कलंकी गोलीकाण्ड : दुई वटा राइफलसहित एक पक्राउ

काठमाडौं / कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको घटनामा शंकास्पद एक व्यक्तिलाई प्रहरीले दुई वटा हतियारसहित पक्राउ गरेको छ। उच्च स्रोतका अनुसार छिमेकी शोभाकर ढकालको घरमा तलासी लिँदा प्रहरीले २२ र १२ बोर...

सेल पे सेवा शुभारम्भ, यसरी गर्नुस् भुक्तानी र रकम स्थानान्तरण

काठमाडौँ- विद्युतीय भुक्तानी प्रणालीमा सेलकम प्राइभेट लिमेटेडले ‘सेल-पे’मार्फत् सेवा सुरु गरेको छ। कम्पनी सेलकम प्राइभेट लिमेटेडले नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर सेल-पे सञ्चालनमा ल्याएको हो। नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले मंगलबार राजधानीमा आयोजित एक समारोहका...

जरिवाना नतिरेको आरोपमा रोनान्डिन्होको सम्पत्ति जफत

एजेन्सी /  कर तथा जरिवाना नतिरेको आरोपमा ब्राजिलका भूतपूर्व फुटबल स्टार रोनाल्डिल्होका ५७ वटा सम्पत्ति जफत गरिएको समाचार एउटा स्थानीय अखबारले प्रकाशित गरेको छ । उनको ब्राजिलियन र स्पेनिस पार्सपोर्टहरु पनि खोसिएको समाचारमा उल्लेख...

साफ यू-१५ च्याम्पियनसिप नेपालको पहिलो खेल भारतसँग खेल्ने

काठमाडौं /दक्षिण एसियाली फुटबल महासंघ साफ यू-१५ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। आगामी अगष्ट २१ देखनि ३१ तारिखसम्म भारतको कल्यानीस्थित कल्यानी स्टेडियममा हुने च्याम्पियनसिपमा नेपालले घरेलु लिग भारतसँग पहिलो खेल खेल्ने भएको छ। दक्षिण...

ग्लोबल आइएमईको विशेष साधारण सभा सम्पन्न

काठमाडौं / हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने विशेष प्रस्ताव पारित गर्दै ग्लोबल आइएमई बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । मंगलबार आयोजित विशेष साधारण सभाले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने...

मृत अवस्थामा फेला

काठमाडौं / स्याङ्जा, वालिङ नगरपालिका-८ शित्तलनगरमा हाल नाम, थर, वतन नखुलेका करिब १५ वर्षीय बालकको शव मंगलबार बिहान फेला परेको छ । डोटी, दिपायल सिलगढी नगरपालिका-७ रातुली बस्ने करिब ४० वर्षीय भीम नेपाली आफ्नै...

बालोन डी ओर २०१९ अवार्डमा रोनाल्डोको प्रबल सम्भावना

एजेन्सी / युभेन्टस र आफ्नो देशबाट सानदार प्रदर्शन गरेकाले यस वर्षको बालोन डी ओर अवार्ड पोर्चुगल तथा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले जित्ने आशा गरिएको छ । बालोन डी ओरमा रोनाल्डो र अर्जेन्टिना तथा बर्सिलानोका...

राजश्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं /  राजस्व चुहावट तथा बिदेशी बिनिमय अपचलन मुद्दामा फरार व्यक्ति हाल काठमाडौं उत्तरखेल बस्ने भोजपुर षडानन्द नगरपालिका-३ जिमिगाँउ ठेगाना भएका ४४ वर्षीय कमल बहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ...

मोडल रेग्मीले अभिनय गरेको ‘सपनिले रात छोडेन’ को छायांकन

काठमाडौं / मोडल कृष्ण रेग्मीले अभिनय गरेको गीत ‘सपनीले रात छोडेन’ को छायांकन सकिएको छ । चितवनको रमणीय परिवेशमा गीतको छायांकन साउन १३ गते सम्मपन्न भएको हो । बिगत लामो समय देखि मोडलिङ क्षेत्रमा...

अवैध लागूऔषध गाँजा सहित पक्राउ

पर्सा /  बीरगंज महानगरपालिका-२५ बहुअरी चोकबाट अवैध लागूऔषध गाँजा ८९ किलोग्राम सहित भारत मोतिहारी फुलबरिया बस्ने ३२ वर्षीय आस्लम आलम समेत ४ जना भारतीय नागरिकलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित जिल्ला...

RECENT POSTS

HOT NEWS