‘पासवर्ड’ पोस्टरमा कामुक सन्नीदेखि रिसाहा अनुप
काठमाडौं– भाद्र २७ मा रिलिज हुने नेपाली फिल्म ‘पासवर्ड’ को अफिसियल पोस्टर लञ्च भएको छ । पोस्टरमा सन्नीसहित फिल्मका प्रमुख कलाकारहरु फिचर्ड छन् । एक पोस्टरमा अभिनेता द्वय अनुपविक्रम शाही र विक्रम जोशीलाई रिसाहा...
टिकटक निर्माताले अब मोबाइल बनाउने
-एजेन्सी
बीबीसी– ‘भिडियो–शेयरिङ एप’को रुपमा अत्यन्त लोकप्रिय टिकटकको निर्माता बाइट–डान्सले मोबाइल निर्माणको व्यवसाय सुरु गर्ने घोषणा गरेको छ ।
टिकटक पछिल्लो समय सबैभन्दा तीव्र गतिमा वृद्धि भएको समाजिक सञ्जाल एप हो । हाल यसमा ५० करोड...
सञ्चार मन्त्रालयको प्रगति ९० प्रतिशत
काठमाडौँ– सञ्चार तथा सूूचना प्रविधि मन्त्रालयले वार्षिक कार्ययोजना अनुशासनभित्र रही कार्यक्रम कार्यान्वयन गर्न सम्वद्ध निकायका पदाधिकारीलाई आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गत सालका बाँकी रहन गएका कार्यक्रम सम्पन्न गर्न...
मोहन वैद्य‘किरण’को ‘संशोधनवाद र पश्चगमन’ बजारमा
काठमाडौं– नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’को अर्को पुस्तक ‘संशोधनवाद र पश्चगमन’ बजारमा आएको छ । पूर्व एमाले तथा माकेको सैद्धान्तिक तथा राजनीतिक चिरफारमा आधारित यो पुस्तकलाई विवेक सिर्जनशील प्रकाशन प्रा.लि.ले बजारमा ल्याएको हो...
उदित नारायणलाई ज्यान मार्ने धम्की
काठमाडौं– नेपाली तथा हिन्दी चलचित्रका प्रसिद्ध गायक उदितनारायण झाले आफूलाई ज्यान मार्ने धम्की आएको जनाएका छन् ।
अपरिचित नम्बरबाट ज्यान मार्ने धम्की आएको उनले खुलासा गरेका छन् । उनलाई उक्त फोन बिहारबाट आएको प्रहरीले जनाएको...
जति दमन भयो त्यत्तिकै बिष्फोटक हुँदै र शक्ति बिस्तार गर्दै बिप्लव !
काठमाडौं – केही दिनअघि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गत आर्थिक वर्षको प्रगति समीक्षा सार्वजनिक गर्दै उपलब्धिको पहिलो नम्बर ‘विध्वंशात्मक गतिविधि नियन्त्रण गरेको’ उल्लेख गरे ।
विभिन्न ठाउँमा बम विस्फोट हुन थालेपछि सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’...
पूर्वपश्चिम राजमार्गमा खाल्डाखुल्डी बढेपछि दुर्घटना बढ्दो
बर्दिबास– अति व्यस्त रहने पूर्वपश्चिम राजमार्गमा असङ्ख्य खाल्डाखुल्डी बढ्दै गएसँगै सडक दुर्घटनाको जोखिम बढेको छ । वर्षा र बाढीले राजमार्गको कालोपत्र भागमा खाल्डाखुल्डी बढाएसँगै दर्जनौँ ठाउँमा छेउ कटान गरेपछि दुर्घटना जोखिम बढेको हो ।
पूर्वपश्चिम...
कोशी ब्यारेजको कन्ट्रोल नेपालको मातहत ल्याउन सुझाव
काठमाडौ, बाढी प्रभावित जिल्लाको स्थलगत अनुगमन गरेको संसदीय समितिको टोलीले कोशी ब्यारेजको कन्ट्रोल नेपालको मातहत ल्याउन सुझाव दिएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको टोलीले गरेको स्थलगत अनुगमन पछि यस्तो सुझाव दिएको हो ।
अनुगमन...
११ जिल्लाका सिडिओ सरुवा, को कहाँ पुगे ?
काठमाडौं– विभिन्न ११ जिल्लाका सिडिओ सरुवा भएका छन् । गृहमन्त्रालयले सोमबार ११ सिडियोसहित २५ जनाको सरुवा तथा पदस्थापन गरिएको हो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ)कृष्णबहादुर राउतलाई सुनसरी सरुवा गरिएको छ । सर्लाहीमा मोहनबहादुर जिसीलाई...
कारागारमा कैदीहरुको ग्यांगफाइट, ५२ जनाको ज्यान गयो
एजेन्सी– ब्राजिलको पारा राज्यस्थित अल्टामीरा कारागारमा दुई कैदी समूहबीच भिडन्त हुँदा ५२ जना कैदीबन्दीको मृत्यु भएको छ । त्यहाँ रहेका एउटा ब्लकका कैदीको समूहले अर्को ब्लकका कैदीको समूहलाई आक्रमण गरेपछि भिडन्त भएको हो ।
सोमबार...
























