प्रधानमन्त्रीकाे उपचार खर्च सरकारले नव्यहोर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा हुने उपचार खर्च सरकारले नव्यहोर्ने भएको छ । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषले गरेका निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा भ्रमण टोलीका सदस्यहरुको आउने जाने प्लेन खर्च सरकारले...

अख्तियारका पदाधिकारीको मिलेमतोमा नयाँ बसपार्कमा जग्गा कब्जा

काठमाडौं– काठमाडौं महानगरपालिका र गोंगबुस्थित नयाँ बसपार्क सञ्चालक ल्होत्से बहुउद्देश्यीय प्राइभेट लिमिटेडबीच १६० रोपनी सरकारी जग्गा हडप्ने गरी गैरकानुनी ‘पूरक सम्झौता’ भएको फेला परेको छ । ल्होत्सेले मूल सम्झौताविपरीत नयाँ बसपार्कमा गैरकानुनी रुपमा बनाएको व्यापारिक...

बच्चामा मोबाइलको लत: हुनसक्छ यस्तो समस्या !

काठमाडौं– के तपाईंका बालबालिका मोबाइलमा गेम खेल्ने, टिकटक बनाउने या भिडियो हेर्ने गर्छन् ? यस्तो धेरै मात्रामा गरे उनीहरूलाई मानसिक रोग ‘गेमिङ डिसअर्डर’को समस्या हुनसक्छ । अहिले धेरैजसो बालबच्चा ‘गेमिङ डिसअर्डर’को सिकार हुँदै गएको...

भिरबाट लडेर मृत्यु

संखुवासभा / मकालु गाउँपालिका-३ एक्वा बस्ने ६२ वर्षीय घले शेर्पाको सोही ठाउँस्थित महाभिरबाट लडेर शनिबार साँझ मृत्यु भएको छ । शनिबार दिउँसो पूजाको सामाग्री किन्नको लागि स्थानीय  सिम्मा बजारमा किनमेल गरी घर फर्कने क्रममा...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं / चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट तँनहु डुम्रे नगरपालिका-१ बस्ने ३० वर्षीय सुमन थापालाई नियन्त्रित लागूऔषध डाईजेपाम २२ एम्पुल, नुर्फिन २३ एम्पुल, फेनरागन २१ एम्पुल सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट...

महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई प्रदान गर्ने सेवा विश्वासिलो हुनुपर्छ : प्रहरी महानिरीक्षक सर्वेन्द्र...

काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुले उच्च लगाव एवम् व्यवसायिकतासाथ काम गरी महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई अझै बढी विश्वासिलो सेवा प्रदान गर्नुपर्ने जनाउनु भयो । प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा...

सभामुख महराका छोराद्वारा मिडियामा प्रकाशित समाचारको खण्डन

काठमाडौं /  प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले मिडियामा प्रकाशित समाचारको खण्डन गरेका छन् । महराले विज्ञप्ति जारी गर्दै समाचारको खण्डन गरेका हुन् । विज्ञप्तिमा भनिएको छ- 'यथार्थ र गहिराइमा नपुगी सभामुखज्यूको समेत नाम...

अशोक लेलैण्ड र रिलायन्स फाइनान्सबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर

काठमाडौं / आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र रिलायन्स फाइनान्स लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र आइएमई मोटर्सको तर्फबाट भाइस...

महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई अझै बढी विश्वासिलो सेवा प्रदान गर्नुपर्छ : प्रहरी महानिरीक्षक...

काठमाडौं /  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुले उच्च लगाव एवम् व्यवसायिकतासाथ काम गरी महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई अझै बढी विश्वासिलो सेवा प्रदान गर्नुपर्ने जनाउनुभएको छ । प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ...

RECENT POSTS

HOT NEWS