अफगानिस्तानमा झण्डै ४ हजार नागरिक हताहत

एजेन्सी / अफगानिस्तानमा सन् २०१९ को जुन महिनासम्ममा कम्तीमा ३ हजार ८ सय १२ जना अफगानी नागरिक मारिएको र घाइते भएको संयुक्त राष्ट्रसंघले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । इस्लामिक आतंकवादी समूहविरुद्धको युद्ध,...

अनेमसंघ क्रान्तिकारीकी महासचिव भृकुटी पक्राउ

काठमाडौं /  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बुढानिलकण्ठबाट मंगलवार दिउँसो गिरफ्तार गरेको अनेमसंघ क्रान्तिकारीले जनाएको छ । विप्लव नेकपाले...

ओली–प्रचण्डको नेकपा ‘कम्युनिष्ट’को खोल ओढेर कमाउनिष्ठ धन्धा गर्ने पार्टी ! -डा. भट्टराई

काठमाडौं / समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीप्रति  कडा कटाक्ष गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै सत्तारुढ दल नेकपालाई...

भाषण गरेर मात्र समृद्धि आउँदैन,मिहिनेत पनि गर्नुपर्छ : मुख्यमन्त्री डोरमणि पौडेल

हेटौँडा / प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अबको चार वर्षमा कृषि क्षेत्रमा क्रान्ति ल्याउने गरी काम गर्नुपर्नेमा जोड भएको छ । प्रदेश ३ सरकार र कृषि विकास बैंकबीच आज हेटौँडामा भएको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा...

अनियन्त्रित भएर झरेको शैन्य विमान दुर्घटना हुँदा चालकसहित १७ को मृत्यु

इस्लामाबाद / पाकिस्तानी सेनाको एक विमान रावलपिंडीको ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको छ । मंगलबार बिहान  विमान दुर्घटना हुँदा चालक दलकासमेत गरी १७ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानी सेनाले आफ्ना...

प्रधानसेनापतिको ‘रअ प्रमुख’संगको भेटवार्ताबारे नेपाली सेनाको ध्यानाकर्षण

काठमाडौं / नेपाली सेनाले केही मिडियाहरुमा अाएकाे सेना सम्बद्ध समाचारमा प्रतिक्रिया ब्यक्त गरेकाे छ । सेनाले  ७ गते रातोपाटी डटकममा प्रकाशित समाचार 'प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई भेटेर फर्किए' 'रअ का प्रमुख' अन्तर्गत महाराजगञ्जमा को-को भेट्न...

अशोक लेलैण्ड र ज्योति विकास बैंकबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर

 काठमाडौं / आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ज्योति विकास बैंक लिमिटेडबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट डि.जि.एम्. सुशिल कुमार शर्मा र आईएमई...

छाडा गाई व्यवस्थापन सुरु गर्दै तुलसीपुर

तुलसीपुर /  तुलसीपुर उपमहानगरपालिकाले छाडा गाईको व्यवस्थापनको काम सुरु गरेको छ । विभिन्न स्थानीय तहका लागि जटिल वन्दै गएको छाडा गाई व्यवस्थापन गर्न तुलसीपुरमा गौ संरक्षण समिति स्थापना गरिएको हो । छाडा गाई व्यवस्थापनको प्रयास...

चितुवाको छालासहित पक्राउ

कैलाली /  गोदावरी नगरपालिका-२ अत्तरिया बजारस्थित डेलिसेस होटेलबाट चितुवाको छाला २ थान सहित चुरे गाउँपालिका-१ निगाली बस्ने ३२ वर्षीय रामबहादुर बिष्ट र डोटी गढी केदार गाउँपालिका-५ भैरा बस्ने राजेन्द्र थापालाई सोमबार साँझ प्रहरीले पक्राउ...

कलंकीको एक तिनतले घरमा गोली प्रहार

काठमाडौं  /  काठमाडौंको कलंकी मन्दिर नजिकै विष्णु प्रसाद शर्माको घरमा गोली प्रहार भएको छ । गए राति अज्ञात समूहले काठमाडौंको कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा रहेको पूर्वउपसचिव शर्माको घरमा गोली प्रहार गरेका हुन्। शर्माको तीनतले घरमा...

RECENT POSTS

HOT NEWS