पर्यटन वर्ष २०२० का लागि वायुसेवा निगमको सक्रियता
काठमाडौं / पर्यटन वर्ष २०२० का लागि संभवतम सहयोग पु¥याउनु पर्ने तर्फ निगमले सक्रियता अपनाएको छ । यसको लागि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमको कार्यकारी समितिलाई निगमको आन्तरिक तयारीको क्रमलाई थप...
पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्ने प्रचण्डको चेतावनी !
काठमाडौं / सत्तासीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वराजा ज्ञानेन्द्रका समर्थकहरुलाई व्यवस्था फेर्ने बकबक गरिरहेको आरोप लगाउँदै यस्तो गरिरहे ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्ने चेतावनी पनि दिएका छन् ।
आइतबार प्रचण्डले वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी...
सरकारद्वारा आठ जनाको नेपाली नागरिकता खारेज
काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सरकारले विभिन्न आठ जनाको नेपाली नागरिकता खारेज गरेको जनाएका छन् ।
मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री बास्कोटाले मन्त्रिपरिषद् बैठकको निर्णयले...
मोदी नेपाल भ्रमणमा आइरहनु खुशीको विषय हो : सञ्चारमन्त्री गोकुल बास्कोटा
काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले नेपालमा भारतीय प्रधानमन्त्री नेरन्द्र मोदीको भ्रमण हुनु खुशीको विषय हो भनेर धारणा व्यक्त गरेका छन् ।
सरकारका प्रवक्ता समेत रहेका बास्कोटाले मोदी नेपाल आइरहनु आफूहरुका लागि खुशीको...
जर्मन सेफर्ड कुकुरबाट ब्याक्टेरियाको संक्रमण, दुवै हात र खुट्टा काट्न बाध्य
गत मे ११ मा डोमिनिकान रिपब्लिककी मारिया ट्रेनर अस्पताल भर्ना भइन्। विदा मनाउन पुन्टा काना गएकी मारिया ट्रेनर विदा मनाएर फर्किएपछि उनमा ढाँड दुख्ने समस्या र वाकवाकी आउने समस्या देखियो। आपत्कालिन कक्षमा उनलाई राखियो।...
विप्लव विरुद्ध दुर्गम जिल्लाहरुमा प्रहरीको ‘सर्च अभियान’ सुरु
काठमाडौं / गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधि विरुद्ध सुरक्षा ‘अलर्ट’ जारी गरिएको छ । देशभर गृह मन्त्रालयको निर्देश्नमा उच्च सुरक्षा सतर्कता जनाइएको छ ।
प्रहरी प्रधान कार्यालयले विप्लव नेतृत्वको नेकपाबाट...
फिलिपिन्समा तीनवटा डुङ्गा दुर्घटना : २५ को मृत्यु, ६ बेपत्ता
मनिला / फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुङ्गा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ । इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुङ्गा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी...
निद्रामा सुन्दर तस्बिर बनाउने अनौठो व्यक्ति
एजेन्सी / प्रायः जसो मानिसको निद्रामा हिँड्ने वा बर्बराउने बानी रहेको हुन्छ । तर संसारमा यस्ता पनि रहेछ जो निद्रामा तस्बिर बनाउँछन् । यस अनौठो व्यक्तिको नाम हो ली हेडविन ।
उनी बेलायतको वेल्श सुबेको...
ईटहरीको होटलमा काम लगाइदिन्छु भन्दै यौनधन्दा गराएपछि….
सुनसरी / ईटहरी उपमहानगरपालिका-६ स्थित होटलमा काम लगाइदिन्छु भन्दै लोभलालचमा पारी २ किशोरीलाई यौनधन्दा गराएको अभियोगमा पाँचथर फिदिम फलैचा-८ बस्ने ३० वर्षीया बिनु सुब्बा र महोत्तरी बर्दिबास नगरपालिका-१२ बस्ने २९ वर्षीय सरोज कार्कीलाई शनिबार...
बायर्नलाई पराजित गरी डर्टमन्डले जित्यो सुपर कप उपाधि
एजेन्सी / जर्मन सुपर कप फुटबलको उपाधि बोरुसिया डर्टमन्डले जित्न सफल भएको छ । हिजो शनिबार राति भएको खेलमा डर्टमन्डले लिग च्याम्पियन बार्यन म्युनिखलाई २–० गोलले पराजित गरी उपाधिमा कब्जा जमाएको हो । डर्टमन्डले...

























