बालिका बलात्कार गरी फरार रहेका अभियुक्त पक्राउ

काठमाडौं /  ११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरी फरार रहेका थप एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम नवलपरासी प्रहरीले गुल्मीबाट ती अभियुक्तलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मी जिल्लाको...

विराज भट्ट  पहिलोपटक निर्माता एवं निर्देशक बन्दै, विराज-निकिताको ‘साङ्लो’

‘मिस नेपाल वर्ल्ड-२०१७’ निकिता चान्डक तथा विराज भट्ट  अभिनित 'साङ्लो'ले आफ्नो रिलिज मिति तोकेको छ। सिनेमा कार्तिक १५ गते छठ पर्वको अवसरमा रिलिज हुने भएको छ। यसै सिनेमाबाट विराज पहिलोपटक निर्माता एवं निर्देशक बन्दैछन्। सिनेमामा विराज...

सांसद राजेन्द्र महतोले बोलेका कुरा संसदीय रेकर्डबाट हटाउन माग

काठमाडौं  /  राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले संसदमा विशेष समय लिएर बोल्दै आफ्नो चरित्र हत्या गर्न सरकार नै लागि परेको आरोप लगाएका छन् । सरकारका प्रवक्ताले कुन राजेन्द्र महतोको नागरिकता रद्द भएको विषय हो...

भारतको लोकतन्त्र जम्मु काश्मिरमा तानाशाही बन्दै

नयाँ दिल्ली / संसारको सर्वोत्कृष्ट लोकतान्त्रिक देश भन्दै दाबी गर्ने भारत सरकारले जम्मु काश्मिरका लागि संविधानमा गरिएको विशेष दर्जा खारेज गरेर आफ्नो तानाशाही चरित्र प्रदर्शन गरेको छ । मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता...

सार्वजनिक बसमा भदौदेखि ‘ई–टिकेटिङ’

पोखरा / पोखरा महानगरपालिकाले यातायात सेवालाई व्यवस्थापन गर्न भदौ १ गतेदेखि पोखराभित्र सञ्चालन हुने सार्वजनिक बसमा ‘ई–टिकेटिङ’ लागू गर्ने र त्यसलाई क्रमशः ‘कार्ड सिस्टम’ मा लैजाने भएको छ । महानगरप्रमुख मानबहादुर जिसीले सो कुराको जानकारी...

परीक्षा केन्द्र परिवर्तनपछि परीक्षार्थीहरूद्वारा परीक्षा बहिष्कार !

जनकपुर / जनकपुरमा स्नातक तहको परीक्षाको केन्द्र परिवर्तन भएपछि परीक्षार्थीहरू आक्रोशित भएका छन् । परीक्षार्थीलाई जानकारी नै नदिई परीक्षा केन्द्र परिवर्तन भएको भन्दै जनकपुरको राम स्वरूप राम सागर बहुमुखी क्याम्पस अगाडी परीक्षार्थीहरूले प्रदर्शन गरेका...

कस्तुरीको बिना जस्तो देखिने वस्तु सहित दुई जना पक्राउ

काठमाडौं /  तारकेश्वर नगरपालिका-१० मनमैजुबाट दुर्लभ एवं संरक्षित बन्यजन्तु कस्तुरीको बिना जस्तो देखिने सेतो बस्तु करिब ७७.४५ ग्रामका ४ थान सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा बिगु नगरपालिका-४...

विप्लव नेकपाका रामेछाप जिल्ला ईन्चार्ज पक्राउ

काठमाडौं / विप्लव नेतृत्वको नेकपा रामेछाप जिल्ला ईन्चार्ज यादव ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको भुम्लु गाँउपालिकाको एनसेल टावरमा आगजनी गरेको भन्दै काभ्रे प्रहरीले विप्लवका विश्वासिला मानिएका ढुंगेललाई पक्राउ गरेको हो । ढुंगेललाई भम्लु...

संसद बैठक केहीबेरमा सुरु हुँदै, विपक्षी दलहरु अवरोध हटाउन सहमत

काठमाडौं / संसद बैठक केहीबेरमा सुरु हुँदैछ । आज बसेको सर्वदलीय बैठकमा संसदमा उत्पन्न हुने गतिरोधबारे संविधान नियम र स्थापित परम्परा अनुसार अध्ययन गर्न ७ सदस्यीय विशेष समिति गठन गर्ने सहमति भएपछि विपक्षी दलहरु...

१५ किलो चाँदी तस्करी गर्ने पक्राउ

महोत्तरी / नेपाल भारत दशगजानजिकबाट सशस्त्र प्रहरीले १५ किलो चाँदीका दानासहित भारत प्रवेश गर्न लागेको अवस्थामा धनुषा मुसहरनिया–२ का ३२ वर्षिय वीरेन्द्र महतोलाई सोमबार बिहान पक्राउ गरेको छ । मटिहानीस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टबाट...

RECENT POSTS

HOT NEWS