस्थामा स्याउ टिप्दा गुणस्तर खस्किँदै जाँदा पहिचान गुम्ने खतरा बढेकाले राम्रोसँग पाकेपछि मात्रै स्याउ टिप्न सुझाव दिइएको हो । कृषि प्राविधिकका अनुसार भदौ...

बालबालिकाको स्मरणशक्ति तरिका

एजेन्सी / प्रायः बालबालिकाहरु मोबाइल र ल्यापटपले बालबालिकाहरुलाई पुर्णरुपमा आफ्नो नियन्त्रणमा राखेको छ । बालबालिकाहरु मोबाइल र ल्यापटप भएपछि खानपान, साथीभाई, आमाबुबा कसैको पनि सम्झना आउँदैन, कुनै कुराको पनि होस हुँदैन । आफ्न्त कहाँ...

आगलागीबाट धनमाल नष्ट

झापा / कन्काई नगरपालिका- ५ चप्रामारी बस्ने सोमनाथ अधिकारीको टिनको छानो भएको घरमा सोमबार बिहान बिजुलीको तार सर्ट भई आगलागी हुँदा करिब ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीयको सहयोगमा...

पहिरोमा पुरिएर ३ जनाको मृत्यु

बाग्लुङ / अविरल वर्षातको कारण बागलुङको तमानखोला गाउँपालिका-४ लाममेला शिवपुरीमा आइतबार राति आएको पहिरोमा पुरीएर ३ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेहरुमा बागलुङ तमानखोला गाउँपालिका-४ लाममेला शिवपुरी बस्नेहरु ४५ वर्षीय पन्च कुमारी श्रीपाली, ७०...

९ लाख नगद लुटपाट

भक्तपुर /  चाँगुनारायण नगरपालिका-१ दुवाकोटबाट कास्की पोखरा घर भएका ३६ वर्षीय असिम गुरुङको नगद ९ लाख रुपैयाँ सोमबार बिहान लुटपाट भएको छ । हाल नाम, थर, वतन नखुलेका २ जनाले उनलाई जग्गा बैना गर्न...

सवारी दुर्घटनामा मृत्यु

काठमाडौं / संखुवासभा, धर्मदेवी नगरपालिका-३ मुढेबजारस्थित कोशी राजमार्गमा ना.४ ख २९०० नम्बरको ट्रकले सोमबार बिहान ठक्कर दिँदा सोही ठाउँ बस्ने धनराम अधिकारीको ४ वर्षीय छोरा आदित्य अधिकारीको घट्नास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले...

इलाममा नेवाः समुदायको परम्परागत लाखेजात्रा सुरु

इलाम / नेवाः  समुदायको लाखेजात्रा सोमबारबाट सुरु भएको छ । इलाम सदरमुकाम आजबाट लाखे जात्रा शुरु भएको हो । नेवार समुदायले परम्परागत रुपमा मनाउँदै आएको लाखेजात्रा नागपञ्चमीको दिन सुरु भएर कृष्ण अष्टमीको दिन सकिने गरेको...

झगडा गर्न खोज्ने व्यक्तिहरु खुकुरी सहित पक्राउ

काठमाडौं / काठमाडौं महानगरपालिका-६ बौद्ध टुसालस्थित जेभियर इन्टरनेशल कलेजमा सोमबार बिहान कक्षा संचालन भइरहेको अवस्थामा खुकुरी र फलामको किला बोकी कक्षा कोठाभित्र प्रवेश गरी झगडा गर्न खोज्ने १९ वर्षीय सुजन लिम्बु सहित ५ जनालाई...

विकासको जीवनरेखा कोर्ने प्रयासमा कर्णाली सरकार

सुर्खेत / कर्णाली प्रदेश सरकार विकासको तिर्खाले ब्याकुल छ । आर्थिक तथा मानवीय स्रोतसाधनको अपर्याप्तताभित्र पनि प्रदेश सरकारले गरेको विकासबाट सङ्घीय सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ जस्तो लोकप्रिय नाराको लक्ष्य पूरा गर्ने उद्देश्य राखेको...

RECENT POSTS

HOT NEWS