२ सय जनासँग डेटिङबाट चित्त नबुझेपछि कुकुरसँग बिहे
एजेन्सी / कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ । पूर्व स्विमसूट मोडेल एलिजाबेथ होडले आफ्नै कुकुरसँग बिहे गरेकी छिन् । उनको कुकुर लोग्नेको...
पुरुष भलिबल साउन २३ गतेदेखि
काठमाडौं / ढोरपाटन क्लबको आयोजनामा ‘पाँचौँ सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता’ यसै साता शुरु गरिने भएको छ । सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) मुख्य प्रायोजक हुने उक्त प्रतियोगिता यही साउन २३ गतेदेखि...
राष्ट्रिय चिकित्सा आयोगको उपाध्यक्षमा नौ चिकित्सकको कार्ययोजना
काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा आयोगको उपाध्यक्ष पदका प्रत्याशीका बीचमा यही साउन २६ र २७ गते कार्ययोजना प्रस्तुति गरिने भएको छ । उपाध्यक्ष छनोट समिति सचिवालयका अनुसार ११ जना चिकित्सकले सो पदका लागि दरखास्त...
टिकटक कम्पनीले स्मार्टफोन बनाउने
एजेन्सी / चर्चित भिडियो सेयरिङ एप्लिकेसन टिकटकको प्रसिद्धिसँगै टिकटक निर्माता कम्पनीले स्मार्टफोन बनाउने भएको छ। टिकटक निर्माता कम्पनी चिनियाँ कम्पनी ‘बाइटडान्स’ हो। बाइटडान्सका अनुसार उनीहरुले निर्माण गरेको टिकटक एपको प्रयोगकर्ता ५० करोड छन्।
टिकटकमा १५ सेकेन्डको...
स्कुटर र मोबाइल चोरी गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
कास्की / पोखरा महानगरपालिकाका बिभिन्न स्थानहरुबाट स्कुटर तथा मोबाइल फोन चोरी गर्ने कार्यमा संलग्न १७ वर्षीय २ किशोरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बिभिन्न समयमा चोरी गरी लुकाई राखेका मोबाइल ८ थान...
कालीगण्डकीको तटमा रहेको रामघाटलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
बेझाड / पाल्पा जिल्लाको रामपुर नगरपालिका–५ स्थित कालीगण्डकीको तटमा रहेको रामघाटलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने भएको छ । कालीगण्डकी बेंँसीकै धार्मिक महत्वका हिसाबले परिचित बनेको रामघाटको पौराणिक महत्वलाई जोगाइराख्न भौतिक पूर्वाधार...
इजिप्टमा गाडी विस्फोट हुँदा १९ जनाको मृत्यु
एजेन्सी / इजिप्टको राजधानी कायरोमा गाडीहरू आपसमा ठोक्किँदा भएको एक विस्फोटमा कम्तीमा १९ जना मारिएका छन्। आइतवार राति कायरोको एक अस्पताल अगाडि भएको घटनामा अन्य ३० जना घाइते भएको जनाइएको छ ।
उक्त दुर्घटना वा आक्रमण...
ग्लोबल आइएमई बैंकको भिजा कार्डबाट अनलाइन सपिङ्ग गर्दा लाग्ने सेवा शुल्क मिनाहा
काठमाडौं / ग्लोबल आइएमई बैंकले आफ्नो कार्डबाट अनलाइन सपिङ्ग गर्दा लाग्ने सेवा शुल्क मिनाहा गरेको छ । ग्लोबल आइएमई बैंकको भिजा कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा अबदेखि कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको...
विमान खरीद प्रक्रिया पूर्ण पारदर्शी बनाउनु पर्दछ : पर्यटन मन्त्री भट्टराई
काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमले आफूसँग भएका जहाज पूर्ण उपयोग गरी कमाई बढाउन, जनशक्तिको पूर्ण सदुपयोग गर्न, राज्यले गरेको लगानीको प्रतिफल आउने गरी कार्ययोजना अगाडि बढाउन सल्लाह...
प्रतिनिधिसभा बैठक : चार समितिका प्रतिवेदन पेश
काठमाडौं / प्रतिनिधिसभाको बैठकमा चार समितिका अलगअलग प्रतिवेदन पेश गरिएको छ । आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितका सभापति विमलप्रसाद श्रीवास्तवले ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक’ र ‘औद्योगिक व्यवसाय...
























